Banijya News

इन्सुरेन्स

बीमा कम्पनीद्वारा आन्दोलनमा भएको क्षतिको पौने ३ अर्ब भुक्तानी

बीमा कम्पनीद्वारा आन्दोलनमा भएको क्षतिको पौने ३ अर्ब भुक्तानी

जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले पौने ३ अर्ब भुक्तानी दिएका छन् । बीमा प्राधिकरणले जेनजी आन्दोलको क्षतिमा बिमितलाई […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डीसीइओमा दीपक कुमार धूत नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डीसीइओमा दीपक कुमार धूत नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूतलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज २८ गते बसेको ४२औं बैठकले धूतलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। निवर्तमान डीसीईओ योगेश कृष्ण श्रेष्ठ उमेर हद पूरा भएर सेवाबाट अवकाश लिएपछि कम्पनीमा नायब महाप्रबन्धकको रूपमा कार्यरत धूतलाई जिम्मेवारी…


  • बाढी पहिरोबाट तीन अर्ब २६ करोडको बीमा दाबी

    बाढी पहिरोबाट तीन अर्ब २६ करोडको बीमा दाबी

    असोज १८ गतेदेखि सुरु भएको अविरल वर्षा र बाढी तथा पहिरोबाट क्षती भएको भन्दै ३ अर्ब २६ करोड रुपैयाँ दाबी परेको छ । नेपाल बीमा प्राधिकरणकाअनुसार ३ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको हो । कूल ७०४ वटा बीमा दाबी परेको छ । जसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्स…

  • स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित

    स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित

    स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि नवीकरण नगरेकालाई अतिरिक्त शूल्क लिने व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी तथा दर्ता अधिकारी सबैलाई निर्देशन भएको छ । बोर्डले…

  • जेन-नी आन्दोलनमा भएको क्षतिको झन्डै दुई अर्ब बिमा भुक्तानी

    जेन-नी आन्दोलनमा भएको क्षतिको झन्डै दुई अर्ब बिमा भुक्तानी

    भदौ २३ र २४ को जेन-नी आन्दोलनमा भौतिक संरचनामा भएको क्षतिको सवा २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेकामा झन्डै २ अर्ब रुपैयाँ बराबरको मात्र भुक्तानी भएको छ । यही असोज २८ सम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँबराबरको दाबी परेको छ । त्यसमध्ये १ अर्ब ९५ करोड…

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्स्योरेन्स पार्टनर

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्स्योरेन्स पार्टनर

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्दै आधिकारिक इन्स्योरेन्स पार्टनरको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ। उत्कृष्टता र प्रतिबद्धताप्रति समान दृष्टिकोण राख्ने दुई प्रतिष्ठित संस्थाबीचको यो निरन्तर साझेदारी खेलकुदको विकास र सुरक्षाप्रति हाम्रो साझा विश्वासको प्रतिविम्ब हो। सगरमाथा लुम्बिनी इन्स्योरेन्स…

  • साढे दुई अर्बको बीमा सरेन्डर

    साढे दुई अर्बको बीमा सरेन्डर

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (भदौसम्म) जीवन बीमा क्षेत्रबाट साढे दुई अर्ब रुपैयाँभन्दा बढी रकम बीमा समर्पण मार्फत (सरेन्डर) बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको भदौसम्म १५ हजार ८९८ वटा बीमालेख समर्पणबाट कम्पनीहरुबाट २ अर्ब ५० करोड ७ लाख रुपैयाँ…

  • Default Image

    कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

    स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण ९रिफर० आवश्यक नपर्ने जनाएको छ । बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो । बोर्डका…

  • हिमालयन लाइफका सीईओ दिए राजीनामा

    हिमालयन लाइफका सीईओ दिए राजीनामा

    हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। सीईओ कर्णले अभिकर्ताले उठाएका माग सम्बोधन गर्न नसक्ने भएपछि सीईओबाट राजीनामा दिएका हुन्। उनले अभिकर्ताले माग गरेका प्रतिहजार ५० रुपैयाँ बोनस दिन नसक्ने भएकोले आफूले राजीनामा दिएको बताएका छन्। केही समय अगाडी देखि हिमालयन लाइफका…

  • बीमा कम्पनीद्धारा जेनजी आन्दोलनमा भएको क्षतिको एक अर्ब बढीको भुक्तानी

    बीमा कम्पनीद्धारा जेनजी आन्दोलनमा भएको क्षतिको एक अर्ब बढीको भुक्तानी

    जेनजी जेनजी आन्दोलनबाट भएको क्षतिको बीमा कम्पनीहरुले भुक्तानी दिन सुरु गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले कुल १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँको दाबी भुक्तानी गरेका हुन् । बीमा कम्पनीमा जेनजी आन्दोलनबाट भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी परेको थियो । उक्त दाबी मध्ये बीमा…

  • नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अमृत लम्साल नियुक्त

    नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अमृत लम्साल नियुक्त

    नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालकमा भन्सार विभाग, त्रिपुरेश्वरका उप–महानिर्देशक अमृत लम्साल नियुक्त भएका छन्। अर्थ मन्त्रालयको गत असोज ६ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अमृत लम्साललाई नेपाल सरकारको तर्फबाट सञ्चालक नियुक्त गर्ने गरेकाे हाे । लम्सालले सदस्यको पद बहाली असोज २३ गते गरेका छन् । लम्साल कम्पनीको नियमावलीको नियम…

  • नेपाल पुनर्बीमाले तिहारअघि बढीमा ४ अर्ब भुक्तानी दिइसक्ने

    नेपाल पुनर्बीमाले तिहारअघि बढीमा ४ अर्ब भुक्तानी दिइसक्ने

    नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरुलाई सुरु गरेको छ ।कम्पनीस्थित उच्च स्रोतका अनुसार बिहीबारदेखि बीमा दाबी परेका कम्पनीहरुबाट आएको दाबीका आधारमा प्रारम्भिक भुक्तानी सुरु गरिएको हो । नेपाल सरकारले निजी क्षेत्रका लागि सहुलियतको घोषणा गर्दै त्यसमा बीमा दाबीको कम्तीमा ५० प्रतिशत भुक्तानी…

Scroll to Top