Banijya News

इन्सुरेन्स

बीमा कम्पनीद्धारा जेनजी आन्दोलनमा भएको क्षतिको एक अर्ब बढीको भुक्तानी

बीमा कम्पनीद्धारा जेनजी आन्दोलनमा भएको क्षतिको एक अर्ब बढीको भुक्तानी

जेनजी जेनजी आन्दोलनबाट भएको क्षतिको बीमा कम्पनीहरुले भुक्तानी दिन सुरु गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले कुल १ अर्ब ५८ […]

नेपाल पुनर्बीमाले तिहारअघि बढीमा ४ अर्ब भुक्तानी दिइसक्ने

नेपाल पुनर्बीमाले तिहारअघि बढीमा ४ अर्ब भुक्तानी दिइसक्ने

नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरुलाई सुरु गरेको छ ।कम्पनीस्थित उच्च स्रोतका अनुसार बिहीबारदेखि बीमा दाबी परेका कम्पनीहरुबाट आएको दाबीका आधारमा प्रारम्भिक भुक्तानी सुरु गरिएको हो । नेपाल सरकारले निजी क्षेत्रका लागि सहुलियतको घोषणा गर्दै त्यसमा बीमा दाबीको कम्तीमा ५० प्रतिशत भुक्तानी…


  • जेनजी आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब माथि

    जेनजी आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब माथि

    हालैको 'जेनजी' आन्दोलनका क्रममा देशभर भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। यो तथ्याङ्क नेपालका निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार, विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा गरी…

  • अर्थतन्त्रसँगै खुम्चियो मोटर बीमा व्यवसाय, सम्पत्ति बीमा अग्रस्थानमा

    अर्थतन्त्रसँगै खुम्चियो मोटर बीमा व्यवसाय, सम्पत्ति बीमा अग्रस्थानमा

    काठमाडौं । देशको अर्थतन्त्रमा देखिएको संकुचनसँगै निर्जीवन बीमा कम्पनीहरूको प्रमुख आयस्रोत मानिने मोटर बीमा व्यवसाय खुम्चिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना अर्थात् भदौसम्ममा मोटर बीमाको कारोबार घट्दै गएको देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार सो अवधिसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ८ अर्ब २९ करोड…

  • एशियन लाइफको अवितरित हकप्रद शेयर बाँडफाँट

    एशियन लाइफको अवितरित हकप्रद शेयर बाँडफाँट

    एशियन लाइफ इन्स्योरेन्सले अवितरित हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेको छ । कम्पनीले यस अघि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको संस्थापक तर्फको ३० हजार ३८ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फको ३ लाख २८ हजार ४७३ दशमलव ९१ कित्ता हकप्रद शेयर भदौ २९ गतेदेखि असोज ५ गतेसम्म विक्री…

  • आन्दोलनबाट क्षतिग्रस्त सम्पतिको तत्काल दावी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

    आन्दोलनबाट क्षतिग्रस्त सम्पतिको तत्काल दावी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

    नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनबाट क्षतिग्रस्त सम्पतिको तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्राधिकरणले एक सर्कुलर नै जारी गरेर जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा नोक्सानी भएका बीमा गरिएको भवन, सवारी साधन, माल, वस्तु तथा यन्त्र उपकरण…

  • जीवन बीमा कम्पनीहरुको व्यापार ३५ अर्ब नाघ्यो

    जीवन बीमा कम्पनीहरुको व्यापार ३५ अर्ब नाघ्यो

    चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौसम्म जीवन बीमा कम्पनीहरुले करिब सवा ३५ अर्ब रुपैयाँको व्यापार भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८२ को भदौसम्म कम्पनीहरुले ३० अर्ब ८ करोड ८२…

  • बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माद्धारा शपथ ग्रहण

    बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माद्धारा शपथ ग्रहण

    नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष शर्माले शपथ लिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त अध्यक्ष शर्माले आजै पदवहाली गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

  • निर्जीवन बिमा कम्पनीहरूले दुई महिनामा गरे ८ अर्ब २९ करोडको व्यापार

    निर्जीवन बिमा कम्पनीहरूले दुई महिनामा गरे ८ अर्ब २९ करोडको व्यापार

    चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८ अर्ब भन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँको बीमा व्यवसाय गरेका हुन् । यो…

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबीबापत तिर्‍यो ५५ करोड

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबीबापत तिर्‍यो ५५ करोड

    गदौ भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको कारण भएको क्षतिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा ५ अर्ब ४५ करोड बराबरको ३२२ वटा बीमा दाबी परेको छ । कम्पनीका अनुसार असोज ८ गतेसम्ममा कम्पनीले प्राप्त दाबीमध्ये ५५ करोड ८ लाख भुक्तानी गरिसकेको छ । बाँकी दाबी पनि भुक्तानी हुने…

  • ग्रीन लाइफ हाईड्रोपावरले हकप्रद जारी गर्न डाक्यो साधारण सभा

    ग्रीन लाइफ हाईड्रोपावरले हकप्रद जारी गर्न डाक्यो साधारण सभा

    ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नेृ भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औंं, १४ औं र १५ औं साधारण सभा एकैपटक डाकेको हो । उक्त सभा आगामी कात्तिक १८ गते…

  • नेपाल पुनर्बीमा कम्पनीको हकप्रद रोकिने

    नेपाल पुनर्बीमा कम्पनीको हकप्रद रोकिने

    सरकारको पछिल्लो निर्णयका कारण नेपाल पुनर्बीमा कम्पनीको हकप्रद शेयर रोकिने भएको छ । आगामी माघ मसान्तसम्म २० अर्ब चुक्तापूँजी कायम गर्ने उद्देश्यका साथ गत साउन १४ गते नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । अन्तरराष्ट्रिय बजारमा उपस्थिति बढाउन भन्दै कम्पनीले २६ अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी…

Scroll to Top