Banijya News

इन्सुरेन्स

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबीबापत तिर्‍यो ५५ करोड

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबीबापत तिर्‍यो ५५ करोड

गदौ भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको कारण भएको क्षतिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा ५ अर्ब ४५ […]

नेपाल पुनर्बीमा कम्पनीको हकप्रद रोकिने

नेपाल पुनर्बीमा कम्पनीको हकप्रद रोकिने

सरकारको पछिल्लो निर्णयका कारण नेपाल पुनर्बीमा कम्पनीको हकप्रद शेयर रोकिने भएको छ । आगामी माघ मसान्तसम्म २० अर्ब चुक्तापूँजी कायम गर्ने उद्देश्यका साथ गत साउन १४ गते नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । अन्तरराष्ट्रिय बजारमा उपस्थिति बढाउन भन्दै कम्पनीले २६ अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी…


  • साना बिमा दाबी तिहार अघि नै भुक्तान हुने

    साना बिमा दाबी तिहार अघि नै भुक्तान हुने

    निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले साना प्रकृतिका बिमा दाबीहरू तिहारअघि नै भुक्तान गरिने जानकारी दिएका छन्। मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरूत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बैदवारले बताए कि जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ८० अर्ब…

  • जेनजी आन्दोलनबाट भएको क्षतिको २२ अर्ब बढी बीमा दाबी

    जेनजी आन्दोलनबाट भएको क्षतिको २२ अर्ब बढी बीमा दाबी

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट सवा २२ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले असोज ५ गतेसम्म संकलन गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा जम्मा २ हजार ४७८ वटा दाबी दर्ता भई…

  • भौतिक संरचनामा पुगेको क्षतिको २० अर्ब ७० करोड बराबरको बीमा दाबी

    भौतिक संरचनामा पुगेको क्षतिको २० अर्ब ७० करोड बराबरको बीमा दाबी

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दाबी भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका…

  • निर्जीवन बिमा व्यवसायी संघले दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने

    निर्जीवन बिमा व्यवसायी संघले दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने

    नेपाल निर्जीवन बिमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ । बिमा भएका सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन संघले आग्रह समेत गरेको छ । वर्तमान अवस्थामा बिमाको महत्त्व झनै बढेको सन्दर्भमा, बिमा कम्पनीहरूले आफ्नो…

  • जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

    जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ । बीमा दाबीका लागि आवश्यक…

  • बीमा कम्पनीहरुमा २० अर्ब बढीको बीमा दाबी, सबैभन्दा धेरै कुनमा ?

    बीमा कम्पनीहरुमा २० अर्ब बढीको बीमा दाबी, सबैभन्दा धेरै कुनमा ?

    जेनजी आन्दोलको क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिबाट २० अर्ब ७० करोड रुपैयाँभन्दा बढी दाबी परेको छ । प्राधिकरणले सार्वजनिक गरेको भाद्र ३१ गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार १४ निर्जीवन बीमक र ४ लघु निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको छ । प्राधिकरणका…

  • शरद ओझालाई बीमा प्राधिकरणमा हाजिर गर्न नदिन निर्देशन

    शरद ओझालाई बीमा प्राधिकरणमा हाजिर गर्न नदिन निर्देशन

    सरकारले शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन आदेश दिएको छ। अर्थ मन्त्रालयको सचिवस्तरको निर्णयबाट बीमा प्राधिकरणलाई पत्र पठाउँदै ओझालाई अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन निर्देशन दिइएको हो। सर्वोच्च अदालतको अल्पकालीन आदेशलाई आधार बनाउँदै बीमा प्राधिकरणका निलम्बित ओझा गत मंगलबार (भदौ ३१ गते) कार्यालयमा हाजिर भएका थिए।…

  • जेन–जी आन्दोलनको ३५ अर्ब क्षति मध्ये २३ अर्बको भार ‘नेपाल रि’मा

    जेन–जी आन्दोलनको ३५ अर्ब क्षति मध्ये २३ अर्बको भार ‘नेपाल रि’मा

    भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीबाट करिब ३५ अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । सो क्षतिबाट करिब २३ अर्ब रुपैयाँ बराबरको दायित्व सरकारी स्वामित्वको नेपाल रि–इन्स्योरेन्स कम्पनीमाथि पर्ने देखिएको छ । हुलदंगा तथा आतंकवादजन्य जोखिमलाई निजी पुनर्बिमा कम्पनीमा हस्तान्तरण नगरी नेपाल…

  • बीमा कम्पनीहरुको मुद्दति निक्षेप लगानी ६ खर्ब ७१ अर्ब नाघ्यो

    बीमा कम्पनीहरुको मुद्दति निक्षेप लगानी ६ खर्ब ७१ अर्ब नाघ्यो

    बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी सवा १० प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा…

  • नियमित काममा फर्किए प्राधिकरणका अध्यक्ष ओझा

    नियमित काममा फर्किए प्राधिकरणका अध्यक्ष ओझा

    नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा नियमित कममा फर्किएका छन् । ओझा मंगलबार साँझ ५ बजे प्राधिकरणमा हाजिर भएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले बर्खास्त गरेपछि उनी त्यसविरुद्ध सर्वाेच्च अदालत गएका थिए । भदौ २३ गते सर्वाेच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी ओझालाई…

Scroll to Top