Banijya News

समाचार

मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ

मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ

मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो। […]

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रिक्त पदका लागि ओम प्रकाश जोशी एक्ला दाबेदार

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रिक्त पदका लागि ओम प्रकाश जोशी एक्ला दाबेदार

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापाले आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी २०८२ भदौ २८ गतेदेखि अनिवार्य अवकाश लिँदै छन्। उनको अवकाशपछि रिक्त हुने पदका लागि उनका ब्याचमेटहरू ओम प्रकाश जोशी र टेकेन्द्र कार्की प्रमुख दाबेदारका रूपमा अगाडि आएका छन्। प्रमुख दाबेदारहरू ओम प्रकाश जोशी: हाल प्रशासन…


  • चार सार्वजनिक उद्योगको सम्पत्ति एकिन गर्न बोलपत्र आह्वान गर्दै मन्त्रालय

    चार सार्वजनिक उद्योगको सम्पत्ति एकिन गर्न बोलपत्र आह्वान गर्दै मन्त्रालय

    अर्थ मन्त्रालयले चार सार्वजनिक उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्न बोलपत्र आह्वान गर्ने भएको छ । मन्त्रालयले परामर्शदाता कम्पनीहरूको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिसकेको छ । चार उद्योगको डीडीए गर्न ४२ चाटर्ड एकाउन्टेन्ट संस्थाले आशयपत्र पेश गरेका छन् । प्रतिस्पर्धाबाट ४२ मध्ये चार कम्पनी छनोट हुने भएका छन् ।…

  • नख्खु कारागारमा रवि लामिछानेको स्वास्थ्यमा समस्या

    नख्खु कारागारमा रवि लामिछानेको स्वास्थ्यमा समस्या

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेलाई स्वास्थ्य समस्या देखिएपछि ट्रमा सेन्टरका स्वास्थ्यकर्मीलाई कारागारमै बोलाएर परीक्षण गरिएको रास्वपा नेता दीपक बोहराले जानकारी दिए। उनका अनुसार लामिछानेलाई रुपन्देहीबाट ल्याउँदा नै हातको छाला पहेंलो देखिएको थियो। लामो समयसम्म बाहिर ननिस्किनु र…

  • नेप्सेमा सूचीकृत छ होटलले कमाए एक अर्ब २४ करोड रुपैयाँ नाफा

    नेप्सेमा सूचीकृत छ होटलले कमाए एक अर्ब २४ करोड रुपैयाँ नाफा

    नेप्सेमा सूचीकृत छ होटलले एक अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आवको अन्त्यसम्ममा नेप्सेमा सूचीकृत होटलहरुको नाफा १ अर्ब २५ करोड ७९ लाख ५० हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रको नाफा घटेको छ । ६…

  • हुन्डाइ नेपालद्धारा ‘दसैं–तिहार, दस गुणा उपहार’ अफर घोषणा

    हुन्डाइ नेपालद्धारा ‘दसैं–तिहार, दस गुणा उपहार’ अफर घोषणा

    नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चाडपर्व लक्षित ‘दसैं–तिहार, दस गुणा उपहार’ अफर घोषणा गरेको छ। नेपालीहरुको महान् पर्व दसैं,तिहार र छठको उत्सवलाई रोचक एवं हर्सोउल्लास बनाउन हुन्डाइले यो अफर घोषणा गरेको हो। यस अफरअन्तर्गत ग्राहकले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच…

  • ‘३६ को आँकडा’ मा अभिनय गर्न निरुता नेपालमा

    ‘३६ को आँकडा’ मा अभिनय गर्न निरुता नेपालमा

    अभिनेत्री निरुता सिंह नेपाल आइपुगेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६को आँकडा’ अभिनय गर्न उनी मुम्बईबाट आइतबार राति नेपाल आएकी हुन् । निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू फिल्मका लागि निकै अत्यन्तै उत्साहित रहेको बताइन् । ‘अब म कहीँ पनि जाँदिनँ । म निरन्तर नेपाली फिल्ममा काम गर्छु’,…

  • मेडिकल व्यवसायी प्रसाईंले राजनीतिक दल खोल्ने

    मेडिकल व्यवसायी प्रसाईंले राजनीतिक दल खोल्ने

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार गरेको सम्मेलनमार्फत प्रसाईंले दल खोल्ने घोषणा गरेका हुन् । आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे । ‘म राजनीतिक चेत…

  • मुलुकभर ९४ प्रतिशत धान रोपाइँ

    मुलुकभर ९४ प्रतिशत धान रोपाइँ

    मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो। कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ। मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए।…

  • सातदोबाटोमा एमजीको डिलरसीप उद्घाटन

    सातदोबाटोमा एमजीको डिलरसीप उद्घाटन

    एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै ललितपुरकाे सातदोबाटोमा नयाँ अधिकृत डिलरसीपको उद्घाटन गरेको छ। एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको डिलरसीप अत्याधु‌निक सुविधा, ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो। यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरसीपका रूपमा नियुक्त गरिएको छ। अब नयाँ…

  • बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा दर्ता अनिवार्य

    बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा दर्ता अनिवार्य

    राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गर्ने तयारी थालेको छ । प्राधिकरणले यही भदौदेखि नै दर्ता प्रक्रिया थाल्ने भएको हो । जसका लागि मापदण्ड तर्जुमा गरि कार्यान्वयनको चरणमा रहेको प्राधिकरणका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।…

  • सङ्गीतकार तथा कवि नन्दनको निधन

    सङ्गीतकार तथा कवि नन्दनको निधन

    कवि तथा संगीतकार प्रेमविनोद नन्दनको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा आइतबार (भदौ १) राति चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार, उनी लामो समयदेखि श्वासप्रश्वासलगायत समस्याबाट ग्रसित थिए । वि.सं. २०११ सालमा…

Scroll to Top