Banijya News

समाचार

सातदोबाटोमा एमजीको डिलरसीप उद्घाटन

सातदोबाटोमा एमजीको डिलरसीप उद्घाटन

एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै ललितपुरकाे सातदोबाटोमा नयाँ अधिकृत डिलरसीपको उद्घाटन गरेको छ। एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार […]

सङ्गीतकार तथा कवि नन्दनको निधन

सङ्गीतकार तथा कवि नन्दनको निधन

कवि तथा संगीतकार प्रेमविनोद नन्दनको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा आइतबार (भदौ १) राति चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार, उनी लामो समयदेखि श्वासप्रश्वासलगायत समस्याबाट ग्रसित थिए । वि.सं. २०११ सालमा…


  • नेपाल टेलिकमको सीआरबीटी बन्द गराउन सर्वोच्चमा रिट दायर

    नेपाल टेलिकमको सीआरबीटी बन्द गराउन सर्वोच्चमा रिट दायर

    नेपाल टेलिकमले विभिन्न मेला, पर्व, दिवस तथा उत्सवहरूमा प्रयोगकर्ताको सहमति बिना कलर रिङ ब्याक टोन (सीआरबीटी) अनिवार्य रूपमा बजाउँदा उपभोक्ताहरू हैरान भएको भन्दै उक्त सेवा बन्द गराउन माग गर्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री,…

  • पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री पाण्डे

    पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री पाण्डे

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस पाल्पाले आज आयोजना गरेको भेटघाटमा उनले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर रहेकाले यसको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए । पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी…

  • अलैँचीको भाउ सात वर्षयताकै उच्च

    अलैँचीको भाउ सात वर्षयताकै उच्च

    ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती सिजनमा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद–बिक्री हुने नेपालकै ठूलो बजार बिर्तामोडमा सोमबार (भदौ २) प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगानाले बताए । “यो निकै राम्रो भाउ…

  • एक वर्षमा ९१ अर्ब ६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

    एक वर्षमा ९१ अर्ब ६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

    गत आर्थिक वर्ष २०८१/८२ मा जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट ९१ अर्ब रुपैयाँ बढी दाबी भुक्तानी भएको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार समीक्षा वर्षमा हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा, ३ वटा लघु जीवन बीमा, १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन…

  • प्राधिकरणले अख्तियारलाई पठायो ट्रंक डेडिकेटेड लाइनको विवरण

    प्राधिकरणले अख्तियारलाई पठायो ट्रंक डेडिकेटेड लाइनको विवरण

    नेपाल विद्युत् प्राधिकरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी विवादको छानबिनका लागि माग गरिएका सम्पूर्ण कागजात र विवरण पठाएको छ। प्राधिकरण र उद्योगी व्यवसायीहरूबिच डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवादमा आयोगले गत असार २९ गते नै पत्र पठाएर छानबिनका लागि विवरण माग गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक…

  • Default Image

    बीमा कम्पनीहरुले सेयर धनिलाई दिए लाभांश, कुनले कति ?

    सेयर बजारमा सूचीकृत सबैजसो बीमा कम्पनीहरूले सेयर लगानीकर्तालाई २०८०/८१ को नाफापछि लाभांश दिएका छन्। बीमा कम्पीहरूले प्रायः एक वर्ष ढिलो गरेर लाभांश दिँदै आएका छन्। केही कम्पनीले गत पुसमै २०८०/८१ को नाफापछि लाभांश दिएका भएपनि केही कम्पनीले गत महिनासम्म लाभांश दिँदै थिए। दुई वर्षको लाभांशको आशामा यस्ता कम्पनीको मूल्य घटेको…

  • नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

    नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

    काठमाडौं: नारायणी डेभलपमेन्ट बैंकले पशुपति पौडेललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। साउन ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। पौडेलले भदौ महिनादेखि आफ्नो कार्यकाल औपचारिक रूपमा सुरु गरेका छन्।

  • एनआईसी एसियाको लिलाम बिक्री पोर्टल: के-के जानकारी पाइन्छ ?

    एनआईसी एसियाको लिलाम बिक्री पोर्टल: के-के जानकारी पाइन्छ ?

    काठमाडौं: एनआईसी एसिया बैंकले आफ्ना ग्राहक तथा इच्छुक लगानीकर्ताहरूका लागि लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी एकै ठाउँमा उपलब्ध गराउने गरी एक विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। यस पोर्टलमा बैंकले लिलाम गर्न लागेका बैंकिङ्ग सम्पत्ति, गैर-बैंकिङ्ग सम्पत्ति र धितोमा रहेका सम्पत्तिहरूको विस्तृत विवरण पाउन सकिन्छ। पोर्टलमा के-के जानकारी पाइन्छ ? बैंकका…

  • नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ। कम्पनीले साउन ३ गतेदेखि आफ्ना शेयरधनीहरूका लागि खुला गरेको हकप्रदमा आज बैंकिङ समयभित्र मात्रै आवेदन दिन सकिनेछ। कम्पनीले आफ्नो हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा करिब ३५ प्रतिशत…

Scroll to Top