Banijya News

समाचार

एनआईसी एसियाको लिलाम बिक्री पोर्टल: के-के जानकारी पाइन्छ ?

एनआईसी एसियाको लिलाम बिक्री पोर्टल: के-के जानकारी पाइन्छ ?

काठमाडौं: एनआईसी एसिया बैंकले आफ्ना ग्राहक तथा इच्छुक लगानीकर्ताहरूका लागि लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी एकै ठाउँमा उपलब्ध गराउने गरी एक […]

नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ। कम्पनीले साउन ३ गतेदेखि आफ्ना शेयरधनीहरूका लागि खुला गरेको हकप्रदमा आज बैंकिङ समयभित्र मात्रै आवेदन दिन सकिनेछ। कम्पनीले आफ्नो हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा करिब ३५ प्रतिशत…


  • ८० राजमार्गमा चार सय २४ चार्जिङ स्टेशन बनाउने सरकारको गुरुयोजना

    ८० राजमार्गमा चार सय २४ चार्जिङ स्टेशन बनाउने सरकारको गुरुयोजना

    सरकारले देशभर ४२४ वटा विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने गुरुयोजना तयार पारेको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले सन् २०३५ सम्म देशका ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ वटा चार्जिङ स्टेशन निर्माण गर्ने गुरुयोजना तयार पारेको हो । सरकारले राष्ट्रिय निर्धारित योगदान (एनडीसी) ३.० मा सन् २०३५…

  • वाणिज्य बैंकहरू नाफा कमाएको कमाई, ऋणीमाथिको आर्थिक भार बढाको बढाई

    वाणिज्य बैंकहरू नाफा कमाएको कमाई, ऋणीमाथिको आर्थिक भार बढाको बढाई

    नेपालको वित्तीय क्षेत्रले गत आर्थिक वर्षमा उल्लेखनीय नाफा कमाएको तथ्यांक सार्वजनिक भएको छ । वाणिज्य बैंकहरूले मात्रै ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा ४४% बढी हो । यस्तो नाफा वृद्धिले बैंकहरूको वित्तीय अवस्था सहज भएको संकेत गरेपनि यसले नेपाली ऋणीहरूको वास्तविक अवस्थालाई भने ओझेलमा पारेको…

  • तोलामा आठ सयले बढ्यो सुनको मूल्य

    तोलामा आठ सयले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा सोमबार (भदौ २) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ३०० रुपैयाँ कायम छ । आइतबार (भदौ १) छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा…

  • बजेटमा राखिएका ६३ वटा आर्थिक कार्यक्रममध्ये १७ वटाको कार्यान्वयन शून्य

    बजेटमा राखिएका ६३ वटा आर्थिक कार्यक्रममध्ये १७ वटाको कार्यान्वयन शून्य

    गएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा राखिएका निजी क्षेत्रसँग सम्बन्धित योजना तथा कार्यक्रमहरुको कार्यान्वयन अवस्था कमजोर देखिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको बौद्धिक साझेदारीमा नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले हिजो सार्वजनिक गरेको ‘बजेट वाच’ अध्ययन प्रतिवेदनअनुसार गएको आर्थिक वर्षको बजेटमा राखिएका निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदामध्ये एक…

  • नाडा अटो शो मंगलबारदेखि भृकुटीमण्डमा हुँदै

    नाडा अटो शो मंगलबारदेखि भृकुटीमण्डमा हुँदै

    अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थालमा हुने शो भदौ ८ गतेसम्म चल्नेछ । प्रत्येक दिन बिहान साढे १० देखि बेलुका ७ बजेसम्म चल्ने शोमा उड्ने कारसमेत प्रदर्शनमा राखिने नाडाले जनाएको छ । मेलामा ७५ वटा कम्पनी तथा संस्थाका स्टल…

  • बीवाईडीले नाडा अटो शोमा सार्वजनिक गर्दै नयाँ इलेक्ट्रिक एसयुभी ‘एटो-टु’

    बीवाईडीले नाडा अटो शोमा सार्वजनिक गर्दै नयाँ इलेक्ट्रिक एसयुभी ‘एटो-टु’

    बीवाइडीको बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ‘एटो-टु’ नेपालमा सार्वजनिक हुँदैछ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले भोलिदेखि सुरु हुने नाडा अटो शो २०२५ मा यसलाई प्रदर्शनीमा राख्ने तयारी गरेको छ । यो कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको हुनाले यसले नेपाली बजारमा हुन्डाई क्रेटा ईभी र नामी भिगो जस्ता प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्ने अनुमान…

  • मधेसको राजस्व सङ्कलनमा उल्लेख्य प्रगति

    मधेसको राजस्व सङ्कलनमा उल्लेख्य प्रगति

    मधेसमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन रु पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ । यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो । सात वर्ष पहिले आव २०७५/७६ मा रु दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार…

  • छ सय स्टार्टअप उद्यमीलाई साढे ८८ करोड कर्जा

    छ सय स्टार्टअप उद्यमीलाई साढे ८८ करोड कर्जा

    सरकारले छ सय वटा स्टार्टअप उद्यमका लागि एक आर्थिक वर्षमा साढे ८८ करोड रुपैयाँ बढी खर्च गरेको छ । गत आर्थिक वर्षमा स्टार्टअप परियोजनाले ८८ करोड ६६ लाख २५ हजार कर्जा पाएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले गत आवमा स्टार्टअप उद्यमका लागि विनियोजित एक अर्ब रुपैयाँबाट उक्त…

  • सर्वोत्तम सिमेन्टले कमायो एक अर्ब ४५ लाख रुपैयाँ नाफा

    सर्वोत्तम सिमेन्टले कमायो एक अर्ब ४५ लाख रुपैयाँ नाफा

    सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षमा उल्लेखनीय वित्तीय उपलब्धि हासिल गरेको छ। कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीले १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा जम्मा १४ करोड ९३ लाख रुपैयाँ मात्र नाफा गरेको कम्पनीले यसपटक ५७२.५२ प्रतिशत वृद्धि गरेको हो। कम्पनीको प्रमुख…

  • एलपी ग्यासको कारोबार बाहिरियो ६२ अर्ब ५५ करोड, किन बढ्दै छ ग्यासको खपत ?

    एलपी ग्यासको कारोबार बाहिरियो ६२ अर्ब ५५ करोड, किन बढ्दै छ ग्यासको खपत ?

    नेपालको भान्सा र उद्योगहरूमा एलपी ग्यासको प्रयोग बढ्दै जाँदा यसको आयातमा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको छ । पछिल्लो समय ग्यासको खपतले देशको अर्थतन्त्रमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१÷८२ मा सबैभन्दा धेरै ६२ अर्ब ५५ करोड रुपियाँ बराबरको…

Scroll to Top