Banijya News

समाचार

छ सय स्टार्टअप उद्यमीलाई साढे ८८ करोड कर्जा

छ सय स्टार्टअप उद्यमीलाई साढे ८८ करोड कर्जा

सरकारले छ सय वटा स्टार्टअप उद्यमका लागि एक आर्थिक वर्षमा साढे ८८ करोड रुपैयाँ बढी खर्च गरेको छ । गत आर्थिक […]

एलपी ग्यासको कारोबार बाहिरियो ६२ अर्ब ५५ करोड, किन बढ्दै छ ग्यासको खपत ?

एलपी ग्यासको कारोबार बाहिरियो ६२ अर्ब ५५ करोड, किन बढ्दै छ ग्यासको खपत ?

नेपालको भान्सा र उद्योगहरूमा एलपी ग्यासको प्रयोग बढ्दै जाँदा यसको आयातमा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको छ । पछिल्लो समय ग्यासको खपतले देशको अर्थतन्त्रमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१÷८२ मा सबैभन्दा धेरै ६२ अर्ब ५५ करोड रुपियाँ बराबरको…


  • चाँदी आयातको भुक्तानी सीमा वृद्धि, पाँच लाख डलरसम्मको सटही सुविधा

    चाँदी आयातको भुक्तानी सीमा वृद्धि, पाँच लाख डलरसम्मको सटही सुविधा

    नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि गरिने भुक्तानीको सीमा वृद्धि गरेको छ। केन्द्रीय बैंकले अबदेखि पाँच लाख अमेरिकी डलर बराबरसम्मको चाँदी आयात गर्न सकिने व्यवस्था गरेको छ। यसअघि सुनचाँदी व्यवसाय गर्ने उद्योगहरूले चाँदीका गरगहना, कलात्मक वस्तु र भाँडाकुँडालगायत औद्योगिक कच्चा पदार्थका लागि तीन लाख अमेरिकी डलर बराबरको मात्र चाँदी आयात…

  • इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि चार स्वास्थ्य संस्था सूचीकृत

    इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि चार स्वास्थ्य संस्था सूचीकृत

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ। मन्त्रालयका अनुसार, सूचीमा परेका संस्थाहरूमा स्टार हस्पिटल, ह्याम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, र किष्टल डायग्नोष्टिक प्रा.लि. रहेका छन्। यसैगरी, नेपाल मेडिसिटी हस्पिटलको सूचीकरण प्रक्रिया…

  • छाडा कुकुर र चरन क्षेत्र अभावले भेडापालक किसान समस्यामा

    छाडा कुकुर र चरन क्षेत्र अभावले भेडापालक किसान समस्यामा

    सहज चरीचरन नहुँदा यहाँका भेडापालक किसान समस्यामा परेका छन् । व्यावसायिक रुपमा भेडा पालन गरिरहेका किसानको पेसा नै संकटमा परेको हो। चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडा पालन पेसा संकटमा परेको स्थानीय ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतले बताए । उनका अनुसार, दुई वर्षको अवधिमा करिब २० जनाले भेडा…

  • तीनवटा संसदीय समितिको बैठक बस्दै, के–के छलफलका एजेण्डा ?

    तीनवटा संसदीय समितिको बैठक बस्दै, के–के छलफलका एजेण्डा ?

    संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो । जसमा बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । विधायन व्यवस्थापन समितिको बैठक बिहान ११…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ५३ पैसा र बिक्रीदर १६४ रुपियाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ…

  • महिन्द्राले चार मोडेलमा एनयू आईक्यू एसयूभी ल्याउँदै

    महिन्द्राले चार मोडेलमा एनयू आईक्यू एसयूभी ल्याउँदै

    भारतको प्रमुख गाडी उत्पादकमध्ये एक महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नयाँ मोड्युलर एनयू आईक्यू प्लेटफर्म सार्वजनिक गरेको छ । महिन्द्राले नयाँ प्लेटफर्ममा आधारित चार मोडेलका गाडी उत्पादन थाल्ने भएको छ । महिन्द्राले नेक्सट जेनेरेसन (अर्को पुस्ता) उत्पादनको झलक प्रदान गरेको बताइएको छ । एनयू आईक्यू प्लेटफर्म क्रान्तिकारी उत्पादन सिर्जना गरेर र…

  • प्रधानमन्त्री ओलीलाई विदेशसचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो

    प्रधानमन्त्री ओलीलाई विदेशसचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको निम्तो दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ। यद्यपि, परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमण भने सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री ओली भदौ…

  • मन्त्री दाहाल भन्छन्ः दसैँमा सवारीको भाडा बढाउने योजना छैन

    मन्त्री दाहाल भन्छन्ः दसैँमा सवारीको भाडा बढाउने योजना छैन

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यो वर्षको चाडपर्वमा सवारीको भाडा दर नबढाउने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन’ उनले भने- ‘भाडा बढ्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन ।’ साथै…

  • ‘भिजिट भिसा’मा विदेश जाने नेपालीलाई अध्यागमनले नरोक्ने

    ‘भिजिट भिसा’मा विदेश जाने नेपालीलाई अध्यागमनले नरोक्ने

    अध्यागमन विभागले अब पर्यटन भिसा (भिजिट भिसा)मा विदेश जाने नेपाली कसैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागनमा नरोक्ने निर्णय गरेको छ । एजेन्टहरूले सेटिङमा ‘भिजिट भिसा’मा धेरै नेपालीलाई विदेश पठाउने गरेको बाहिरिएपछि अध्यागमन विभागले यस्तो निर्णय गरेको हो । विभागले आइतबार एक सूचना प्रकाशित गरी भिजिट भिसामा विदेश जानेलाई अब अध्यागमनमा नरोक्ने…

  • उपभोक्ता ठग्ने ७१ उद्योग तथा फर्मलाई ५९ लाख जरिबाना

    उपभोक्ता ठग्ने ७१ उद्योग तथा फर्मलाई ५९ लाख जरिबाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक महिना अवधिमा उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मबाट ५९ लाख बढी जरिबाना असुल गरेको छ । विभागले उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मबाट विभाग र मातहतका कार्यालयले अनुगमन गरेर १ देखि ३१ साउनसम्म ५९ लाख ४९ हजार रुपैयाँ बराबर…

Scroll to Top