Banijya News

समाचार

मन्त्री दाहाल भन्छन्ः दसैँमा सवारीको भाडा बढाउने योजना छैन

मन्त्री दाहाल भन्छन्ः दसैँमा सवारीको भाडा बढाउने योजना छैन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यो वर्षको चाडपर्वमा सवारीको भाडा दर नबढाउने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार […]

उपभोक्ता ठग्ने ७१ उद्योग तथा फर्मलाई ५९ लाख जरिबाना

उपभोक्ता ठग्ने ७१ उद्योग तथा फर्मलाई ५९ लाख जरिबाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक महिना अवधिमा उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मबाट ५९ लाख बढी जरिबाना असुल गरेको छ । विभागले उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मबाट विभाग र मातहतका कार्यालयले अनुगमन गरेर १ देखि ३१ साउनसम्म ५९ लाख ४९ हजार रुपैयाँ बराबर…


  • औचित्य नभएका संस्था खारेज गर्ने बारे छलफल

    औचित्य नभएका संस्था खारेज गर्ने बारे छलफल

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका…

  • गुगलले नेपालमा पनि सुरू गर्यो स्ट्रिट भ्यु फिचर, कसरी हेर्ने ?

    गुगलले नेपालमा पनि सुरू गर्यो स्ट्रिट भ्यु फिचर, कसरी हेर्ने ?

    गुगलले गत शुक्रबारबाट नेपालमा पनि स्ट्रिट भ्यु फिचर सुरु गरेको छ। यससँगै संसारको जुनसुकै कुनाबाट पनि गुगल म्याप प्रयोग गरेर नेपालको कुनै पनि स्थान कस्तो छ भनेर हेर्न सकिने छ। अहिलेकै समयको तस्बिर नभएर केही समयअघिका तस्बिर देखा पर्नेछ। कसरी हेर्ने ?डेस्कटप वा मोबाइलमा पहिले गुगल म्याप्स खोल्नुहोस्। म्याप खोलिएपछि…

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्ब माथि

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्ब माथि

    साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज सेयर बजार परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेर ४७३.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै परिसूचकको सेयर मूल्यमा गिरावट…

  • जथाभावी खुलेका आइभिएफ सेन्टर नियन्त्रण गर्दै स्वास्थ्य मन्त्रालय

    जथाभावी खुलेका आइभिएफ सेन्टर नियन्त्रण गर्दै स्वास्थ्य मन्त्रालय

    जथाभावी खुलेका आइभिएफ सेन्टरलाई स्वास्थ्य मन्त्रालयले लगाम लगाउने गरी सरकारले मापदण्ड ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बढ्दो बाँझोपन र त्यसको उपचारमा पछिल्लो समय आइभिएफ सेन्टर धेरै खुले पनि गुणस्तरीय र प्रभावकारी…

  • राप्रपाले माग्याे परराष्ट्रमन्त्री राणाकाे राजीनामा

    राप्रपाले माग्याे परराष्ट्रमन्त्री राणाकाे राजीनामा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परराष्ट्रमन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेकाे छ। इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै राप्रपा प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्रमन्त्री राणाकाे भूमिकामाथि प्रश्न उठाएका हुन्। ​शाहीले आफ्नो सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री…

  • चाँदी आयात गर्न एक पटकमा पाँच लाख डलरसम्म साट्न पाइने

    चाँदी आयात गर्न एक पटकमा पाँच लाख डलरसम्म साट्न पाइने

    अब उद्योगलाई औद्योगिक कच्चा पदार्थको रूपमा आवश्यक पर्ने चाँदी खरिदको लागि एक पटकमा पाँच लाख डलरसम्म सटही सुविधा पाइने भएको छ। राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि एक पटकमा तीन लाख डलरसम्म मात्रै सटही गर्न सक्ने व्यवस्था थियो। सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक…

  • दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान

    दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को रिक्त रहेको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आज आइतबार एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाएको हो । सूचनाअनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आजको मितिले २१ दिनभित्र अर्थात् भदौ २१ गतेभित्र आफ्नो…

  • ३५ सय ९१ मेगावाट पुग्यो नेपालको कुल विद्युत क्षमता

    ३५ सय ९१ मेगावाट पुग्यो नेपालको कुल विद्युत क्षमता

    नेपालको राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३५ सय मेगावाट नाघेको हो। प्राधिकरणका अनुसार राष्ट्रिय प्रणालीमा विद्युत उपलब्धता १५ हजार ६४१ गिगावाट घण्टा पुगेको छ । राष्ट्रिय विद्युत प्रणालीमा नेपाल…

  • नौबिसे-नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत

    नौबिसे-नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत

    प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् । ”नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ”, प्रधानमन्त्री ओलीले भनेका छन् । उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक…

  • ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

    ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

    ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको…

Scroll to Top