Banijya News

समाचार

३५ सय ९१ मेगावाट पुग्यो नेपालको कुल विद्युत क्षमता

३५ सय ९१ मेगावाट पुग्यो नेपालको कुल विद्युत क्षमता

नेपालको राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण […]

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको…


  • तोलामा सात सयले घट्यो सुनको भाउ

    तोलामा सात सयले घट्यो सुनको भाउ

    आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ थियो । साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च…

  • नेपाल टेलिकमको नाफामा उच्च गिरावट

    नेपाल टेलिकमको नाफामा उच्च गिरावट

    नेपाल टेलिकमको नाफा करिब ५७ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा जम्मा २ अर्ब ६६ करोडमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ६ अर्ब २३ करोड थियो । वित्तीय आम्दानी उल्लेख्य रहँदै आएको टेलिकमको सो आम्दानीमा आएको उच्च गिरावटले…

  • हिमालयन रिइन्स्योरेन्सको नाफा एक अर्ब ३९ करोड रुपैयाँ

    हिमालयन रिइन्स्योरेन्सको नाफा एक अर्ब ३९ करोड रुपैयाँ

    हिमालयन रिइन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा करिब ६ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । पूँजी बृद्धिको दबाबमा रहेको…

  • वाणिज्य बैङ्कहरूले भदौका लागि तोके नयाँ ब्याजदर, कुन बैङ्कको कति ?

    वाणिज्य बैङ्कहरूले भदौका लागि तोके नयाँ ब्याजदर, कुन बैङ्कको कति ?

    वाणिज्य बैंकहरुले भदौ २०८२ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा साउन महिनाको तुलनामा अझै कम ब्याज दिने भएका छन्।साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.६९ प्रतिशत ब्याज दिइरहेका बैंकहरुले भदौ महिनामा यो दर घटाएर ५.५७ प्रतिशत पुर्याएका छन्। त्यस्तै, संस्थागत मुद्दति…

  • झण्डै साढे एक अर्बले घट्यो विद्युत प्राधिकरणको नाफा

    झण्डै साढे एक अर्बले घट्यो विद्युत प्राधिकरणको नाफा

    नेपाल विद्युत प्राधिकरणको नाफा करिब साढे एक अर्ब घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४६ करोड रुपैयाँ नाफा घटेको हो । प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा ९ अर्ब ७ करोड बराबर नाफा कमाएको छ । आ.व. २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड…

  • अर्बौं लगानीका सरकारी संरचना लिजमा दिने तयारी

    अर्बौं लगानीका सरकारी संरचना लिजमा दिने तयारी

    सरकारले लामो समयदेखि उपयोगविहीन वा न्यून उपयोगमा रहेका ठूला सरकारी संरचनाहरू निजी क्षेत्रसँगको साझेदारीमा लिजमा दिन तयारी थालेको छ। हालको संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र), गोदावरीको सनराइज सभाहल, सुन्धाराको धरहरा, दमक व्यापारिक केन्द्र, बुटवलको सभाहल र प्रदर्शनी कक्षसहित ६ वटा संरचनाबाट प्रतिफल उठाउने उद्देश्यसहित सरकार मापदण्डमार्फत अगाडि बढ्ने योजनामा…

  • ट्रम्पको नीतिका बाबजुद एमसीसी अघि बढ्यो: २१.६४ अर्बको ठेक्का

    ट्रम्पको नीतिका बाबजुद एमसीसी अघि बढ्यो: २१.६४ अर्बको ठेक्का

    अमेरिकी अनुदान सहयोग र नेपाल सरकारको लगानीमा अगाडि बढेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गत ४०० केभी डबल सर्किट प्रसारण लाइनका दुई महत्त्वपूर्ण खण्ड निर्माणका लागि बिहीबार ठेक्का सम्झौता भएको छ। यस सम्झौतासँगै लामो समयदेखि चर्चामा रहेको एमसीसी परियोजनाले थप गति लिएको छ, विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वैदेशिक सहायता कटौतीको…

  • चक्रेमिलनलाई जिल्ला अदालत भक्तपुरद्धारा धरौटीमा रिहा गर्न आदेश

    चक्रेमिलनलाई जिल्ला अदालत भक्तपुरद्धारा धरौटीमा रिहा गर्न आदेश

    गुन्डा नाइकेका रूपमा चिनिने मिलन गुरुङ उर्फ चक्रेमिलनलाई जिल्ला अदालत भक्तपुरले एक लाख दस हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ परेका चक्रे मिलनलाई धरौटीमा छाड्न आदेश दिएको हो । साउन १५ गते राति काठमाडौंको एक होटलमा जन्मदिनको पार्टी…

  • यूएईमा जेलमा रहेका एक सय २० जना नेपालीलाई आममाफी

    यूएईमा जेलमा रहेका एक सय २० जना नेपालीलाई आममाफी

    संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० जना नेपालीको सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीको बाँकी कैद सजाय माफ भएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले आममाफीको निर्णय गरेको हो ।

  • भारतीय विदेशसचिव मिश्री काठमाडाैंमा

    भारतीय विदेशसचिव मिश्री काठमाडाैंमा

    भारतीय विदेशसचिव विक्रम मिश्री आइतबार काठमाडौं आइपुगेका छन् । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि नेपाल आएका हुन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शनिबार मिश्रीको भ्रमण तालिका सार्वजनिक गरेका छन् । विदेशसचिव भएपछि उनी दोस्रोपटक नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार विदेशसचिव मिश्रीका अधिकांश भेटवार्ता…

Scroll to Top