सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको…

