Banijya News

समाचार

शेयर बजार ६.५१ अंकले बृद्धि, कारोबार रकम घटेर साढे ५ अर्ब रुपैयाँमा सीमित

शेयर बजार ६.५१ अंकले बृद्धि, कारोबार रकम घटेर साढे ५ अर्ब रुपैयाँमा सीमित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ […]

राष्ट्र बैंकले संशोधन गर्यो ‘लङ फर्म अडिट निर्देशिका’

राष्ट्र बैंकले संशोधन गर्यो ‘लङ फर्म अडिट निर्देशिका’

नेपाल राष्ट्र बैंकले बैंकहरूको 'लङ फर्म अडिट रिपोर्ट' सम्बन्धी निर्देशिका संशोधन गरेको छ। यस संशोधनमार्फत बैंकहरूले आफ्नो लेखापरीक्षण प्रतिवेदनको ढाँचा परिवर्तन गरी राष्ट्र बैंकले तोकेको नयाँ संरचनाअनुसार रिपोर्ट तयार पार्नुपर्ने भएको छ। संशोधित निर्देशिकाले बैंकहरूको लेखापरीक्षणमा आईटी तथा साइबर सुरक्षासँग सम्बन्धित जोखिमबारे पनि राय समावेश गर्नुपर्ने प्रावधान ल्याएको छ। यसअघि…


  • खानीखोला हाइड्रोपावरको हकप्रद सेयर निष्कासन सुरु

    खानीखोला हाइड्रोपावरको हकप्रद सेयर निष्कासन सुरु

    खानीखोला हाइड्रोपावरले आजदेखि हकप्रद सेयरको बिक्री खुला गरेको छ। कम्पनीले शतप्रतिशत अर्थात् १:१ अनुपातमा प्रति कित्ता रु.१०० अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता सेयर जारी गरेको हो। यो हकप्रद कम्पनीको हालको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ बराबर रहेको छ। कम्पनीले हकप्रद निष्कासनका…

  • हाथवे इन्भेष्टमेन्टले शेयरधनीहरूलाई १२.६३२ प्रतिशत लाभांश दिने

    हाथवे इन्भेष्टमेन्टले शेयरधनीहरूलाई १२.६३२ प्रतिशत लाभांश दिने

    हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्ना शेयरधनीहरूलाई १२.६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट यो लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश समावेश छन्। हाल कम्पनीको…

  • अमेरिकामा ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द

    अमेरिकामा ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द

    अमेरिकी विदेश मन्त्रालयले ६,००० भन्दा बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ। यी विद्यार्थीहरू अमेरिकी कानुन उल्लङ्घन गर्ने र तोकिएको समयभन्दा बढी समय अमेरिकामा बस्ने गरेको पाइएको छ। यो कदमलाई ट्रम्प प्रशासनको कठोर आप्रवासन नीतिको हिस्साको रूपमा हेरिएको छ। यद्यपि, 'आतङ्कवादलाई समर्थन' भन्ने शब्दावलीको स्पष्ट परिभाषा नदिइएकाले यो निर्णय विवादास्पद…

  • कारागारमा रहेका रवि लामिछानको स्वास्थ्यमा के भएको हो ?

    कारागारमा रहेका रवि लामिछानको स्वास्थ्यमा के भएको हो ?

    नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य छैन। रुपन्देहीको भैरहवाबाट ललितपुरको नख्खु कारागारमा सारिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको स्वास्थ्यमा केही समस्या देखिएको हो ।रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, लामिछानेको शरीरले हावा र घाम जस्ता नियमित आवश्यकता नपाएको देखिएको छ । चिकित्सकहरूले उनको स्वास्थ्य सामान्य नरहेको…

  • अलैँचीको भाउ सात वर्ष यताकै उच्च, विश्व बजारमा सोझो पहुँच कहिले ?

    अलैँचीको भाउ सात वर्ष यताकै उच्च, विश्व बजारमा सोझो पहुँच कहिले ?

    ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुवाती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठुलो बजार बिर्तामोडमा सोमबार प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए । “यो निकै राम्रो भाउ हो,”…

  • मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह ‘फायर’

    मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह ‘फायर’

    उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उहाँले कर्मचारीहरूले 'संस्थागत स्वामित्व' लिएर काम नगर्दा आयोजनाहरूमा अनावश्यक ढिलाइ हुने गरेको बताउनुभयो। उहाँका अनुसार, ३ वर्षमा सक्नुपर्ने काम ६ वर्ष लाग्ने र २ वर्षको काम ४…

  • घट्यो अमेरिकी डलर र युरोको भाउ, अन्य विदेशी मुद्राको विनियमदर कति ?

    घट्यो अमेरिकी डलर र युरोको भाउ, अन्य विदेशी मुद्राको विनियमदर कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ…

  • मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ

    मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ

    मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो। कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ। मनसुन ढिला सक्रिय भएकाले मधेश प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए।…

  • सिंहदरबारको क्यान्टिनमा वाणिज्य विभागको अनुगमन, नेपाल टेलिभिजनको क्यान्टिनलाई जरिवाना

    सिंहदरबारको क्यान्टिनमा वाणिज्य विभागको अनुगमन, नेपाल टेलिभिजनको क्यान्टिनलाई जरिवाना

    नवनियुक्त महानिर्देशक (डिजी) रोशन ज्ञवालीले पदभार ग्रहण गरेसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबार परिसरमा रहेका क्यान्टिनहरूको अनुगमन सुरु गरेको छ। सोमबार गरिएको अनुगमनका क्रममा नेपाल टेलिभिजनको क्यान्टिनलाई ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ। विभागका निरीक्षण अधिकृत अमितकुमार झाका अनुसार, उक्त क्यान्टिनले दर्ता प्रमाणपत्र, मूल्य सूची र अन्य आवश्यक…

  • राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रिक्त पदका लागि ओम प्रकाश जोशी एक्ला दाबेदार

    राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रिक्त पदका लागि ओम प्रकाश जोशी एक्ला दाबेदार

    राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापाले आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी २०८२ भदौ २८ गतेदेखि अनिवार्य अवकाश लिँदै छन्। उनको अवकाशपछि रिक्त हुने पदका लागि उनका ब्याचमेटहरू ओम प्रकाश जोशी र टेकेन्द्र कार्की प्रमुख दाबेदारका रूपमा अगाडि आएका छन्। प्रमुख दाबेदारहरू ओम प्रकाश जोशी: हाल प्रशासन…

Scroll to Top