Banijya News

समाचार

‘माग्ने राजा’लाई अस्ट्रेलियाका २५ हलमा सयभन्दा बढी शो

‘माग्ने राजा’लाई अस्ट्रेलियाका २५ हलमा सयभन्दा बढी शो

चलचित्र ‘माग्ने राजा’ले अस्ट्रेलियामा २५ हलमा सयभन्दा बढी शो पाएको छ । भदौ ६ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र […]

नाडा अटो शोमा यामाहाका दुई नयाँ भेरियन्ट सार्वजनिक

नाडा अटो शोमा यामाहाका दुई नयाँ भेरियन्ट सार्वजनिक

नाडा अटो शो २०२५ को पहिलो दिन यामाहाले दुई नयाँ मोटरसाइकल भेरियन्ट बजारमा ल्याएको छ। नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले एमटी–१५ भी २ का ‘आइस स्ट्रोम’ र ‘भीभीएम’ संस्करण तथा एफजेड एस भी ३ डीएलएक्सको ‘आइस फ्लो भर्मिलेख’ भेरियन्ट सार्वजनिक गरेको हो। स्ट्रीटफाइटर सेग्मेन्टमा चर्चित एमटी–१५ को नयाँ भेरियन्टले…


  • तोलामा १६ सय रुपैयाँले घट्यो सुनको भाउ

    तोलामा १६ सय रुपैयाँले घट्यो सुनको भाउ

    बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज…

  • व्यापार सहजीकरण लागि चीनतर्फका थप नाका खोल्न माग

    व्यापार सहजीकरण लागि चीनतर्फका थप नाका खोल्न माग

    नेपाल समुद्रपार निकासी पैठारी सङ्घले चीनतर्फका थप नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । बाढी पहिरोका कारण चीनतर्फका दुई मुख्य व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षामा हरेक वर्ष बन्द हुने गरेको भन्दै सङ्घले चीनसँग स्थल मार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउन पहल गर्न…

  • उपसभामुख राना मगरलाई हटाउने प्रयास स्थगित, गठबन्धन किन पछि हट्यो ?

    उपसभामुख राना मगरलाई हटाउने प्रयास स्थगित, गठबन्धन किन पछि हट्यो ?

    सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास तत्कालका लागि स्थगित गरेको छ। मङ्गलबार बसेको सत्ता गठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछि मात्रै यस विषयमा थप प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको हो। हाल अमेरिका भ्रमणमा रहेकी राना भाद्र १३ गतेपछि मात्र नेपाल फर्कने कार्यक्रम रहेको छ। यो निर्णय गर्नुअघि…

  • एनआरएनएको १२औं महाधिवेशनमा अध्यक्ष पदका लागि ५ लाख रुपैयाँ शुल्क

    एनआरएनएको १२औं महाधिवेशनमा अध्यक्ष पदका लागि ५ लाख रुपैयाँ शुल्क

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औं महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी शुल्क तोकिएको छ। संघको हालै सम्पन्न पदाधिकारी बैठकले अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ कायम गरेको छ। यो शुल्क ११औं महाधिवेशनमा तोकिएको शुल्क बराबर हो। संघका महासचिव गौरीराज जोशीका अनुसार, महिला र युवा पदका उम्मेदवारहरूलाई भने…

  • नेपालमा ‘उड्ने गाडी’ प्रदर्शनमा, कानुन र विकासबीचको बहस

    नेपालमा ‘उड्ने गाडी’ प्रदर्शनमा, कानुन र विकासबीचको बहस

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले नेपालमा सवारी साधनको आयात र सञ्चालनलाई नियमन गर्छ। तर, आधुनिक प्रविधिको विकाससँगै विश्व बजारमा आएका नयाँ सवारी साधनहरूलाई नियमन गर्ने कानुनको अभाव खट्किएको छ। यस्तै एक घटना हालै राजधानीमा आयोजित नाडा अटो शो २०२५ मा देखियो, जहाँ नेपालको कानुनले चिन्दैन भनिएको 'उड्ने सवारी'…

  • ईपीएसमार्फत कोरिया जान १ लाख ३ हजारको आवेदन, मेनपावरबाट पनि जान पाइने

    ईपीएसमार्फत कोरिया जान १ लाख ३ हजारको आवेदन, मेनपावरबाट पनि जान पाइने

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२५ का लागि दक्षिण कोरिया जान १ लाख ३ हजारभन्दा बढी नेपाली युवाले आवेदन दिएका छन्। दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले ५ हजार ३ सय जनाका लागि आवेदन माग गरेकोमा यो सङ्ख्यामा आवेदन परेको हो। ईपीएस शाखाले कोरियन भाषा परीक्षाका लागि…

  • के खारेज हुने भयो त नयाँ सहर आयोजना ?

    के खारेज हुने भयो त नयाँ सहर आयोजना ?

    दशरथचन्द यहाँको पाटनमा रहेको नयाँ सहर आयोजनाको ‘ल्याण्ड पुलिङ’(जग्गा एकीकरण) अघि नबढ्दा कार्यालय खारेज हुने जोखिम बढेको छ । बसाइँसराइ रोक्ने मुख्य योजनाका रूपमा हेरिएको ल्याण्ड पुलिङको काम अगाडि नबढ्दा कार्यालय खारेज हुने जोखिममा परेको हो । पछिल्ला केही वर्षयता नयाँ सहर आयोजनाको कार्यालयले ल्याण्ड पुलिङका लागि स्थानीयसँग सहमति जुटाउने…

  • नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

    सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदबाट हटाएको छ। आज (भदौ ९ गते) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। ओझालाई सरकारले गत फागुन १२ गते मात्रै बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। तर, पदभार ग्रहण गरेको सात महिनापछि नै उनलाई हटाइएको हो। सरकारले यसअघि उच्च अदालतका…

  • राष्ट्र बैंकले संशोधन गर्यो ‘लङ फर्म अडिट निर्देशिका’

    राष्ट्र बैंकले संशोधन गर्यो ‘लङ फर्म अडिट निर्देशिका’

    नेपाल राष्ट्र बैंकले बैंकहरूको 'लङ फर्म अडिट रिपोर्ट' सम्बन्धी निर्देशिका संशोधन गरेको छ। यस संशोधनमार्फत बैंकहरूले आफ्नो लेखापरीक्षण प्रतिवेदनको ढाँचा परिवर्तन गरी राष्ट्र बैंकले तोकेको नयाँ संरचनाअनुसार रिपोर्ट तयार पार्नुपर्ने भएको छ। संशोधित निर्देशिकाले बैंकहरूको लेखापरीक्षणमा आईटी तथा साइबर सुरक्षासँग सम्बन्धित जोखिमबारे पनि राय समावेश गर्नुपर्ने प्रावधान ल्याएको छ। यसअघि…

Scroll to Top