Banijya News

समाचार

विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधान हटाउन प्याब्सनको माग

विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधान हटाउन प्याब्सनको माग

संस्थागत विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एन–प्याब्सनले विद्यालय शिक्षा विधेयकमा समावेश ‘अव्यावहारिक र अन्यायपूर्ण’ प्रावधान हटाउन सरकारसमक्ष पाँचबुँदे माग […]

गैरसरकारी संस्थाहरूलाई कडाइ गर्ने तयारीमा सरकार

गैरसरकारी संस्थाहरूलाई कडाइ गर्ने तयारीमा सरकार

नेपाल सरकारले गैरसरकारी संस्थाहरूको नियमन कडाइ गर्न नयाँ कानून ल्याउने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक गर्दै सर्वसाधारणलाई सुझाव दिन आह्वान गरेको छ । मस्यौदामा नेपालभित्र कुनै पनि परियोजना सञ्चालन गर्न चाहने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले अर्थ मन्त्रालयमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने प्रावधान राखिएको…


  • नेपाल र दक्षिण कोरियाबिच एक अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता

    नेपाल र दक्षिण कोरियाबिच एक अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता

    नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान अन्तर्गत गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि १ अर्ब २५ करोड रुपैयाँ बराबरको अनुदान सम्झौता भएको छ । सम्झौतापत्रमा आज नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र कोरिया सरकारका तर्फबाट नेपालका लागि कोरियाका राजदूत पार्क…

  • मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सञ्चालनमा आउने

    मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सञ्चालनमा आउने

    मनसुनका कारण केही महिना स्थगित भएको पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आउने भएको छ। हट एयर बेलुन उडान भदौ ३० देखि पुनः सञ्चालनमा ल्याउन लागिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए। हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो। पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन…

  • भारत र चीनले बिच लिपुलेक नाका प्रयोग गर्ने सहमति

    भारत र चीनले बिच लिपुलेक नाका प्रयोग गर्ने सहमति

    चीन र भारतले नेपालको बेवास्ता गर्दै लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका छन्। भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुवै देशले नेपालको लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका हुन्। लिपुलेक नेपालको कालापानी क्षेत्रभित्र पर्छ। यस विषयमा नेपालले पहिल्यै आपत्ति जनाइसकेको छ। दुवै छिमेकी मुलुकबीच हालैको उच्चस्तरीय बैठकमा लिपुलेक हुँदै…

  • प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    प्रतिनिधि सभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी गराएका छन् । ‘स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा प्रधानमन्त्री आउन नसक्ने’ जानकारी बर्तौलाले गराएका हुन् । योसँगै आज तय भएको…

  • सवारीसाधन बिक्री ४० प्रतिशतले बढ्ने अनुमान

    सवारीसाधन बिक्री ४० प्रतिशतले बढ्ने अनुमान

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी समयमा सवारीसाधनको बिक्री ४० प्रतिशतले बढ्ने अनुमान व्यक्त गरेका छन् । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘सवारीसाधनको बिक्रीमा ४० प्रतिशत वृद्धि हुने अपेक्षा छ, जसले अर्थतन्त्रमा…

  • औद्योगिक कर्जा ९.४ प्रतिशतले बढ्यो, कुन प्रदेशमा कति ?

    औद्योगिक कर्जा ९.४ प्रतिशतले बढ्यो, कुन प्रदेशमा कति ?

    गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा ९.४ प्रतिशतले बढेको छ । यससँगै असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कुल कर्जा १५ खर्ब १८ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.८ प्रतिशतले बढेको थियो । औद्योगिक…

  • प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

    प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

    प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिन लागेका हुन्। यो प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार…

  • ‘माग्ने राजा’लाई अस्ट्रेलियाका २५ हलमा सयभन्दा बढी शो

    ‘माग्ने राजा’लाई अस्ट्रेलियाका २५ हलमा सयभन्दा बढी शो

    चलचित्र ‘माग्ने राजा’ले अस्ट्रेलियामा २५ हलमा सयभन्दा बढी शो पाएको छ । भदौ ६ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र अस्ट्रेलियाका विभिन्न सहरका २५ हलमा प्रदर्शनमा आउने भएको हो । अस्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले चलचित्र सयभन्दा बढी शोसहित रिलिज हुने बताएको छ । हलमा प्रदर्शन…

  • अदालत सैन्य शैलीमा अघि बढेको प्रधानमन्त्रीको आरोप

    अदालत सैन्य शैलीमा अघि बढेको प्रधानमन्त्रीको आरोप

    प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत सैन्य शैलीमा बर्खास्त र नियुक्त हुने गरेको टिप्पणी गरेका छन्। राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै ओलीको यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री संसद्‌बाट चुनिने भएकाले अदालतको विषय नरहेको दाबी गरे। उनले अदालतलाई झोक चल्दा बर्खास्त र…

  • नाडा अटो शोमा यामाहाका दुई नयाँ भेरियन्ट सार्वजनिक

    नाडा अटो शोमा यामाहाका दुई नयाँ भेरियन्ट सार्वजनिक

    नाडा अटो शो २०२५ को पहिलो दिन यामाहाले दुई नयाँ मोटरसाइकल भेरियन्ट बजारमा ल्याएको छ। नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले एमटी–१५ भी २ का ‘आइस स्ट्रोम’ र ‘भीभीएम’ संस्करण तथा एफजेड एस भी ३ डीएलएक्सको ‘आइस फ्लो भर्मिलेख’ भेरियन्ट सार्वजनिक गरेको हो। स्ट्रीटफाइटर सेग्मेन्टमा चर्चित एमटी–१५ को नयाँ भेरियन्टले…

Scroll to Top