Banijya News

समाचार

दिपल एस–०५ एसयुभी नेपालमा सार्वजनिक, के छन् विशेषता?

दिपल एस–०५ एसयुभी नेपालमा सार्वजनिक, के छन् विशेषता?

नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड चांगानको आधारिक बिक्रेता एमएडब्लु वृद्धिले ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’को सर्वोत्कृष्ट संयोजन भएको इलेक्ट्रिक […]

‘नाडा अटो शो २०२५’मा फोटोन र सोकोनले युनिट्री ह्युमानोइड रोबोटको प्रत्यक्ष अनुभव गराउने

‘नाडा अटो शो २०२५’मा फोटोन र सोकोनले युनिट्री ह्युमानोइड रोबोटको प्रत्यक्ष अनुभव गराउने

आगामी अगस्ट १९ देखि भदौ २४ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शो २०२५ मा फोटोन र सोकोनले यसपटक विशेष आकर्षणसहितको उपस्थिति जनाउने भएका छन्। यस वर्ष कम्पनीले अत्याधुनिक युनिट्री ह्युमानोइड रोबोटको प्रत्यक्ष अनुभवसमेत स्टलमा उपलब्ध गराउने तयारी गरेको छ। फोटोनले आफ्नो लोकप्रिय टुनल्यान्ड पिकअपका लागि स्टल नम्बर ए ७…


  • नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री

    नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन्। आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्व पूरा गर्नुपर्ने बताएका हुन्। 'सूचना प्रविधिसँग सम्बन्धित रहेर नेपालमा…

  • नेको इन्स्योरेन्सको खूद बीमा शूल्क १ अर्ब ७१ करोड

    नेको इन्स्योरेन्सको खूद बीमा शूल्क १ अर्ब ७१ करोड

    नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ७१ करोड बीमा शूल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६० करोड बीमा शूल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले ५५ करोड नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५९ करोड नाफा आर्जन गरेको थियो…

  • तोलामा छ सय रुपैयाँले घट्यो सुनको भाउ

    तोलामा छ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा शुक्रबार (साउन ३० गते) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको मूल्य तोलाको एक लाख ९६ हजार २०० रुपैयाँ कायम छ । बिहीबार (साउन २९ गते) सुन प्रतितोला एक लाख ९६ हजार…

  • उद्योग दर्ताको तुलनामा बन्द हुने दर बढ्यो

    उद्योग दर्ताको तुलनामा बन्द हुने दर बढ्यो

    पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरू वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो । पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा उद्योग व्यवसाय दर्ता…

  • वाणिज्य बैंकहरुले कमाए ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा, कुनले कति ?

    वाणिज्य बैंकहरुले कमाए ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा, कुनले कति ?

    गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले…

  • १७ मध्ये ६ विकास बैंकले गरे वित्तीय विवरण सार्वजनिक, कसको कमाई कति ?

    १७ मध्ये ६ विकास बैंकले गरे वित्तीय विवरण सार्वजनिक, कसको कमाई कति ?

    १७ मध्ये मात्र ६ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। अवधि सकिन केही दिन मात्र बाँकी हुँदा ११ विकास बैंकले अझैँ अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छैनन् । बिहीबार अर्थात् साउन २९ गतेसम्म आधा दर्जन विकास बैंकहरुले मात्र गत आर्थिक वर्षको चौथो त्रैमासिक…

  • ६७ प्रतिशतले घट्यो सान्भी इनर्जीको नाफा

    ६७ प्रतिशतले घट्यो सान्भी इनर्जीको नाफा

    सान्भी इनर्जी लिमिटेडको नाफामा ६७.६१ प्रतिशतको गिारवट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।कम्पनीले २१ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।…

  • निर्जीवन बीमा कम्पनीहरुले कमाए चार अर्ब ७० करोड रुपैयाँ नाफा

    निर्जीवन बीमा कम्पनीहरुले कमाए चार अर्ब ७० करोड रुपैयाँ नाफा

    निर्जीवन बीमा कम्पनीहरुले गत आवको अन्त्यसम्म ४ अर्ब ७० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । बीमकहरुको यो नाफा अघिल्लो आवको तुलनामा ५.७९ प्रतिशत कम हो । अघिल्लो आवमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आवमा ५ कम्पनीको नाफा…

  • सरकारले गत आवमा गर्‍यो १५ खर्ब आठ अर्ब रुपैयाँ खर्च

    सरकारले गत आवमा गर्‍यो १५ खर्ब आठ अर्ब रुपैयाँ खर्च

    आर्थिक वर्ष २०८१/८२ मा सरकारको रु १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३.२ प्रतिशत…

  • धरहरा टपरी ममलाई २ लाख जरिवाना, खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको आरोप

    धरहरा टपरी ममलाई २ लाख जरिवाना, खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको आरोप

    काठमाडौँको सुन्धारास्थित धरहरा टपरी ममलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ। नियमित बजार अनुगमनका क्रममा उक्त मम पसलले बिक्रीका लागि तयार पारेको मममा धातुको औँठी फेला परेको र खाद्य गुणस्तर मापदण्डको पालना नगरिएको पाइएपछि यो कारबाही गरिएको हो। काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी…

Scroll to Top