Banijya News

समाचार

निर्जीवन बीमा कम्पनीहरुले कमाए चार अर्ब ७० करोड रुपैयाँ नाफा

निर्जीवन बीमा कम्पनीहरुले कमाए चार अर्ब ७० करोड रुपैयाँ नाफा

निर्जीवन बीमा कम्पनीहरुले गत आवको अन्त्यसम्म ४ अर्ब ७० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । बीमकहरुको यो नाफा […]

धरहरा टपरी ममलाई २ लाख जरिवाना, खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको आरोप

धरहरा टपरी ममलाई २ लाख जरिवाना, खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको आरोप

काठमाडौँको सुन्धारास्थित धरहरा टपरी ममलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ। नियमित बजार अनुगमनका क्रममा उक्त मम पसलले बिक्रीका लागि तयार पारेको मममा धातुको औँठी फेला परेको र खाद्य गुणस्तर मापदण्डको पालना नगरिएको पाइएपछि यो कारबाही गरिएको हो। काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी…


  • नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण, कुनको कति शुल्क ?

    नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण, कुनको कति शुल्क ?

    सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएकोसरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यस्तै मिनी बस÷ट्रकको काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ,…

  • अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    काठमाण्डौ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५% छुट पाउने भएका छन । सो छुट सेवासुविधा अन्नपूर्ण…

  • पौराणिक किंवदन्तीले भरिपूर्ण धर्तीको ‘स्वर्ग’ बडिमालिका

    पौराणिक किंवदन्तीले भरिपूर्ण धर्तीको ‘स्वर्ग’ बडिमालिका

    भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ। भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ। यहाँ भगवान् शिवको लामो समय बसोबास भएको धार्मिक…

  • हिमाल संरक्षण र पर्वतारोहण व्यवस्थापनमा सहकार्य गर्न सरकार प्रतिबद्धः मन्त्री पाण्डे

    हिमाल संरक्षण र पर्वतारोहण व्यवस्थापनमा सहकार्य गर्न सरकार प्रतिबद्धः मन्त्री पाण्डे

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणसम्बन्धी नीतिगत सुधार, नियमन र सहजीकरणका लागि सरोकारवालाको सुझाव अपरिहार्य हुने बताएका छन्। विहिबार पर्वतारोहण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्वतयारी छलफल कार्यक्रममा बोल्दै उनले पर्वतारोहणको इतिहासलाई दस्तावेजबद्ध गर्ने र आन्तरिक–बाह्य चुनौतीको समाधानका लागि एकीकृत सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री पाण्डेले…

  • रविलाई प्रारम्भ देखि नै छुट्टै बन्दीगृहमा राखिएको छः रुपन्देही कारागार

    रविलाई प्रारम्भ देखि नै छुट्टै बन्दीगृहमा राखिएको छः रुपन्देही कारागार

    कारागार कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुरक्षा अवस्थालाई मध्य नजर गरी प्रारम्भ देखि नै छुट्टै बन्दीगृह (अलगै एउटा कोठा)मा राखिएको जनाएको छ । कारागार कार्यालयले बिहीबार प्रेस विज्ञप्ती जारी गरी विगत चार महिना देखि सहकारी ठगी तथा संगठीत अपराध मुद्दामा थुनुवाको रुपमा…

  • हिमालयन डिष्टिलरीले १२ महिनामा कमायो ९५ करोड ३२ लाख रुपैयाँ नाफा

    हिमालयन डिष्टिलरीले १२ महिनामा कमायो ९५ करोड ३२ लाख रुपैयाँ नाफा

    हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको १२ महिनामा ९५ करोड ३२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा १६१ दशमलव १३ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले ३६ करोड ५० लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको…

  • नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो

    नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो

    सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गा सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५…

  • भदौ १४ गते चीन जाँदै प्रधानमन्त्री ओली

    भदौ १४ गते चीन जाँदै प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन्। भदौ १८ सम्म चार दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले १८ गते चिनियाँ राष्ट्रपतिसँग पनि भेटघाट गर्ने भएका हुन्। यही अगस्त ३१ देखि सेप्टेम्बर १ सम्म चीनको तियानजिन शहरमा आयोजना हुन लागेको सांघाई अर्गनाइजेशन (एससीओ) को सम्मेलनमा सहभागी…

  • ५७ लाख ८९ हजार रुपैयाँ घाटामा श्वेत गंगा हाईड्रोपावर

    ५७ लाख ८९ हजार रुपैयाँ घाटामा श्वेत गंगा हाईड्रोपावर

    श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको घाटामा उल्लेख्य कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रेमाससम्म ५७ लाख ८९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १६ करोड ६० लाख रुपैयाँ घाटामा थियो । कम्पनीले ६८ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ…

  • कर्णाली प्रदेशमा जग्गा बाँझो राख्नेलाई जरीवाना

    कर्णाली प्रदेशमा जग्गा बाँझो राख्नेलाई जरीवाना

    कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरीवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन २०८२ मा त्यस्तो व्यवस्था गरेको हो । ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई पाँच सय, २० रोपनी बाँझो राखेमा एक हजार, २० रोपनीभन्दा बढी बाँझो राखेमा एक हजार पाँच सय रुपैयाँ जरीवाना लाग्नेछ । यो…

Scroll to Top