Banijya News

समाचार

भदौ १४ गते चीन जाँदै प्रधानमन्त्री ओली

भदौ १४ गते चीन जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन्। भदौ १८ सम्म चार दिने चीन भ्रमणमा जान लागेका […]

कर्णाली प्रदेशमा जग्गा बाँझो राख्नेलाई जरीवाना

कर्णाली प्रदेशमा जग्गा बाँझो राख्नेलाई जरीवाना

कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरीवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन २०८२ मा त्यस्तो व्यवस्था गरेको हो । ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई पाँच सय, २० रोपनी बाँझो राखेमा एक हजार, २० रोपनीभन्दा बढी बाँझो राखेमा एक हजार पाँच सय रुपैयाँ जरीवाना लाग्नेछ । यो…


  • दश बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण गर्ने तयारी अन्तिम चरणमा, कति लाग्छ खर्च ?

    दश बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण गर्ने तयारी अन्तिम चरणमा, कति लाग्छ खर्च ?

    नेपालका १० ठूला वाणिज्य बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट पूर्ण लेखापरीक्षण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि बंगलादेशको लेखापरीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनी छनोट गरेर प्रक्रिया अगाडि बढाइएको छ । बुधबारमात्रै फर्मलाई राष्ट्र बैंकले आधिकारिक ईमेल पठाएको छ । अबको १५ दिनभित्रमा उक्त फर्मसँग सम्झौता गरेर लेखापरीक्षण पक्रिया…

  • २१ अर्ब लागतमा विद्युत प्रसारण लाइन निर्माणका लागि दुई ठेक्का सम्झौता

    २१ अर्ब लागतमा विद्युत प्रसारण लाइन निर्माणका लागि दुई ठेक्का सम्झौता

    संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत प्रसारण आयोजना अघि बढाउन दुई महत्वपूर्ण ठेक्का सम्झौता भएका छन्।एमसिसीको स्थानीय कार्यान्वयन निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत दुई कम्पनीसँग सम्झौता गरेको हो।रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक स्किपर संयुक्त…

  • नाडा अटो शो २०२५ मा टाटा मोटर्सको स्टल ए ४ मा विशेष प्रदर्शनी

    नाडा अटो शो २०२५ मा टाटा मोटर्सको स्टल ए ४ मा विशेष प्रदर्शनी

    टाटा.इभीको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा लि. यसपटक विशेष तयारीसहित सहभागी हुँदैछ । स्टल आ४८ मा अवस्थित टाटाको डिस्प्लेमा टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय गाडीहरु प्रदर्शन हुनेछन् । प्रदर्शनी अवधिभर टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहारहरु…

  • सरकारले बढायो वर्षे धानको न्यूनतम समर्थन मूल्य

    सरकारले बढायो वर्षे धानको न्यूनतम समर्थन मूल्य

    सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको हो । गत वर्ष वर्षे धानको लागि मोटा धानको ३ हजार ४१० र मध्यम धानको ३…

  • दैलेखको मिथेन ग्यास उत्खननमा सरकारको अलमल

    दैलेखको मिथेन ग्यास उत्खननमा सरकारको अलमल

    दैलेखमा भेटिएको ११२ अर्ब घनमिटर मिथेन ग्यासले नेपाललाई स्वदेशी ऊर्जा स्रोततर्फ उन्मुख गराउने संकेत देखाए पनि यसको उत्खनन र व्यावसायिक उत्पादनको प्रक्रिया अन्योलमा परेको छ। चिनियाँ विज्ञद्वारा गरिएको प्रारम्भिक अध्ययनले ५० वर्षसम्म प्रयोग गर्न सकिने ग्यास भण्डार रहेको पुष्टि गरे पनि अहिलेसम्म सरकारले स्पष्ट रणनीति तय गर्न सकेको छैन। यसैबीच,…

  • अझै सवा लाख हेक्टरमा रोपाइँ हुन बाँकी

    अझै सवा लाख हेक्टरमा रोपाइँ हुन बाँकी

    साउन सकिन केही दिन मात्र बाँकी रहँदा सवा लाख हेक्टरमा अझै रोपाइँ भएको छैन । मनसुन सक्रिय भए पनि मधेशमा राम्रो गरी पानी नपर्दा रोपाइँमा समस्या भएको हो । सिँचाइ अभावकै कारण समयमै रोपाइँ हुन नसकेको हो । मधेशसँगै कोशीमा पनि पानीकै समस्याले रोपाइँमा कमी भएको छ । यी दुई प्रदेशमा रोपाइँ कम हुँदा…

  • तोलामा सय रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा सय रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा बिहीबार (साउन २९) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ । बुधबार (साउन २८) छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा किनबेच…

  • १४ प्रतिशतसम्म पुग्यो लघुवित्तहरुको निष्क्रिय कर्जा

    १४ प्रतिशतसम्म पुग्यो लघुवित्तहरुको निष्क्रिय कर्जा

    लघुवित्त संस्थाहरुमा निष्क्रिय कर्जाको ग्राफ बढेको छ । हाल ५२ लघुवित्त सञ्चालनमा रहेकामा २७ वटाको गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तहरुको निष्क्रिय कर्जा १४ प्रतिशतसम्म पुगेको छ । गत आवको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २७ वटामध्ये सबैभन्दा बढी निष्क्रिय कर्जा नाडेप लघुवित्तमा देखिएको छ भने…

  • बजेट पास नभएपछि प्राधिकरणले किन्न सकेन दैनिक चाहिने सामग्री

    बजेट पास नभएपछि प्राधिकरणले किन्न सकेन दैनिक चाहिने सामग्री

    प्राधिकरणको इतिहास पहिलोपटक साउन २८ सम्म बजेट पास हुन सकेको छैन । मन्त्रालयमा आफ्ना कार्यकर्ताले माग गरेका कार्यक्रमसमेत समेट्न यसअघि प्राधिकरण बोर्ड बैठकमा पेस भएको बजेट पास हुन सकेको छैन । ती प्रस्ताव असार १८ गते बोर्ड बैठकमा पेस भएका थिए । तर, त्यसमा कुनै छलफल हुन नसकेको स्रोत बताउँछ…

  • एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज

    एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज

    अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा आज सम्झौता हुने भएको छ । एमसीसीअन्तर्गत निर्माण हुने २९७ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारणलाइनमध्येको दुई खण्ड निर्माणका लागि आज ठेक्का सम्झौता हुने एमसीए नेपालले जनाएको छ । रत्माटे–नयाँ दमौली प्रसारणलाइन निर्माणका लागि एन्जेलिक–स्किपर जेभीसँग सात…

Scroll to Top