Banijya News

समाचार

१४ प्रतिशतसम्म पुग्यो लघुवित्तहरुको निष्क्रिय कर्जा

१४ प्रतिशतसम्म पुग्यो लघुवित्तहरुको निष्क्रिय कर्जा

लघुवित्त संस्थाहरुमा निष्क्रिय कर्जाको ग्राफ बढेको छ । हाल ५२ लघुवित्त सञ्चालनमा रहेकामा २७ वटाको गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत […]

एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज

एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा आज सम्झौता हुने भएको छ । एमसीसीअन्तर्गत निर्माण हुने २९७ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारणलाइनमध्येको दुई खण्ड निर्माणका लागि आज ठेक्का सम्झौता हुने एमसीए नेपालले जनाएको छ । रत्माटे–नयाँ दमौली प्रसारणलाइन निर्माणका लागि एन्जेलिक–स्किपर जेभीसँग सात…


  • कुन विदेशी मुद्राको विनिमय दर कति ?

    कुन विदेशी मुद्राको विनिमय दर कति ?

    नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटही दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३९ रूपियाँ ६१ पैसा र बिक्री दर १४० रूपियाँ २१ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिद दर १६३ रूपियाँ ५२ पैसा र बिक्री दर १६४ रूपियाँ २२ पैसा…

  • उत्पादकत्व बढाउन नगद अनुदान

    उत्पादकत्व बढाउन नगद अनुदान

    गोरखाको धार्चे गाउँपालिकाले उत्पादकत्व बढाउन किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ । गाउँपालिकाको कृषि शाखाप्रमुख अनिल नेपालीका अनुसार उत्पादनका आधारमा व्यक्तिगत एवं समूहगत रूपमा किसानलाई अनुदान वितरण गरिएको हो । अन्न उत्पादन,…

  • Default Image

    प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरिदै

    संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी…

  • रविको कारागार स्थानान्तरणको विषय प्रक्रियामा छ: गृहमन्त्री लेखक

    रविको कारागार स्थानान्तरणको विषय प्रक्रियामा छ: गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कारागार स्थानान्तरणको विषय अघि बढेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थानान्तरण सरकारले गर्ने बताउँदै सुरक्षालगायत सबै विषय सुनिश्चित गरेर निर्णय गर्नुपर्नेमा जोड दिए । “अड्डासारका लागि अदालतबाट आदेश होइन सहमति/अनुमति लिनुपर्ने हुन्छ ।…

  • एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छ : प्रधानमन्त्री ओली

    एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेपछिको एक वर्षमा तीन दर्जन ऐन, कानूनहरू संशोधन भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन प्रवर्द्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको बताए । आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरू…

  • सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम

    सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम

    स्वास्थ्य बीमा कार्यक्रम तत्कालको अवस्थामा सङ्कटपूर्ण अवस्थामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डमा दक्ष जनशक्तिको अभाव, प्रविधिको उपलब्धतामा कमी र आर्थिक स्रोतको असन्तुलनका कारण यो नागरिकमैत्री कार्यक्रम थला पर्ने स्थितिमा पुगेको हो । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्ले आम्दानी र खर्चको ठूलो असन्तुलन रहेको बताउछन् । उनका…

  • नेपाललाई तोकिएको समयमा ‘ग्रे लिस्ट’ बाट निस्कन चुनौती

    नेपाललाई तोकिएको समयमा ‘ग्रे लिस्ट’ बाट निस्कन चुनौती

    सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ बाट नेपाललाई छिटो बाहिर ल्याउन प्रभावकारी अनुसन्धान, अभियोजन र सुपरिवेक्षण चुनौतीपूर्ण रहेको विज्ञहरूले औंल्याएका छन् । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वले उपेक्षा गरेको र अब पनि उस्तै गल्ती दोहोर्‍याए…

  • बजार अनुगमनलाई तीव्र बनाउँदै वाणिज्य विभाग

    बजार अनुगमनलाई तीव्र बनाउँदै वाणिज्य विभाग

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । अनुगमन क्रममा उपभोक्ताको अधिकार हनन गर्ने र कानुनी प्रक्रिया पूरा नगरी व्यावसाय सञ्चालन गर्ने व्यावसायी तथा फर्मलाई धमाधम कारबाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । विभागले मंगलबार मात्र २ वटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको…

  • १३ अर्ब ७३ करोडमा जगदुल्ला जलविद्युत्‌को ठेक्का सम्झौता

    १३ अर्ब ७३ करोडमा जगदुल्ला जलविद्युत्‌को ठेक्का सम्झौता

    विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडले डोल्पामा निर्माण गर्न लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको ठेक्का सम्झौता भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड, चीनको जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन लिमिटेड र एएनके कन्स्ट्रक्सन नेपालको जेभीबीच सोमबार सम्झौता भएको हो । जियाङ्सी तथा एएनकेले कबोल…

  • २०.६० प्रतिशतले बढ्यो जनउत्थान सामुदायिक लघुवित्तको नाफा

    २०.६० प्रतिशतले बढ्यो जनउत्थान सामुदायिक लघुवित्तको नाफा

    जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवमा एक करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २०।६० प्रतिशत बढी हो । अघिल्लो आवमा यो संस्थाले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफामा सुधार…

Scroll to Top