Banijya News

समाचार

बजार अनुगमनलाई तीव्र बनाउँदै वाणिज्य विभाग

बजार अनुगमनलाई तीव्र बनाउँदै वाणिज्य विभाग

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । अनुगमन क्रममा उपभोक्ताको अधिकार हनन गर्ने र कानुनी […]

२०.६० प्रतिशतले बढ्यो जनउत्थान सामुदायिक लघुवित्तको नाफा

२०.६० प्रतिशतले बढ्यो जनउत्थान सामुदायिक लघुवित्तको नाफा

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवमा एक करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २०।६० प्रतिशत बढी हो । अघिल्लो आवमा यो संस्थाले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफामा सुधार…


  • धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

    धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

    धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नियुक्त भएका छन् । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै महासंघ उपाध्यक्ष ढकाल सञ्चालकमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक ढकाललाई आज (बुधबार) धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शपथ ग्रहण गराएका छन्। बोर्डमा निजी क्षेत्रको तर्फबाट महासंघको पदाधिकारी तहको व्यक्ति बोर्ड…

  • असोजबाट ‘पार्वती’को छायाङ्कन थाल्दै निता

    असोजबाट ‘पार्वती’को छायाङ्कन थाल्दै निता

    फिल्म ‘पार्वती’को छायाङ्कन आगामी असोजबाट सुरु हुने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकारमा दीपाश्री निरौलालाई फाइनल गर्दै छायाङ्कन जानकारी दिएको हो । फिल्म अभिनेत्री निता ढुङ्गानाले निर्देशन गर्दैछिन् । ‘आजभन्दा १२ वर्षअघि अर्थात वि.स.२०७० सालमा ‘छ एकान छ’मा मैले निता लिएकी थिए’, दीपाले भनिन् ‘१२ वर्षपछि खोलो फर्कियो…

  • नाउपाको अध्यक्ष रञ्जिता नै रहने

    नाउपाको अध्यक्ष रञ्जिता नै रहने

    निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ कायम रहने निर्णय गरेको छ । आयोगले श्रेष्ठलाई नै अध्यक्षको मान्यता दिएको हो । “नागरिक उन्मुक्तिको विधानमा बैठक, भेला बोलाउने अधिकार अध्यक्षलाई नै दिएको छ । अन्य व्यक्तिले बोलाएको भेला, बैठकका निर्णयलाई मान्यता दिन मिलेन,” कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले…

  • बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको प्राप्त गरेका छन् । आफ्नै पाटीभित्रको वादविवादका बीच मुख्यमन्त्री बानियाँले विश्वासको मत पाएका हुन् । आफ्नै पार्टीका मुख्यमन्त्री बहादुर सिंह लामालाई संसदीय दलमा अविश्वासको प्रस्ताव पारित गराएर बानियाँ मुख्यमन्त्री भएका थिए । लामालाई हटाएर बानियाँ मुख्यमन्त्री भएपछि लामा समूह असन्तुष्ट बनेको थियो । मुख्यमन्त्रीबाट हट्दै गरेको बेला लामाले…

  • उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी पहलमै चलाउन समितिको सिफारिस

    उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी पहलमै चलाउन समितिको सिफारिस

    बन्द अवस्थामा रहेका सरकारी स्वामित्वका उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पुन: सञ्चालनका लागि तत्काल पहलकदमी लिन संघीय सरकारलाई संसदीय समितिले सुझाएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभाक्ताहित समितिले गठन गरेका दुईवटा उपसमितिले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग तत्काल सञ्चालनका लागि सरकारीस्तरबाटै पहल गर्न सिफारिस गरेका छन् । समितिले…

  • ‘वाइवा–सलार जेभी’ले पौने ११ अर्ब लागतमा चार सय केभीको प्रसारणलाइन बनाउने

    ‘वाइवा–सलार जेभी’ले पौने ११ अर्ब लागतमा चार सय केभीको प्रसारणलाइन बनाउने

    अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानअन्तर्गत बन्ने ९० किलोमिटर लामो चार सय केभीको न्यु दमौली–न्यू बुटवल प्रसारणलाइन वाइवा–सलार जेभीले पौने ११ अर्ब लागतमा निर्माण गर्ने भएको छ । नेपालको वाइवा–सलार जेभीले सात करोड ७० लाख ३० हजार अमेरिकी डलरमा उक्त परियोजना निर्माणको ठेक्का पाएको हो । एमसिसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले हात…

  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए । तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन…

  • तोलामा एक सय रुपैयाँले घट्यो सुनको भाउ

    तोलामा एक सय रुपैयाँले घट्यो सुनको भाउ

    घरेलु बजारमा आज सुन तुलनामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा भईरहेको जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य १३ सय रुपैयाँले घटेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९६…

  • केही दिनमै लन्च हुँदै दिपल एस ०५

    केही दिनमै लन्च हुँदै दिपल एस ०५

    ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले केही दिनमै लक्जरी, स्टाइल र प्रविधिको अद्वितीय संयोजन गर्ने आफ्नो नयाँ एसयूभी दिपल एस०५ सार्वजनिक गर्ने तयारी गरेको छ । दिपल एस०७ को सफलतापछि एस०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिस्कृत एसयूभी ल्याउन लागेको हो । विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस०५…

  • ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउँदै अपी पावर

    ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउँदै अपी पावर

    सर्वसाधारणको लगानी रहेको अपी पावर कम्पनी लिमिटेडले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउने भएको छ । अपी पावरले दिव्य ज्योति हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना एक्वायर (प्राप्ति) गर्ने भएको छ । आयोजना लमजुङ जिल्लामा पर्छ । अपी पावरको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मर्स्याङ्दी बेसी आयोजना…

Scroll to Top