Banijya News

समाचार

तोलामा एक सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा एक सय रुपैयाँले घट्यो सुनको भाउ

घरेलु बजारमा आज सुन तुलनामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको कारोबार प्रतितोला १ […]

५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउँदै अपी पावर

५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउँदै अपी पावर

सर्वसाधारणको लगानी रहेको अपी पावर कम्पनी लिमिटेडले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउने भएको छ । अपी पावरले दिव्य ज्योति हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना एक्वायर (प्राप्ति) गर्ने भएको छ । आयोजना लमजुङ जिल्लामा पर्छ । अपी पावरको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मर्स्याङ्दी बेसी आयोजना…


  • जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्योः ठेक्का सम्झौतामा हस्ताक्षर

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्योः ठेक्का सम्झौतामा हस्ताक्षर

    डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण मानिएको आयोजनाले अब थप गति लिने भएको छ । कुल १०६ मेगावाट क्षमताको आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको जगदुल्ला हाइड्रोपावर…

  • दुई सय पाँच प्रतिशतले बढ्यो शिवम् सिमेन्टको नाफा

    दुई सय पाँच प्रतिशतले बढ्यो शिवम् सिमेन्टको नाफा

    शिवम् सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमासमा ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २ सय ५.८५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यद्यपी कम्पनीले बिक्री आम्दानी…

  • एक दशकमै ८० अर्ब नाघ्यो पेन्सन खर्च

    एक दशकमै ८० अर्ब नाघ्यो पेन्सन खर्च

    पछिल्लो एक दशकमै निवृत्तिभरण (पेन्सन) का लागि सरकारले गर्ने खर्च ८० अर्ब माथि पुगेको छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०७२/७३ मा यो शीर्षकमा २६ अर्ब ९२ करोड रुपैयाँ सरकारले खर्च गरेकोमा आव २०८१/८२ मा उक्त दायित्व बढेर ८० अर्ब ८३ करोड रुपैयाँ नाघेको छ । तलबभत्ता,…

  • उन्नत औद्योगिक चरणमा जान इन्डष्ट्री फोर कार्ययोजना बनाउँदै मन्त्रालय

    उन्नत औद्योगिक चरणमा जान इन्डष्ट्री फोर कार्ययोजना बनाउँदै मन्त्रालय

    सरकारले प्रविधिको उच्चतम प्रयोग गर्नेगरी चौथो औद्योगिक क्रान्ति (इन्डष्ट्री फोर) अवधारणा ल्याउन लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संयुक्त रुपमा इन्डष्ट्री फोरको कार्यायोजना मस्यौदा तयारी थालेका छन् । चालू आर्थिक वर्षको बजेटमा सरकारले उद्योग क्षेत्रमा नवीनतम् प्रविधि भित्र्याउन इन्डष्ट्री फोरको अवधारणा ल्याएको…

  • Default Image

    रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिका विषयमा तीनबुँदे निर्देशन दिएका छन् । मल व्यवस्थापन र उत्पादन वृद्धिबारे मंगलबार (साउन २७) सिंहदरबारमा कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी काम अघि बढाउन निर्देशन दिएका उनको सचिवालयले जनाएकोे छ । रासायनिक मलको…

  • रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय

    रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय

    सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘हिजो मात्रै मन्त्रिपरिषद्बाट…

  • यति एयरलाइन्सले गर्यो ४ अर्ब ११ करोड रुपैयाँको व्यापार

    यति एयरलाइन्सले गर्यो ४ अर्ब ११ करोड रुपैयाँको व्यापार

    आन्तरिक हवाई उडानको सेवा दिँदै आएको यति एयरलाइन्सले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तैसन् २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख रुपैयाँ,…

  • समिति सभापतिबाट खतिवडाले दिए राजीनामा

    समिति सभापतिबाट खतिवडाले दिए राजीनामा

    राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो । तर, समितिको प्रतिवेदनमा आफूलाई राजीनामा दिन सिफारिस नगरेको तथा…

  • अमेरिकामा आयात हुने सुनमाथि ट्यारिफ नलाग्ने ट्रम्पको घोषणा

    अमेरिकामा आयात हुने सुनमाथि ट्यारिफ नलाग्ने ट्रम्पको घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सुनमा ट्यारिफ नलाग्ने बताएका छन् । यसअघि अमेरिकी भन्सार अधिकारीले स्विट्जरल्याण्डबाट आयात हुने सुनमा ट्यारिफ लाग्ने बताएसँगै ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । ‘सुनमाथि ट्यारिफ लाग्ने छैन,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् । ट्रम्पको यस्तो भनाईसँगै गोल्ड फ्युचर्समा सुनको मूल्य २.४८…

  • समिति सभापतिबाट राजीनामा दिँदै रामहरि खतिवडा

    समिति सभापतिबाट राजीनामा दिँदै रामहरि खतिवडा

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले प्रतिनिधिसभाको बैठकमा रोष्ट्रमबाट बोल्दै पदबाट राजीनामाको घोषणा गर्न लागेका हुन् । निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको त्रुटिका कारण उनीमाथि प्रश्न उठेको थियो ।

Scroll to Top