Banijya News

समाचार

एनआइसी एशिया बैङ्कको छुट सम्वन्धी योजना सार्वजनिक

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक […]

कसैको मुख हेरेर करको दर हेरफेर गरिएको छैन : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको बताएका छन् । करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका पदाधिकारीसँग हिजो मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताएका हुन् । संघका…


  • Default Image

    शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

    आज २०८१ साल जेठ १८ गते शुक्रबार सन् २०२४ मे ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री…

  • Default Image

    सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

    नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)को माध्यमबाट बैंकमा रहेको आफ्नो बैंक खाताबाट भारतमा रहेको आफ्नो बैंक खातामा सिधै रकम स्थानान्तरण गर्न…

  • Default Image

    ३३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार, आजै बोलकबोल

    सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्बको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । बुधबार (जेठ १६ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार जेठ १४ गते दिउँसो ३ बजे…

  • Default Image

    कुमारी बैंकको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकले ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले दुर्गा प्रसाद पाण्डेको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले…

  • Default Image

    अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकीकृत अभ्यासको आवश्यक छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकीकृत अभ्यासको आवश्यक रहेको बताएका छन् । सोमबार उनले सदनमा विश्वासको मत लिँदै गर्दा समष्टिगत आर्थिक सूचकहरु सकरात्मक भए पनि अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकिकृत अभ्यासको आवश्यक रहेको बताएका हुन् । ‘१६ औं योजनाका लक्ष्य हाँसिल…

  • Default Image

    कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्रीले माग्न पाएनन् विश्वासको मत

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्न पाएनन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति नबनेसम्म संसद् अघि बढ्न नसक्ने अडान सोमबार पनि दोहोर्याएको छ । बिहान साढे ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा आशनबाट उठेर…

  • Default Image

    नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध

    नेपालमा भारतीय ब्राण्डका ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रणडका दुईवटा मसलामा प्रतिबन्ध लगाइएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले यी दुई ब्राण्डका भारतीय मसलामा प्रतिबन्ध लगाएको हो । यी ब्राण्डका मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ पाइएकाले विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ। विभागले नेपालमा आयात भइरहेको…

  • Default Image

    राष्ट्रियसभा बैठक स्थगित, भोलि दिउँसो १ बजेर १५ मिनेटमा बस्ने

    नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेपछि बैंठक स्थगित भएको छ । बिहीबारको बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम पेश भएको र राष्ट्रपतिलाई धन्यवाद दिन समेत नसकिएको भन्दै यसले नराम्रो सन्देश गएकाले बस्न आग्रह गरेका…

  • Default Image

    नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    नेपाल पुनर्बीमा कम्पनी को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात जेठ ६ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले जेठ…

  • Default Image

    ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” ग्लोबल आइएमई बैंकलाई

    ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक…

Scroll to Top