Banijya News

समाचार

साताको अन्तिम कारोबारको दिन २८ अंकले घट्यो नेप्से परिसूचक

साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २८ अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक कारोबार बन्द हुँदा २८.६८ […]

विभिन्न धनमाल चोरी

चन्द्रागिरी नगरपालिका-१२ हरीयाली डेरा गरी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका- ३ घर भएकी ३२ वर्षीया गीता कुमारी रानाको कोठाबाट ताल्चा फुटाई सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ८ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै…


  • Default Image

    छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

    सुर्खेत, सिम्ता गाउँपालिका-६ जामुने बजारस्थित सडकमा भे.२ त ५४ नम्बरको ट्याक्टर र बा.९५ प ५२९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने २८ वर्षीय विजय रानाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मेहलकुना अस्पताल हुँदै थप उपचारको…

  • Default Image

    १ सय २२ किलो गाँजा बरामद

    देवानगंज गाउँपालिका-५ साहेवगंजस्थित पश्चिम टोल साईटबाट अवैध लागूऔषध गाँजा १ सय २२ किलो सोमबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय साहेवगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३९ इ २२८८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र मोटरसाइकलमा रहेको ४ वटा बोरा छाडी फरार भएपश्चात् बोरा तलासी…

  • Default Image

    जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

    काठमाडौं महानगरपालिका-४ चुनदेवीस्थित सुनसरी धरान उपमहानगरपालिका-४ घर भएकी ४३ वर्षीया विनिता गिरीको भाडामा लिएको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस…

  • Default Image

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

    काठमाडौं, कीर्तिपुर नगरपालिका-६ पाण्डेछाँपस्थित आरबी डिपो प्लायर्समा बा.२ क ३४०२ नम्बरको टिपरमा गिट्टी लोड गरी निस्कने क्रममा टिपरको ठक्करबाट बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका सोही डिपोमा काम गर्ने ईश्वर परियारकी १६ महिनाकी छोरी १६ स्नेहा परियारको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ…

  • Default Image

    भुक्तानी नपाएपछि किसान आक्रोशित, सडकमै पोखे दूध

    सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान आक्रोशित भएका छन् ।भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले सडकमा दूध पोखेर आन्दोलन गरेका हुन् । चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन्दोलनमा उत्रिएको बताए । किसानहरूले सडकमा दूध पोखाउनुका साथै किसानको समस्याको समाधानको लागि प्रमुख…

  • Default Image

    विश्व सामाजिक मञ्चको सम्मेलन सुरु, ९२ देशका ४० हजार प्रतिनिधिको सहभागिता

    ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरु हुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजार प्रतिनिधिको सहभागिता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा…

  • Default Image

    दिक्तेलको खाल्लेमा बस पुगेपछि…

    दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे। सो अवसरमा उहाँसँगै ८६ वर्षीय गङ्गाबहादुर कटवाल, ८० वर्षीय तेजबहादुर राईलगायतका खाल्लेका स्थानीय बासिन्दा केहीबेर धक खोलेर नाचगान गर्दै रमाएका थिए। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर…

  • Default Image

    गोपी कृष्ण मुभिज बन्द हुँदै

    काठमाडौंको चावहिलस्थित गोपी कृष्ण मुभिज प्रा.लि बन्द हुने भएको छ । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज व्यावसायिक मन्दीका कारण फागुनको १ गतेबाट बन्द गर्नु परेको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् । निर्देशक पौडेलले विज्ञप्ती जारी गरी सो जानकारी गराएका हुन। विज्ञप्तिमा लेखिएको छ– कोरोनाको संक्रमण कालदेखि…

  • Default Image

    अजाया र युएईको अल अली ग्रुपबीच साझेदारी

    हिराको अन्तर्राष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपले व्यावसायिक साझेदारी सुरु गरेका छन् । अजाया ब्रान्डलाई विश्वबजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समझदारीले विज्ञता र लगानीलाई एकैठाउँमा ल्याएकाले अजायाले छोटो समयमै विश्वबजारमा पहिचान बनाउने अपेक्षा गरिएको…

Scroll to Top