Banijya News

समाचार

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि परिचालन गरिएको प्रधानमन्त्री राहत कोषमा […]

एनएमबि बैंकको २४ हजारबढी संस्थापक शेयर बिक्रीमा

एनएमबि बैंकको २४ हजारबढी संस्थापक शेयर बिक्रीमा

एनएमबि बैंकले आफ्नो संस्थापक शेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । शेयर खरिद–बिक्रीमा बैंकका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले हाल बैंकले इच्छुक संस्थापक शेयरधनीका लागि सूचना जारी गरेको हो । इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित…


  • मध्यपूर्वी तनावले तेल बजार ततायो, कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

    मध्यपूर्वी तनावले तेल बजार ततायो, कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

    मध्यपूर्वमा चुलिँदै गएको सैन्य तनाव र तेल पूर्वाधारमा परेको असरका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। विश्व ऊर्जा बजारमा आपूर्ति अवरुद्ध हुन सक्ने आशंकाले लगानीकर्ता तथा उपभोक्ताको चासो बढाएको छ। अन्तर्राष्ट्रिय बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रुडको मूल्य १.६३ प्रतिशतले वृद्धि हुँदै प्रतिब्यारेल १०७.३ अमेरिकी डलर…

  • नबिल स्टक डिलरको ५औँ वार्षिक साधारण सभा असोज २१ गते, प्रबन्धपत्र संशोधनको प्रस्ताव पेश

    नबिल स्टक डिलरको ५औँ वार्षिक साधारण सभा असोज २१ गते, प्रबन्धपत्र संशोधनको प्रस्ताव पेश

    नबिल स्टक डिलर लिमिटेडले आफ्नो ५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ २९ गते बसेको ६६औँ बैठकले वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार सभा आगामी असोज २१ गते काठमाडौंको तीनधारा, दरबारमार्गस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ। सभा बिहान ११ बजेदेखि सुरु हुने…

  • स्नो रिभर्स लिमिटेडद्वारा १० प्रतिशत बोनस शेयर घोषणा

    स्नो रिभर्स लिमिटेडद्वारा १० प्रतिशत बोनस शेयर घोषणा

    स्नो रिभर्स लिमिटेड (SNORL) ले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव अघि सारेको हो। कम्पनीको सञ्चालक समितिको भदौ १५ गते…

  • प्रतिनिधिसभा बैठक बस्दै, ४ मन्त्रीसँग मौखिम प्रश्नोत्तरको कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, ४ मन्त्रीसँग मौखिम प्रश्नोत्तरको कार्यसूची

    प्रतिनिधिसभाको बैठक आज (मंगलबार) अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक…

  • प्रधानमन्त्रीसँग छलफल किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ

    प्रधानमन्त्रीसँग छलफल किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ

    रसुवामा आएको हिमबाढी तथा बाढीपहिरोले स्थानीय तहमा पारेको असरका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर बाहिरिएका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । प्रधानमन्त्रीसँगको छलफल सकेर सिंहदरबारबाट बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबारको गेटबाटै पक्राउ गरेको हो । प्रधानमन्त्री शाहले सोमबार रसुवा बाढीबाट प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग…

  • टीभीएसको दशैं योजना : १० लाखसम्म नगद छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म

    टीभीएसको दशैं योजना : १० लाखसम्म नगद छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म

    नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैंलाई लक्षित गर्दै ‘टीभीएस गोल्डेन की’ योजना घोषणा गरेको छ । कम्पनीका अनुसार, यस योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एउटा निश्चित पुरस्कार प्राप्त गर्नेछन् । ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा…

  • सरकारी निकायले ठेक्का सम्झौता आफूअनुकूल बदल्न नपाउने सर्वोच्चको फैसला

    सरकारी निकायले ठेक्का सम्झौता आफूअनुकूल बदल्न नपाउने सर्वोच्चको फैसला

    सार्वजनिक खरिद सम्झौतामा प्रवेश गरेपछि सरकारी तथा सार्वजनिक निकायले पनि अन्य पक्षसरह संविदात्मक दायित्व पालना गर्नुपर्ने सर्वोच्च अदालतले स्पष्ट गरेको छ । सम्झौता गरिसकेपछि सार्वजनिक निकायले आफ्नो सार्वभौम अधिकार वा विशेषाधिकारको आडमा सम्झौताका सर्त परिवर्तन गर्न, निष्प्रभावी बनाउन वा आफूअनुकूल व्याख्या गर्न नपाउने सर्वोच्चको ठहर छ । फैसलाले सार्वजनिक खरिद…

Scroll to Top