Banijya News

समाचार

घरजग्गामा बढ्यो चहलपहल, कारोबारसँगै राजस्व र कर्जा पनि उकालो

घरजग्गामा बढ्यो चहलपहल, कारोबारसँगै राजस्व र कर्जा पनि उकालो

नेपालको घरजग्गा कारोबारमा सुधार देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घरजग्गा कारोबार प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी […]

बूढानीलकण्ठको गरुड क्यासिनोबाट ११ जना नेपाली पक्राउ, नगदसहित लाखौंका क्वाइन बरामद

बूढानीलकण्ठको गरुड क्यासिनोबाट ११ जना नेपाली पक्राउ, नगदसहित लाखौंका क्वाइन बरामद

बूढानीलकण्ठस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–१, तौलुङस्थित ‘गरुड क्यासिनो’ बाट उनीहरूलाई पक्राउ गरिएको हो । उक्त क्यासिनो बूढानीलकण्ठस्थित होटल लेमन ट्रीमा सञ्चालित छ । नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर जुवातास खेलाइरहेको सूचनाका आधारमा…


  • किस्पाङका अध्यक्ष वीरबलविरुद्ध बैंकिङ कसुर र ठगीका दस मुद्दा !

    किस्पाङका अध्यक्ष वीरबलविरुद्ध बैंकिङ कसुर र ठगीका दस मुद्दा !

    प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठकमा उपस्थित भएर निस्किने क्रममा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ । सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहले राखेको बैठकमा अध्यक्ष तामाङ पनि सहभागी भएका थिए र बैठकलगत्तै उनलाई सिंहदरबारबाटै पक्राउ गरिएको थियो । अरुण अर्यालको…

  • बैंकको सेयर लगानीदेखि मार्जिन कर्जासम्म फेरिँदै वित्तीय बजारको ढाँचा

    बैंकको सेयर लगानीदेखि मार्जिन कर्जासम्म फेरिँदै वित्तीय बजारको ढाँचा

    सरकारले पुँजी बजार सुधारका लागि अघि सारेको २१ बुँदे कार्ययोजनाले बैंक तथा वित्तीय संस्थाको पुँजी बजारमा हुने लगानीदेखि सेयर धितो कर्जा प्रणालीसम्म परिवर्तनको बाटो खोल्ने संकेत गरेको छ । कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा गर्ने लगानीको सीमा, जोखिम भार, धितो पर्याप्तता तथा सेयर खरिदपछि कायम गर्नुपर्ने होल्डिङ अवधिसम्बन्धी…

  • चौध वर्ष पुल अलपत्र पार्ने पप्पु–महादेव खिम्तीलाई दुई अर्ब जरिवाना

    चौध वर्ष पुल अलपत्र पार्ने पप्पु–महादेव खिम्तीलाई दुई अर्ब जरिवाना

    हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काइ पुल निर्माणमा चरम ढिलासुस्ती गर्ने निर्माण कम्पनीमाथि सरकारले करिब २ अर्ब रुपैयाँ जरिवाना असुल गर्ने प्रक्रिया अघि बढाएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐनबमोजिम पप्पु–महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) लाई १ अर्ब ९९ करोड १२ लाख…

  • असोज ७ देखि पोखरा–दुबई दैनिक सीधा उडान, २५० भन्दा बढी शहरमा सहज पहुँच

    असोज ७ देखि पोखरा–दुबई दैनिक सीधा उडान, २५० भन्दा बढी शहरमा सहज पहुँच

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गते अर्थात् सेप्टेम्बर २३ देखि दुबईका लागि नियमित सीधा व्यावसायिक उडान सुरु हुने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई उडानको तालिका सार्वजनिक गर्दै टिकट बुकिङसमेत खुला गरेपछि लामो समयदेखि प्रतीक्षामा रहेको पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्कले गति लिने भएको हो।…

  • जलविद्युत् आयोजनाको सुरक्षामा नयाँ मापदण्ड ल्याउँदै ऊर्जा मन्त्रालय

    जलविद्युत् आयोजनाको सुरक्षामा नयाँ मापदण्ड ल्याउँदै ऊर्जा मन्त्रालय

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत् तथा विकास आयोजनाहरूको सुरक्षा सुदृढ बनाउन नयाँ सुरक्षा अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेपछि मन्त्रालयले आयोजनाको पूर्वतयारी, संरचनागत सुरक्षा र श्रमिक सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ व्यवस्था अघि बढाएको हो…

  • युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टीमा प्रवेश, महासचिवको जिम्मेवारी

    युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टीमा प्रवेश, महासचिवको जिम्मेवारी

    ‘ग्लोबल युथ पार्लियमेन्ट’का संस्थापक तथा युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेशसँगै अर्याललाई महासचिवको जिम्मेवारी दिइएको उनेपाका सचिव नरबहादुर कार्कीले जानकारी दिएका छन्। पार्टीले अर्याललाई संगठनको महत्वपूर्ण जिम्मेवारी दिएसँगै उनेपामा अब दुई जना महासचिव भएका छन्। यसअघि नै पार्टी अध्यक्ष कुलमान घिसिङले धर्म…

  • नेशनल हाइड्रोपावरमा डा. पवनकुमार शर्मा स्वतन्त्र सञ्चालक, सुवास दनुवार कम्पनी सचिव नियुक्त

    नेशनल हाइड्रोपावरमा डा. पवनकुमार शर्मा स्वतन्त्र सञ्चालक, सुवास दनुवार कम्पनी सचिव नियुक्त

    नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले कम्पनीको सञ्चालक समिति र प्रशासनिक व्यवस्थापनमा नयाँ नियुक्ति गरेको छ। कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले डा. पवनकुमार शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार लामो समयदेखि रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा डा. शर्मालाई सर्वसम्मत रूपमा चयन गरिएको हो। सञ्चालक समितिमा…

  • प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

    प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

    रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि परिचालन गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ। बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने तथा पुनर्स्थापनाका काम अघि बढाउने उद्देश्यले कोषमा रहेको रकम परिचालन गर्न…

  • नेशनल लघुवित्तको अध्यक्षमा क्षितिज खड्का चयन, के छन् रणनीति ?

    नेशनल लघुवित्तको अध्यक्षमा क्षितिज खड्का चयन, के छन् रणनीति ?

    नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा क्षितिज खड्का चयन भएका छन्। संस्थाको सञ्चालक समितिले हाल कायम रहेका सञ्चालकमध्येबाट खड्कालाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। यसअघि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै नेशनल लघुवित्तको सञ्चालक तथा अध्यक्षको भूमिका निर्वाह गरिरहेका रविन सिजापतीले बैंकबाट…

  • एनएमबि बैंकको २४ हजारबढी संस्थापक शेयर बिक्रीमा

    एनएमबि बैंकको २४ हजारबढी संस्थापक शेयर बिक्रीमा

    एनएमबि बैंकले आफ्नो संस्थापक शेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । शेयर खरिद–बिक्रीमा बैंकका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले हाल बैंकले इच्छुक संस्थापक शेयरधनीका लागि सूचना जारी गरेको हो । इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित…

Scroll to Top