Banijya News

समाचार

हायरको दशैं लक्षित ‘खुसीको पल’ योजना, होम अप्लायन्स खरिदमा विभिन्न उपहार

हायरको दशैं लक्षित ‘खुसीको पल’ योजना, होम अप्लायन्स खरिदमा विभिन्न उपहार

बहुराष्ट्रिय होम अप्लायन्स ब्रान्ड हायर स्मार्ट होमले नेपाली बजारमा दशैं लक्षित नयाँ उपभोक्ता योजना ‘खुसीको पल विथ हायर, सजाऔं हरेक […]

डिजेल चोरीको आरोपमा तीन ट्यांकरसहित एकजना पक्राउ

डिजेल चोरीको आरोपमा तीन ट्यांकरसहित एकजना पक्राउ

नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा तीनवटा ट्यांकरसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ मा मंगलबार निगमको ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा ३० लिटर डिजेलसहित तीनवटा ट्यांकर र एकजनालाई प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले…


  • नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक अन्तिम चरणमा

    नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक अन्तिम चरणमा

    सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने तयारी अघि बढाएको छ । प्राधिकरणको पुनर्संरचनाका लागि आवश्यक विधेयक तयारीको अन्तिम चरणमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले बताएका छन् । मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको…

  • जोखिम लिने र निगरानी गर्ने जिम्मेवारी छुट्टाछुट्टै राख्न राष्ट्र बैंकको निर्देशन

    जोखिम लिने र निगरानी गर्ने जिम्मेवारी छुट्टाछुट्टै राख्न राष्ट्र बैंकको निर्देशन

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन प्रणालीलाई थप स्वतन्त्र, व्यावसायिक र प्रभावकारी बनाउन नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले जारी गरेको ‘रिस्क म्यानेजमेन्ट गाइडलाइन्स फर लाइसेन्सड ‘ए’, ‘बी’ एन्ड ‘सी’ क्लास बैंक्‌स एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स, २०२६’ ले जोखिम लिने र त्यस्तो जोखिमको निगरानी तथा मूल्यांकन गर्ने…

  • एक्काइस बुँदे कार्ययोजनाको प्रभाव शेयर बजारमा, नेप्से र कारोबार रकम दुबै बढ्यो

    एक्काइस बुँदे कार्ययोजनाको प्रभाव शेयर बजारमा, नेप्से र कारोबार रकम दुबै बढ्यो

    अर्थ मन्त्रालयले घोषणा गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को सकारात्मक प्रभाव पूँजीबजारमा परेको देखिएको छ । बाढी पहिरोका कारण अर्थतन्त्र तथा जलविद्युत क्षेत्रमा परेको असरलाई चिर्दै बजारमा व्यापक तरलता र लगानी बढाउने उद्देश्यका साथ ल्याइएको २१ बुँदे कार्ययोजनाले आम लगानीकर्ताहरुमा उत्साह जगाएको छ । फलस्वरुप, आज मंगलबार…

  • भक्तपुरसम्म विस्तार हुँदै काठमाडौंको रात्रिकालीन बस सेवा

    भक्तपुरसम्म विस्तार हुँदै काठमाडौंको रात्रिकालीन बस सेवा

    काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारीसँगै भक्तपुरका स्थानीय तहलाई पनि साझेदारीमा ल्याउने पहल अघि बढेको छ । काठमाडौं महानगरपालिकाले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई रात्रिकालीन यातायात सञ्जालमा जोडिन प्रस्ताव गरेको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुरका दुवै स्थानीय तहका प्रतिनिधिसँगको छलफलमा रात्रिकालीन सार्वजनिक…

  • स्वावलम्बन लघुवित्तद्वारा बाढी प्रभावितका लागि ४० लाख सहयोग

    स्वावलम्बन लघुवित्तद्वारा बाढी प्रभावितका लागि ४० लाख सहयोग

    स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले भोटेकोशी बाढी प्रभावितका लागि रु.४० लाख आर्थिक सहयोग प्रदान गरेको छ । स्वावलम्बनका अध्यक्ष प्रा.डा. कुुसुम शाक्यले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भदौ २९ गते अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममाझ उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । विपद्को यस कठिन घडीमा नेपाल सरकारको राहत तथा उद्धार अभियानमा सहयोग…

  • प्रधानमन्त्री राहत कोषमा १४ अर्बभन्दा बढी रकम संकलन

    प्रधानमन्त्री राहत कोषमा १४ अर्बभन्दा बढी रकम संकलन

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैंकमा रु दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ । त्यस्तै, कोषका…

  • उद्यानसहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक बन्दै, माङसेबुङ गाउँपालिकाबाट ३६ लाख बजेट विनियोजन

    उद्यानसहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक बन्दै, माङसेबुङ गाउँपालिकाबाट ३६ लाख बजेट विनियोजन

    इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने भएको छ । माङसेबुङ –३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा गाउँपालिकाले फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण थालेको हो । किरात धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा सामाजिक सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका फाल्गुनन्दको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले…

  • घरजग्गामा बढ्यो चहलपहल, कारोबारसँगै राजस्व र कर्जा पनि उकालो

    घरजग्गामा बढ्यो चहलपहल, कारोबारसँगै राजस्व र कर्जा पनि उकालो

    नेपालको घरजग्गा कारोबारमा सुधार देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घरजग्गा कारोबार प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनले पछिल्लो समय घरजग्गा बजारमा कारोबारको संख्या, कारोबार भएको क्षेत्रफल, सरकारी राजस्व तथा बैंक कर्जालगायतका सूचकमा सुधार आएको देखाएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार संख्या…

  • रसुवा बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन

    रसुवा बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन

    रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि विभिन्न मुलुकका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पर्यटन विभागका अनुसार, कैलाश मानसरोवर यात्रा तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका पर्यटकमध्ये ठूलो संख्यामा बाढीपछि सम्पर्कविहीन भएका हुन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार, सम्पर्कविहीन विदेशी पर्यटकमा २६९ पुरुष,…

  • बूढानीलकण्ठको गरुड क्यासिनोबाट ११ जना नेपाली पक्राउ, नगदसहित लाखौंका क्वाइन बरामद

    बूढानीलकण्ठको गरुड क्यासिनोबाट ११ जना नेपाली पक्राउ, नगदसहित लाखौंका क्वाइन बरामद

    बूढानीलकण्ठस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–१, तौलुङस्थित ‘गरुड क्यासिनो’ बाट उनीहरूलाई पक्राउ गरिएको हो । उक्त क्यासिनो बूढानीलकण्ठस्थित होटल लेमन ट्रीमा सञ्चालित छ । नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर जुवातास खेलाइरहेको सूचनाका आधारमा…

Scroll to Top