Banijya News

समाचार

माछापुच्छ्रे बैंकको १.९३ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको १.९३ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ठूलो परिमाणको शेयर बिक्री प्रक्रिया सुरु गरेको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै संस्थापक […]

असोजमा पनि घट्यो निक्षेपको ब्याजदर, अधिकांश बैंकले कायम राखे पुरानै दर

असोजमा पनि घट्यो निक्षेपको ब्याजदर, अधिकांश बैंकले कायम राखे पुरानै दर

नेपालका वाणिज्य बैंकहरूले असोज २०८३ का लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त मात्रामा उपलब्ध भए पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेको प्रभाव निक्षेपको ब्याजदरमा देखिएको छ। यही कारण अधिकांश बैंकहरूले ब्याजदर घटाउने वा यथावत राख्ने नीति अवलम्बन गरेका छन्। सार्वजनिक विवरणअनुसार, २०…


  • राष्ट्र बैंकद्वारा जलवायु र साइबर जोखिम व्यवस्थापनमा कडाइ

    राष्ट्र बैंकद्वारा जलवायु र साइबर जोखिम व्यवस्थापनमा कडाइ

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था विस्तार गर्दै जलवायु परिवर्तन र प्रविधिजन्य जोखिमका लागि छुट्टै प्रावधान लागू गरेको छ। वित्तीय क्षेत्रमा नयाँ किसिमका जोखिम बढ्दै गएको सन्दर्भमा राष्ट्र बैंकले जोखिम व्यवस्थापन मार्गदर्शन अद्यावधिक गर्दै बैंक तथा वित्तीय संस्थालाई थप जिम्मेवार बनाएको हो। भदौ १० गते आएको…

  • अमेरिकी डलरको विनिमयदर १५३ नाघ्दा कुन मुद्राको मूल्य कति ?

    अमेरिकी डलरको विनिमयदर १५३ नाघ्दा कुन मुद्राको मूल्य कति ?

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा कायम भएको छ। यस्तै युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा तोकिएको छ। युके पाउन्ड…

  • सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुने

    सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुने

    सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार दुवै सदनमा विभिन्न विधेयक, समितिका प्रतिवेदन तथा मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने भएको हो। प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित संघीय संसद् भवनमा अपराह्न १ बजे बस्ने तय भएको छ। बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक…

  • रोहित पौडेलसहित यूएईका दुई खेलाडीलाई आईसीसीको कारबाही

    रोहित पौडेलसहित यूएईका दुई खेलाडीलाई आईसीसीको कारबाही

    नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित संयुक्त अरब इमिरेट्स (यूएई) का दुई खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कारबाहीमा परेका छन् । क्वालालम्पुरमा सम्पन्न एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपको फाइनल खेलका क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै आईसीसीले तीनै खेलाडीलाई जरिवाना गरेको हो । कारबाहीमा पर्नेमा नेपालका कप्तान रोहित…

  • मूल्य बढेर आए पनि बिक्री मूल्य यथावत, निगमलाई घाटा १ अर्ब ९१ करोड

    मूल्य बढेर आए पनि बिक्री मूल्य यथावत, निगमलाई घाटा १ अर्ब ९१ करोड

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले स्वदेशी बजारमा पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण मुलुकमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै निगमले उपभोक्तामाथि थप मूल्यवृद्धिको भार नथोपर्ने नीति लिएको हो । निगम सञ्चालक…

  • प्राकृतिक विपद् प्रभावितको सहयोगार्थ प्रभु बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम

    प्राकृतिक विपद् प्रभावितको सहयोगार्थ प्रभु बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम

    देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भई उपचाररत घाइतेहरूलाई आवश्यक रगत उपलब्ध गराई सहयोग पु¥याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा मिति २०८३ साल भदौ ३० गते एकै समयमा सातै प्रदेशमा…

  • हायरको दशैं लक्षित ‘खुसीको पल’ योजना, होम अप्लायन्स खरिदमा विभिन्न उपहार

    हायरको दशैं लक्षित ‘खुसीको पल’ योजना, होम अप्लायन्स खरिदमा विभिन्न उपहार

    बहुराष्ट्रिय होम अप्लायन्स ब्रान्ड हायर स्मार्ट होमले नेपाली बजारमा दशैं लक्षित नयाँ उपभोक्ता योजना ‘खुसीको पल विथ हायर, सजाऔं हरेक घर’ सार्वजनिक गरेको छ । नेपालका लागि हायरको आधिकारिक वितरक नियोटेरिक नेपालले चाडपर्वको अवसरमा फ्रिज, वासिङ मेसिन, चेस्ट फ्रिजर तथा एयर कन्डिसनर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न उपहार, क्यासब्याक…

  • काँग्रेस संस्थापनले गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल

    काँग्रेस संस्थापनले गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल

    नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार अपील जारी गर्दै देउवाले पार्टीको विधि, विधान, पद्धति र केन्द्रीय समितिका निर्णयविपरीत ‘विशेष महाधिवेशन’का नाममा गतिविधि भइरहेको दाबी गरेका छन्…

  • डिजेल चोरीको आरोपमा तीन ट्यांकरसहित एकजना पक्राउ

    डिजेल चोरीको आरोपमा तीन ट्यांकरसहित एकजना पक्राउ

    नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा तीनवटा ट्यांकरसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ मा मंगलबार निगमको ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा ३० लिटर डिजेलसहित तीनवटा ट्यांकर र एकजनालाई प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले…

Scroll to Top