एनआइसी एसिया बैंकद्वारा तीन संस्थालाई सहयोग
एनआइसी एसिया बैंकले दुईवटा विद्यालयलाई आवश्यक सहयोग प्रदान गरेको छ । बैंकले बारबर्दिया नगरपालिका–६, बर्दियास्थित अंशुवर्मा माध्यमिक विद्यालय र चन्दननाथ नगरपालिका– १, जुम्लास्थित मालिका आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको हो । त्यस्तै, बैंकले फलेवास नगरपालिका– ४, पर्वतस्थित मुडिकुवा स्वास्थ्यचौकीलाई पनि आवश्यक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यी…

