सर्वोत्तम पेन्ट्सद्वारा १० प्रतिशत बोनस शेयरसहित लाभांश घोषणा
सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेड ले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले भदौ २८ गते बसेको बैठकमार्फत कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशअन्तर्गत कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्नेछ। बोनस शेयरमा…

