Banijya News

समाचार

नेपाल ल्युब आयलले १४ प्रतिशत बोनससहित हकप्रद ल्याउने

नेपाल ल्युब आयलले १४ प्रतिशत बोनससहित हकप्रद ल्याउने

नेपाल ल्युब आयल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २०.०२५४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ […]

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९ रुपैयाँको ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको भदौ २८ गते…


  • रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाका मुख्य व्यापारिक मार्ग बन्दै

    रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाका मुख्य व्यापारिक मार्ग बन्दै

    चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवागढी र तातोपानी नाका बाढी तथा पहिरोका कारण बन्द भएपछि मुस्ताङको कोरला नाका वैकल्पिक व्यापारिक मार्गका रूपमा अगाडि आएको छ। विगतमा सीमावर्ती जिल्लाका नागरिकको दैनिक उपभोग्य वस्तु खरिद–बिक्रीमा सीमित रहेको कोरला नाका अहिले चीनबाट हुने आयातका लागि महत्वपूर्ण बन्दै गएको हो। नाकाबाट मालवस्तु तथा…

  • अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

    अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

    अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले करिब साढे पाँच प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चितीबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम…

  • जिल्ला प्रशासन कार्यालयबाट ग्यास बिक्री तत्काल रोकियो

    जिल्ला प्रशासन कार्यालयबाट ग्यास बिक्री तत्काल रोकियो

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालय परिसरबाट प्रत्यक्ष रूपमा गर्दै आएको खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । कार्यालयले सोमबारदेखि नियमित प्रशासनिक कामसँगै रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत व्यवस्थापन तथा बाढीका कारण मृत्यु भएका तर हालसम्म पहिचान हुन नसकेका शवको व्यवस्थापनमा जनशक्ति परिचालन…

  • महादेवको पूजा आराधना गर्दै आज हरितालिका तीज मनाइँदै

    महादेवको पूजा आराधना गर्दै आज हरितालिका तीज मनाइँदै

    हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आज भाद्र शुक्ल तृतीयाका दिन महादेवको पूजा आराधना, उपासना तथा व्रत बसेर मनाइँदै छ। विवाहित तथा अविवाहित महिलाहरूले शिव–पार्वतीको पूजा गरी पारिवारिक सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गर्ने धार्मिक परम्परा रहेको छ। भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी भगवान् शिव र माता…

  • हरितालिका तीजको सुरक्षाका लागि पशुपति क्षेत्रमा सशस्त्रका ८ सय सुरक्षाकर्मी परिचालन

    हरितालिका तीजको सुरक्षाका लागि पशुपति क्षेत्रमा सशस्त्रका ८ सय सुरक्षाकर्मी परिचालन

    हरितालिका तीज पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बलले ८ सय सुरक्षाकर्मी परिचालन गरेको छ। दर्शनार्थीको सुरक्षा, भीड व्यवस्थापन, स्वास्थ्य सेवा तथा खानेपानीको व्यवस्था मिलाउन सशस्त्र प्रहरीले आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरेको हो। सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार मध्यराति २ बजेदेखि नै पशुपतिनाथ…

  • एलपी ग्यासको आपूर्ति सहज हुँदै, वैकल्पिक मार्गबाट दैनिक ४० हजार सिलिण्डर वितरण

    एलपी ग्यासको आपूर्ति सहज हुँदै, वैकल्पिक मार्गबाट दैनिक ४० हजार सिलिण्डर वितरण

    नेपालमा एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको र वितरण प्रणालीलाई थप प्रभावकारी बनाइएपछि बजारमा ग्यासको अवस्था क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमले जनाएको छ। मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगबाट ग्यास रिफिल गराएर काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति भइरहेको निगमले स्पष्ट पारेको छ। निगमका…

  • सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर…

  • बाढीबाट कुल २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको भौतिक क्षति

    बाढीबाट कुल २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको भौतिक क्षति

    रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालको पूर्वाधार विकासमा गम्भीर धक्का पुर्‍याएको छ। सरकारले सार्वजनिक गरेको ‘रसुवा–भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन’ अनुसार बाढीका कारण पूर्वाधार क्षेत्रमा मात्र करिब १ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ४…

  • सिंहदरबारबाट कक्षाकोठासम्मः बदलिँदो शिक्षा नीतिको खोजी

    सिंहदरबारबाट कक्षाकोठासम्मः बदलिँदो शिक्षा नीतिको खोजी

    शिक्षा नीति कहाँ बन्छ ? सामान्य उत्तर हुन्छ—सिंहदरबारमा । तर त्यसको वास्तविक परीक्षा कहाँ हुन्छ ? यसको उत्तर भने सिंहदरबारमा होइन, कक्षाकोठामा खोज्नुपर्छ । नेपाल सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि अहिले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ। पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र विद्यार्थीमैत्री बनाउने उद्देश्यले सुरु…

  • स्वयम्भूको गुँला पर्वमा दुई लाखभन्दा बढी भक्तजनको सहभागिता

    स्वयम्भूको गुँला पर्वमा दुई लाखभन्दा बढी भक्तजनको सहभागिता

    काठमाडौंको स्वयम्भूमा एक महिनासम्म सञ्चालन भएको गुँला पर्व तथा धार्मिक मेलामा करिब दुई लाख भक्तजनले दर्शन तथा तीर्थयात्रा गरेका छन्। विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट विभिन्न बौद्ध सम्प्रदायका अनुयायीहरू सहभागी भएपछि मेला धार्मिक तथा सांस्कृतिक गतिविधिले भरिपूर्ण बनेको थियो। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार गत साउन…

Scroll to Top