Banijya News

समाचार

बाढीबाट कुल २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको भौतिक क्षति

बाढीबाट कुल २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको भौतिक क्षति

रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालको पूर्वाधार विकासमा गम्भीर धक्का पुर्‍याएको छ। सरकारले सार्वजनिक गरेको ‘रसुवा–भोटेकोशी बाढी २०८३ : द्रुत […]

स्वयम्भूको गुँला पर्वमा दुई लाखभन्दा बढी भक्तजनको सहभागिता

स्वयम्भूको गुँला पर्वमा दुई लाखभन्दा बढी भक्तजनको सहभागिता

काठमाडौंको स्वयम्भूमा एक महिनासम्म सञ्चालन भएको गुँला पर्व तथा धार्मिक मेलामा करिब दुई लाख भक्तजनले दर्शन तथा तीर्थयात्रा गरेका छन्। विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट विभिन्न बौद्ध सम्प्रदायका अनुयायीहरू सहभागी भएपछि मेला धार्मिक तथा सांस्कृतिक गतिविधिले भरिपूर्ण बनेको थियो। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार गत साउन…


  • प्रधान सेनापति सिग्देल चीन प्रस्थान

    प्रधान सेनापति सिग्देल चीन प्रस्थान

    नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति सिग्देल भदौ २८ देखि असोज ३ गतेसम्म (१३–१९ सेप्टेम्बर २०२६) चीनको औपचारिक भ्रमणमा रहनुहुने नेपाली सेनाले जनाएको छ । भ्रमणका क्रममा उहाँले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरम (Beijing Xiangshan Forum) मा समेत…

  • बाढीपछि नबिल बैंकको टिमुरे शाखा धुन्चेमा समायोजन

    बाढीपछि नबिल बैंकको टिमुरे शाखा धुन्चेमा समायोजन

    गत भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण रसुवाको टिमुरेस्थित नबिल बैंकको शाखा कार्यालय पूर्ण रूपमा क्षति भएको थियो। बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएपछि टिमुरेबाट नियमित सेवा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको हो। शाखामा पुगेको क्षतिलाई ध्यानमा राख्दै बैंकले सेवा निरन्तरताका लागि टिमुरे शाखालाई धुन्चेस्थित शाखामा समायोजन…

  • टनेल चुहावटका कारण  अपर माई जलविद्युत् आयोजना बन्द, मर्मतपछि सुचारु गरिने

    टनेल चुहावटका कारण अपर माई जलविद्युत् आयोजना बन्द, मर्मतपछि सुचारु गरिने

    अत्यधिक वर्षाका कारण पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत् आयोजनाको उत्पादन पूर्ण रूपमा रोकिएको छ। वर्षाका कारण आयोजनाको टनेल आउटलेट क्षेत्रमा रहेका एक्सपान्सन जोइन्टबाट ठूलो मात्रामा पानी चुहावट भएपछि विद्युत् गृह बन्द गर्नुपरेको जानकारी कम्पनीले दिएको छ। चुहावट भएको एक्सपान्सन जोइन्ट मर्मतका लागि टनेलभित्रको पानी…

  • भोटेकोशी बाढीका कारण रोकिएको करदाता उपहार घोषणा असोज १ गते हुने

    भोटेकोशी बाढीका कारण रोकिएको करदाता उपहार घोषणा असोज १ गते हुने

    आन्तरिक राजस्व विभागले भोटेकोशीमा आएको बाढी र देशमा परेको विपत्तिका कारण स्थगित भएको भदौ महिनाको ुकरदाता प्रोत्साहन उपहारु असोज १ गते घोषणा गर्ने भएको छ। उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने र कर प्रणालीमा आबद्ध हुने बानी बसाल्न सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यो कार्यक्रम ल्याएको…

  • सुदूरपश्चिममा जडीबुटी : प्रशोधन केन्द्र न औषधि उद्योग

    सुदूरपश्चिममा जडीबुटी : प्रशोधन केन्द्र न औषधि उद्योग

    ‘सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी संकलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो’, नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदन २०८१ मा भनिएको छ, ‘यसरी एक वर्षमा निर्यात भएको…

  • भोटेकोशी बाढी : १८ वटा विद्यालयमा क्षति

    भोटेकोशी बाढी : १८ वटा विद्यालयमा क्षति

    भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा रु ९३ करोड ७३ लाख बराबरको हानि भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनमा विद्यालयका…

  • कोरला नाकाबाट पौने दुई अर्ब राजस्व सङ्कलन

    कोरला नाकाबाट पौने दुई अर्ब राजस्व सङ्कलन

    नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट पछिल्लो १५ दिनमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयबाट चीनतर्फको मालवस्तु पैठारी ह्वात्तै बढेको छ। रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट…

  • बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

    बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

    स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती…

  • सुनको मुल्यमा एक हजार २ सयँ रुपैँयाको वृद्धि

    सुनको मुल्यमा एक हजार २ सयँ रुपैँयाको वृद्धि

    भदौ, २८ गते, आईतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ खरिदबिक्री भएको छ। शुक्रबारको बजारमा सुन प्रतितोला…

  • नागरिक लगानी कोष ऐन संशोधन विधेयक प्रस्तुत

    नागरिक लगानी कोष ऐन संशोधन विधेयक प्रस्तुत

    नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल परिमार्जन गर्दै व्यवहारिक झन्झटहरू हटाउन तेस्रो संशोधन विधेयक अघि सारिएको हो। यस प्रस्तावित विधेयकले कोषको आर्थिक आधारलाई सुदृढ बनाउन अधिकृत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने र त्यसलाई प्रतिसेयर १०० रुपैयाँका दरले १० करोड कित्तामा विभाजन गर्ने लक्ष्य लिएको छ। साथै, बोनस…

Scroll to Top