पूर्वाधार निर्माणका मुद्दा हेर्न विशेष न्यायाधिकरण, ९० दिनमै फैसला गर्ने व्यवस्था
सरकारले पूर्वाधार निर्माणसँग सम्बन्धित विवाद र मुद्दाहरूको छिटो समाधान गर्न विशेष न्यायाधिकरण गठन गर्ने तयारी गरेको छ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार गरी सार्वजनिक राय सुझावका लागि प्रकाशन गरेको छ। प्रस्तावित विधेयकअनुसार पूर्वाधार आयोजनासँग सम्बन्धित कुनै…

