Banijya News

समाचार

आज विश्व प्राथमिक उपचार दिवस

आज विश्व प्राथमिक उपचार दिवस

विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदै छ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा […]

प्रधानमन्त्री बालेन र शीर्ष उद्योगीबीच दुई घण्टा छलफल, लगानी विस्तार र नीतिगत सुधारमा जोड

प्रधानमन्त्री बालेन र शीर्ष उद्योगीबीच दुई घण्टा छलफल, लगानी विस्तार र नीतिगत सुधारमा जोड

प्रधानमन्त्री बालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी–व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार, रोजगारी सिर्जना तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका लागि आधा घण्टाको समय तय गरिए पनि भेटवार्ता झण्डै दुई घण्टासम्म चलेको थियो । प्रधानमन्त्री शाहको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी…


  • माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको बोनस शेयर…

  • उद्योगपति विनोदले राखे आर्थिक सुधारका पाँच रणनीतिक प्रस्ताव, के के छन् ती ?

    उद्योगपति विनोदले राखे आर्थिक सुधारका पाँच रणनीतिक प्रस्ताव, के के छन् ती ?

    नेपालका प्रमुख उद्यमी एवं उद्योगपति विनोद चौधरीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेट गरी मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन, लगानीको वातावरण सुधार गर्न तथा नीतिगत सुधार अघि बढाउन विभिन्न प्रस्ताव प्रस्तुत गरेका छन्। चौधरीसहित निजी क्षेत्रका व्यवसायीहरूले आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। भेटका क्रममा देशको वर्तमान आर्थिक अवस्था,…

  • रसुवा–भोटेकोशी बाढीपीडितका लागि सहयोग २ अर्ब ७३ करोड नाघ्यो

    रसुवा–भोटेकोशी बाढीपीडितका लागि सहयोग २ अर्ब ७३ करोड नाघ्यो

    रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने सहयोग रकम २ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ। २०८३ भदौ ११ गतेदेखि २६ गतेसम्म विभिन्न संस्था तथा व्यक्तिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष हस्तान्तरण गरेको सहयोग रकम २ अर्ब ७३ करोड ४६ लाख ३०…

  • निशान पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितलाई चार लाख सहयोग

    निशान पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितलाई चार लाख सहयोग

    निशान पोलिक्लिनिक प्रा. लि. ले रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४ लाख सहयोग गरेको छ। निशान पोलिक्लिनिकका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेर माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। यो सहयोग विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि…

  • बाढीपीडितलाई प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा ४० लाख ८० हजार सहयोग

    बाढीपीडितलाई प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा ४० लाख ८० हजार सहयोग

    भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन बनेका परिवारहरूको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन्। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको राहत, उद्धार…

  • सेयर बिक्रीपछि ईडीआईएसको झन्झट हटाउने तयारी

    सेयर बिक्रीपछि ईडीआईएसको झन्झट हटाउने तयारी

    सेयर बिक्री गरेपछि लगानीकर्ताले आफैं ‘मेरो सेयर’मार्फत ईडीआईएस गर्नुपर्ने बाध्यता हटाउने तयारी अघि बढेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सेयर कारोबारमा स्वचालित ईडीआईएस प्रणाली लागू गर्ने विषयमा अध्ययन सुरु गरेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशनअनुसार सीडीएससीले अटो ईडीआईएस सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक तथा…

  • भोटेकोशी बाढीपछि शिक्षा क्षेत्र पुनर्निर्माणमा सवा दुई अर्बभन्दा बढी लाग्ने

    भोटेकोशी बाढीपछि शिक्षा क्षेत्र पुनर्निर्माणमा सवा दुई अर्बभन्दा बढी लाग्ने

    रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि दुई अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको…

  • ग्यास छैन भने दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो : सांसद तामाङ

    ग्यास छैन भने दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो : सांसद तामाङ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव देखिएको भन्दै सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाउने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले यस्तो अवस्था कायम रहनुमा सरकारभन्दा कुनै समूह वा माफियाको प्रभाव बढी देखिएको…

  • गहुँ सिजनको माग धान्ने वहानामा सरकारले रोक्यो डीएपीको बिक्री

    गहुँ सिजनको माग धान्ने वहानामा सरकारले रोक्यो डीएपीको बिक्री

    सरकारले रासायनिक मल डीएपीको बिक्री तथा वितरण तत्कालका लागि स्थगित गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको आपूर्ति शृंखला प्रभावित हुनुका साथै आगामी गहुँ सिजनमा डीएपीको अभाव हुनसक्ने जोखिम बढेपछि मौज्दात मल जोगाएर राख्ने नीति सरकारले लिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भदौ १६ गते कृषि सामग्री कम्पनी लिमिटेड…

  • विपद्को मौका छोपेर ग्यासमा बढी मूल्य नलिन महासंघको चेतावनी

    विपद्को मौका छोपेर ग्यासमा बढी मूल्य नलिन महासंघको चेतावनी

    विपद्को परिस्थितिको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यासमा तोकिएको भन्दा बढी मूल्य लिएर बिक्री गर्ने व्यवसायीमाथि कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको अनुचित लाभ उठाएर उपभोक्तामाथि अतिरिक्त आर्थिक भार पार्ने जोकोहीलाई कारबाही गर्न आग्रह गरेको हो…

Scroll to Top