Banijya News

समाचार

ग्यास छैन भने दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो : सांसद तामाङ

ग्यास छैन भने दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो : सांसद तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव देखिएको भन्दै सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाको […]

विपद्को मौका छोपेर ग्यासमा बढी मूल्य नलिन महासंघको चेतावनी

विपद्को मौका छोपेर ग्यासमा बढी मूल्य नलिन महासंघको चेतावनी

विपद्को परिस्थितिको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यासमा तोकिएको भन्दा बढी मूल्य लिएर बिक्री गर्ने व्यवसायीमाथि कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको अनुचित लाभ उठाएर उपभोक्तामाथि अतिरिक्त आर्थिक भार पार्ने जोकोहीलाई कारबाही गर्न आग्रह गरेको हो…


  • रावल आयोग प्रतिवेदन : सरकारी जग्गा सरकारकै नाममा कायम गरिने

    रावल आयोग प्रतिवेदन : सरकारी जग्गा सरकारकै नाममा कायम गरिने

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ । मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले पेश गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले…

  • सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

    सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

    काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिनुभएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त रहेको थियो। मिति २०८३ भाद्र २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको बैठकले आसन्न वार्षिक साधारण…

  • मानवीय मामला” अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त

    मानवीय मामला” अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त

    अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो 'मानवीय मामिला' (Humanitarian Affairs) सल्लाहकारमा नियुक्त गर्नुभएको छ। मिति २०८३ भदौ २४ को मन्त्रीस्तरीय निर्णय अनुसार उहाँलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो। भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उहाँहरू नियुक्त…

  • Default Image

    बैंकिङ सजायसम्बन्धी व्यवस्था सच्याउन अर्थ समितिको निर्देशन

    बैंक तथा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी तथा कर्मचारीमाथि हुने सजायसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गर्न सरकारलाई निर्देशन दिइएको छ । प्रतिनिधिसभाको अर्थ समितिले सामान्य प्रकृतिको सजायका कारण बैंकिङ क्षेत्रमा आबद्ध व्यक्तिहरू नै अयोग्य हुने अवस्था सिर्जना भएको भन्दै कानुनी व्यवस्था सच्याउन निर्देशन दिएको हो । समितिको शुक्रबार बसेको बैठकले नेपाल राष्ट्र…

  • नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकम ४.३६ अर्ब

    नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकम ४.३६ अर्ब

    साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से शुक्रबार दोहोरो अंकले बढेर बन्द भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारमा देखिएको कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार…

  • जीवन बीमा कम्पनीले एक महिनामै उठाए साढे २६ अर्ब बीमाशुल्क

    जीवन बीमा कम्पनीले एक महिनामै उठाए साढे २६ अर्ब बीमाशुल्क

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै जीवन बीमा कम्पनीहरूले २६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले साउनमा विभिन्न प्रकारका बीमालेख बिक्री तथा नवीकरणमार्फत कुल २६ अर्ब ६२ करोड २० लाख २९…

  • एनआईसी एशिया क्यापिटलद्वारा ५० प्रतिशत लाभांश पारित

    एनआईसी एशिया क्यापिटलद्वारा ५० प्रतिशत लाभांश पारित

    एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज शुक्रबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण…

  • ग्यास अभावबारे उद्योगीसँग छलफल गर्दै उद्योगमन्त्री साह

    ग्यास अभावबारे उद्योगीसँग छलफल गर्दै उद्योगमन्त्री साह

    बजारमा एलपी ग्यासको सहज आपूर्ति हुन नसकी उपभोक्ताले सास्ती खेपिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्ने भएका छन् । मन्त्री साहले ग्यासको आपूर्ति तथा वितरण प्रणालीमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल गर्न आज साँझ ५ बजे ग्यास उद्योगीहरूलाई मन्त्रालयमा बोलाएका हुन्…

  • स्वदेशी पुँजी परिचालनदेखि मेगा प्रोजेक्टसम्म निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

    स्वदेशी पुँजी परिचालनदेखि मेगा प्रोजेक्टसम्म निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

    प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तता हटाउन निजी क्षेत्रसँग सहकार्य गर्दै स्वदेशी पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुलुकका शीर्ष उद्योगी–व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ठूला पूर्वाधार तथा उत्पादनमूलक परियोजनामा निजी क्षेत्रको लगानी बढाउन आग्रह गरेका हुन् । प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको…

  • बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय पठाउन सुरु

    बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय पठाउन सुरु

    रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको हो । काठमाडौँ महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डंगोलले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्ने भएकाले उनीहरूसँग आत्मीय…

Scroll to Top