भोटेकोशी बाढीपछि विश्वभर फैलिएको भ्रम चिर्दै ‘नेपाल सुरक्षित छ’ अभियान तीव्र
रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी हिमबाढीपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे फैलिएको नकारात्मक र भ्रमपूर्ण सन्देश चिर्न पर्यटन क्षेत्रले प्रवर्द्धनात्मक अभियान तीव्र बनाएको छ । बाढीबाट देशको सीमित भूभाग मात्र प्रभावित भएको र अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको तथ्य विश्वभर पुर्याउँदै सरकारी तथा निजी क्षेत्रले विदेशी पर्यटकलाई नेपाल…

