तयारी पोशाक उद्योग संघद्वारा भोटेकोशी बाढीपीडितलाई साढे ३३ लाख सहयोग हस्तान्तरण
नेपाल तयारी पोशाक उद्योग संघले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरका लागि ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ राहत सहयोग प्रदान गरेको छ। संघका अध्यक्ष पशुपति देव पाण्डे नेतृत्वको टोलीले अर्थ मन्त्रालय पुगेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकमको…

