Banijya News

समाचार

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्राप्त भएका एक हजार […]

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर…


  • भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

    भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

    भक्तपुर जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझको अनुगमनमा ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो । ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहीबार मात्र ग्यास ल्याएको…

  • नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ, जलविद्युत् दुई दशक विताएको अनुभव

    नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ, जलविद्युत् दुई दशक विताएको अनुभव

    सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्जिनियर दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। तत्कालीन मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले साहलाई उनको स्थानमा मन्त्री नियुक्त गरेका हुन्। प्राविधिक पृष्ठभूमि, उच्च शैक्षिक योग्यता र जलविद्युत् क्षेत्रमा लामो…

  • ग्यास अभावकै समय मन्त्री, ग्यासकै कारण गयो  गौरीकुमारीको मन्त्री पद

    ग्यास अभावकै समय मन्त्री, ग्यासकै कारण गयो गौरीकुमारीको मन्त्री पद

    देशभर खाना पकाउने एलपीजी ग्यासको चरम अभाव चुलिएको बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अन्ततः पदबाट राजीनामा दिएकी छन्। विडम्बना के छ भने, जुन समस्याको समाधान गर्ने जिम्मेवारी उनको काँधमा थियो, अन्ततः त्यही समस्याले उनको राजनीतिक यात्रामा ठूलो धक्का पुर्‍यायो। बालेन शाह नेतृत्वको सरकार गठन हुँदा बजारमा ग्यास अभावको…

  • उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्ने तयारी

    उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्ने तयारी

    उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै रिक्त मन्त्री पदमा इन्जिनियर दीपककुमार साहलाई नियुक्त गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार, सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई उद्योगमन्त्री बनाउने तयारी भएको हो । प्रधानमन्त्री शाहले रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सुम्पिन इन्जिनियर दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष…

  • फाइनान्स कम्पनीमा कर्जा असुली समस्या बढ्यो, छ कम्पनीको खराब कर्जा १० प्रतिशत माथि

    फाइनान्स कम्पनीमा कर्जा असुली समस्या बढ्यो, छ कम्पनीको खराब कर्जा १० प्रतिशत माथि

    बैंक तथा वित्तीय क्षेत्रमा कर्जा असुलीको समस्या बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर फाइनान्स कम्पनीहरूमा समेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश फाइनान्स कम्पनीको कर्जा गुणस्तर कमजोर बनेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार, सञ्चालनमा रहेका १४ फाइनान्स कम्पनीको…

  • राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच कर्जा लगानीका लागि सम्झौता

    राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच कर्जा लगानीका लागि सम्झौता

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारी भएको छ । सम्झौताअनुसार बैंकले सांस्कृतिक संस्थानका कर्मचारीका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्नेछ । कर्मचारीले सहुलियत दरमा अन्य बैंकिङ सेवासुविधासमेत प्राप्त गर्ने बैंकले जनाएको छ । यसबाट संस्थानका कर्मचारी लाभान्वित…

  • स्वास्थ्य बीमा नवीकरणमा नयाँ व्यवस्था, केवाईसी अपडेट अनिवार्य

    स्वास्थ्य बीमा नवीकरणमा नयाँ व्यवस्था, केवाईसी अपडेट अनिवार्य

    स्वास्थ्य बीमा बोर्डले बीमितको केवाईसी विवरण अद्यावधिक गर्न विद्युतीय माध्यमबाट स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था अस्थायी रूपमा बन्द गरेको छ । बोर्डले भदौ २५ गतेदेखि कनेक्टआईपीएस, ई–सेवा, खल्तीलगायतका माध्यमबाट स्वास्थ्य बीमा नवीकरण गर्न नमिल्ने जनाएको हो । बोर्डले जारी गरेको सूचनाअनुसार, स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको केवाईसी विवरण…

  • स्वावलम्बन लघुवित्तद्वारा नुवाकोटका बाढी प्रभावितलाई राहत वितरण

    स्वावलम्बन लघुवित्तद्वारा नुवाकोटका बाढी प्रभावितलाई राहत वितरण

    स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ का बाढीपीडितलाई राहत वितरण गरेको छ । संस्थाले सडक सञ्जाल टुटेका कारण उद्धार र राहतबाट वञ्चित रहेका नदी पारीको तटीय क्षेत्रका १४१ जना बाढी प्रभावितलाई संस्थाले भदौ १७ गते अत्यावश्यक खाद्यान्न तथा…

  • नेप्सेमा युनाइटेड मोदीको ८ लाख ६१ हजार बढी कित्ता शेयर सूचीकृत

    नेप्सेमा युनाइटेड मोदीको ८ लाख ६१ हजार बढी कित्ता शेयर सूचीकृत

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८ लाख ६१ हजार बढी कित्ता शेयर थपिएको छ । नेप्सेमा आज विहीबार युनाइटेड मोदी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो । यो कम्पनीको ८ लाख ६१ हजार ३५० कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले अघिल्लो वर्ष शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो…

  • विकास बैंकको निष्क्रिय कर्जा पाँच प्रतिशत माथि, कुनको कति ?

    विकास बैंकको निष्क्रिय कर्जा पाँच प्रतिशत माथि, कुनको कति ?

    नेपालका विकास बैंकहरूको कर्जा विस्तार साढे ५ खर्ब रुपैयाँ नाघे पनि खराब कर्जाको दबाब बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १६ विकास बैंकको औसत निष्क्रिय कर्जा (एनपीएल) अनुपात ५.३७ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार, विकास बैंकहरूले कुल ५ खर्ब ५१…

Scroll to Top