Banijya News

समाचार

स्वावलम्बन लघुवित्तद्वारा नुवाकोटका बाढी प्रभावितलाई राहत वितरण

स्वावलम्बन लघुवित्तद्वारा नुवाकोटका बाढी प्रभावितलाई राहत वितरण

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ का बाढीपीडितलाई […]

विकास बैंकको निष्क्रिय कर्जा पाँच प्रतिशत माथि, कुनको कति ?

विकास बैंकको निष्क्रिय कर्जा पाँच प्रतिशत माथि, कुनको कति ?

नेपालका विकास बैंकहरूको कर्जा विस्तार साढे ५ खर्ब रुपैयाँ नाघे पनि खराब कर्जाको दबाब बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १६ विकास बैंकको औसत निष्क्रिय कर्जा (एनपीएल) अनुपात ५.३७ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार, विकास बैंकहरूले कुल ५ खर्ब ५१…


  • हाथवे इन्भेष्टमेन्टद्वारा ४० करोड लगानी, कुनमा कति ?

    हाथवे इन्भेष्टमेन्टद्वारा ४० करोड लगानी, कुनमा कति ?

    हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लगानी विविधीकरण गर्ने रणनीतिअन्तर्गत दुई फरक क्षेत्रमा कुल ४० करोड रुपैयाँ दीर्घकालीन लगानी गर्ने भएको छ । कम्पनीको २३५औँ सञ्चालक समितिको बैठकले चिनी उद्योग र जलविद्युत् क्षेत्रमा संस्थापक सेयर खरिदमार्फत लगानी गर्ने निर्णय गरेको हो । कम्पनीले विजय श्री सुगर मिल्स लिमिटेडमा २५ करोड रुपैयाँ र…

  • नेप्से र कारोबार रकममा दुवैमा गिरावट

    नेप्से र कारोबार रकममा दुवैमा गिरावट

    नेप्से परिसूचक आज बिहीबार दोहोरो अंकले घटेर बन्द भएको छ । हिजो बुधबार ऋणात्मक भएर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज विहीबार नेप्से परिसूचक १३.८५ अंक घटेर २५३१.५५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक…

  • उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले आज विहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् । मन्त्री यादवले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी प्राप्त भए पनि राजीनामाको कारण भने हालसम्म सार्वजनिक गरिएको छैन । उनको राजीनामासँगै सरकारमा उद्योग, वाणिज्य…

  • प्रभु बैंकका दुई शाखा समायोजन हुने, कुन शाखा कहाँ गाभिने ?

    प्रभु बैंकका दुई शाखा समायोजन हुने, कुन शाखा कहाँ गाभिने ?

    प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई नजिकैका शाखामा समायोजन गर्ने भएको छ । प्रभु बैंकका अनुसार, काठमाडौंको कालिमाटी शाखा टेकु शाखामा समायोजन हुने भएको छ । यी दुई शाखाबीच करिब ३०० मिटरको दूरी रहेको छ । शाखा समायोजनपछि कालिमाटी शाखाका ग्राहकले टेकु शाखाबाट बैंकिङ सेवा…

  • कर्जा असुलीमा बैंकलाई राष्ट्र बैंकको लगाम, ऋणीलाई धम्की दिए कारबाही हुने !

    कर्जा असुलीमा बैंकलाई राष्ट्र बैंकको लगाम, ऋणीलाई धम्की दिए कारबाही हुने !

    कर्जा असुलीका क्रममा ऋणीमाथि हुने गैरकानुनी, अमर्यादित तथा दबाबमूलक व्यवहार रोक्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि कर्जा असुलीसम्बन्धी व्यवस्था थप स्पष्ट बनाउने तयारी गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा असुली प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन नियामकीय व्यवस्था…

  • दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी संकलन

    दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी संकलन

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु. १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ संलकन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज विहीबार बिहान ९ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौ वटा बैंकमा रु. ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ । त्यस्तै, कोषका…

  • विद्युत् प्राधिकरणद्वारा दुई दुर्घटनापीडितलाई साढे ३३ लाख बढी क्षतिपूर्ति स्वीकृत

    विद्युत् प्राधिकरणद्वारा दुई दुर्घटनापीडितलाई साढे ३३ लाख बढी क्षतिपूर्ति स्वीकृत

    नेपाल विद्युत् प्राधिकरणले छुट्टाछुट्टै दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। सञ्चालक समितिको बुधबार बसेको बैठकले सुर्खेतकी ८ वर्षीया बालिका रश्मी जैसी र प्राधिकरणकै कर्मचारी शेरबहादुर मगरलाई राहत तथा उपचार खर्चबापतको रकम स्वीकृत गरेको हो। पहिलो घटना सुर्खेतको पञ्चपुरी नगरपालिका–२, कोटधाराको हो। त्यहाँ निर्माणाधीन…

  • सुक्र हाउसमा एन आई सी एशिया बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट

    सुक्र हाउसमा एन आई सी एशिया बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट

    एन आई सी एशिया बैंक लिमिटेड र पानीपोखरी, काठमाडौंस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र सेन्टरको तर्फबाट चिफ अपरेटिङ अफिसर धन्धोज मल्ल…

  • शिखर इन्स्योरेन्सद्वारा बाढी प्रभावितका लागि १.११ करोड सहयोग

    शिखर इन्स्योरेन्सद्वारा बाढी प्रभावितका लागि १.११ करोड सहयोग

    शिखर इन्स्योरेन्सले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ । कम्पनीले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । चेक कम्पनीका अध्यक्ष गौरव अग्रवाल र प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले…

Scroll to Top