Banijya News

समाचार

जीवन बीमा कम्पनीले एक महिनामै उठाए २१ अर्ब ७१ करोड नवीकरण बीमाशुल्क, कुनको कति ?

जीवन बीमा कम्पनीले एक महिनामै उठाए २१ अर्ब ७१ करोड नवीकरण बीमाशुल्क, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले नवीकरण बीमाशुल्कमार्फत २१ अर्ब ७१ करोड ३३ लाख ८१ […]

शिखर इन्स्योरेन्सद्वारा बाढी प्रभावितका लागि १.११ करोड सहयोग

शिखर इन्स्योरेन्सद्वारा बाढी प्रभावितका लागि १.११ करोड सहयोग

शिखर इन्स्योरेन्सले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ । कम्पनीले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । चेक कम्पनीका अध्यक्ष गौरव अग्रवाल र प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले…


  • सुनको मुल्यमा ३ हजार चार सयँ रुपैयाको वृद्धि

    सुनको मुल्यमा ३ हजार चार सयँ रुपैयाको वृद्धि

    बिहिबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो ।…

  • वर्ल्डलिंकले ल्यायो नेपालकै पहिलो व्यवस्थित वाइफाइ सेवा’बिज२४’

    वर्ल्डलिंकले ल्यायो नेपालकै पहिलो व्यवस्थित वाइफाइ सेवा’बिज२४’

    नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै 'बिज२४' नामक पूर्ण व्यवस्थित वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ। नेपालकै पहिलो मानिएको यो म्यानेज्ड वाइफाइ समाधान व्यवसायीहरूसँगको प्रत्यक्ष संवाद र स्थलगत अध्ययनपछि तयार पारिएको कम्पनीले जनाएको छ। यस सेवाले व्यावसायिक परिसरका सबै भागमा एकनासको र…

  • कालिञ्चोक दर्शनको साधारणसभा आह्‌वान, बोनस शेयरपछि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

    कालिञ्चोक दर्शनको साधारणसभा आह्‌वान, बोनस शेयरपछि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

    कालिञ्चोक दर्शनले १२औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा हुनेछ । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ६३ करोड रुपैयाँको कुल ८.९४७४…

  • भोटेकोशी पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

    भोटेकोशी पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

    रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिपछि पुनरुत्थान र दीर्घकालीन पुनर्निर्माणका लागि सरकारले अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि सरकारले विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँग उच्चस्तरीय छलफल गरेको छ । अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको…

  • भोटेकोशी बाढीपीडितका लागि आईविवी नेपालद्वारा ५० लाख रुपैयाँ सहयोग

    भोटेकोशी बाढीपीडितका लागि आईविवी नेपालद्वारा ५० लाख रुपैयाँ सहयोग

    भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अष्ट्रेलियन ब्रान्ड ‘आईविवी’को नेपालका लागि आधिकारिक वितरक शुभ हेल्थ केयर प्रोडक्ट्स प्रालिले ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सो रकमको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। आईविवी नेपालकी प्रबन्ध निर्देशक…

  • देवीघाटमा ५ दिनमै एक्रो ब्रिज जडान सम्पन्न, पर्सिदेखि सवारी सञ्चालन हुने

    देवीघाटमा ५ दिनमै एक्रो ब्रिज जडान सम्पन्न, पर्सिदेखि सवारी सञ्चालन हुने

    नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सेवा पुनः सञ्चालनमा ल्याउन नेपाली सेनाले सुरु गरेको एक्रो ब्रिज जडानको कार्य ५ दिनभित्रै सफलतापूर्वक सम्पन्न भएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले साविकको पक्की पुल बगाएपछि यस क्षेत्रका सर्वसाधारण तथा यात्रुहरूले ठूलो सास्ती खेप्नुपरेको थियो। आवतजावतलाई सहज बनाउन सेनाको प्राविधिक टोली निरन्तर खटिएर छोटो समयमै…

  • म्याग्दीको ५३ दशमलव ५ मेगावाट आयोजनाको मुख्य सुरुङ जोडियो

    म्याग्दीको ५३ दशमलव ५ मेगावाट आयोजनाको मुख्य सुरुङ जोडियो

    म्याग्दीमा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा महत्वपूर्ण सफलता मिलेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको यस आयोजनाको छहरीस्थित अडिटदेखि भारवाङमा बन्दै गरेको विद्युत्गृहतर्फ जोड्ने २,५०६.३९ मिटर लामो सुरुङको हालै 'ब्रेक थ्रु' भएको हो । आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार छहरीदेखि बाँधस्थल खाम्लातर्फको कुल ३,२८३.३२…

  • भोटेकोशी बाढीपीडितलाई नेत्रज्योति सङ्घद्वारा १ करोड ४१ लाख सहयोग

    भोटेकोशी बाढीपीडितलाई नेत्रज्योति सङ्घद्वारा १ करोड ४१ लाख सहयोग

    नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ। सङ्घका महासचिव भरतबहादुर चन्दले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बुधबार एक कार्यक्रमबीच उक्त रकमको चेक तथा भौचर हस्तान्तरण गरेका…

  • भारतमा चिनी सस्तो, नेपालमा अझै महँगो : कानुनी नियमन र बजार व्यवस्थापनमाथि प्रश्न

    भारतमा चिनी सस्तो, नेपालमा अझै महँगो : कानुनी नियमन र बजार व्यवस्थापनमाथि प्रश्न

    भारतमा चिनीको मूल्य घट्न थाले पनि नेपाली बजारमा भने यसको प्रभाव नदेखिँदा उपभोक्ताहरू महँगो मूल्य तिर्न बाध्य भएका छन्। सीमावर्ती भारतीय बजारमा चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले घटेर ९० रुपैयाँमा झरेको भए पनि नेपालका प्रमुख बजारहरूमा यसको मूल्य अझै प्रतिकिलो १२० रुपैयाँ आसपास कायम रहेको छ। विराटनगरसँग जोडिएको भारतीय सीमावर्ती…

  • ५३ हजार ४६९ सिलिन्डर भरेर काठमाडौँ ल्याइँदै [कुन कम्पनीका कति?]

    ५३ हजार ४६९ सिलिन्डर भरेर काठमाडौँ ल्याइँदै [कुन कम्पनीका कति?]

    कृष्णभिरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ । चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौँ पठाइएको हो । नेपाल ग्यास उद्योग, नारायणीबाट चार हजार ५४३ सिलिन्डर विभिन्न कम्पनीको भरेर पठाइएको…

Scroll to Top