उद्योगमन्त्री गौरीकुमारी यादवको अभिव्यक्तिले कानुनी राज्यमाथि उठायो गम्भीर प्रश्न
कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका मन्त्रीहरूबाट सार्वजनिक रूपमा धम्कीपूर्ण र उत्तेजक अभिव्यक्ति आउन थालेपछि सरकारको पदीय मर्यादा, कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठेको छ। पछिल्लो समय उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यास व्यवसायीलाई ‘पाता फर्काउने’ चेतावनी दिएकी छन् । यी भनाइले सरकारको कार्यशैली र राज्य सञ्चालनको विधिप्रति चासो र आलोचना…

