दोहोरो अंकले नेप्सेमा गिरावट, कारोबार रकमले चार अर्ब नाघ्यो
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोारे अंकले घटेर बन्द भएको छ । पछिल्ला चार कारोबार दिन बढेको नेप्से आज बुधबार घटेर बन्द भएको हो । बुधबार नेप्से परिसूचक १५.४३ अंक घटेर २५४५.४० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र…

