Banijya News

समाचार

भोटेकोशी बाढीपछि राहत कोषमा निजी क्षेत्रको बलियो साथ, १२ अर्ब नजिकियो मौज्दात

भोटेकोशी बाढीपछि राहत कोषमा निजी क्षेत्रको बलियो साथ, १२ अर्ब नजिकियो मौज्दात

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारको आह्वानमा निजी क्षेत्रसहित विभिन्न […]

ग्यास आपूर्ति सहज बनाउन जुनै कम्पनीको ग्यास सिलिण्डर साट्न पाइने व्यवस्था

ग्यास आपूर्ति सहज बनाउन जुनै कम्पनीको ग्यास सिलिण्डर साट्न पाइने व्यवस्था

भोटेकोशी नदीमा आएको बाढीका कारण ढुवानी तथा आपूर्ति प्रणाली प्रभावित भएपछि सरकारले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था अघि सारेको छ। उपभोक्ताले आफ्नो नियमित ब्रान्डको सिलिन्डर नपाउँदा अर्को कम्पनीको सिलिन्डर प्रयोग गर्न सक्ने गरी अस्थायी व्यवस्था मिलाउन लागिएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले…


  • डिम्याट खाता ८० लाख पुग्यो तर सक्रिय लगानीकर्ता १७ लाख मात्रै !

    डिम्याट खाता ८० लाख पुग्यो तर सक्रिय लगानीकर्ता १७ लाख मात्रै !

    नेपालमा डिम्याट खाता खोल्नेको संख्या करिब ८० लाख पुगे पनि पुँजीबजारमा सक्रिय लगानीकर्ताको संख्या भने करिब १७ लाख मात्रै रहेको पाइएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक रुपेश केसीका अनुसार, करिब ३३ लाख डिम्याट खातामा कुनै पनि मौज्दात छैन । लगानीकर्ताको सक्रियता उनीहरूको वित्तीय अवस्था र वित्तीय साक्षरताको…

  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वमा पुनः विश्वास निर्माणलाई प्राथमिकता

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वमा पुनः विश्वास निर्माणलाई प्राथमिकता

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अधिवेशनको उद्घाटन गरेका हुन्। यस वर्षको महासभा विश्वभर बढिरहेको द्वन्द्व, जलवायु संकट, आर्थिक असमानता र बहुपक्षीय संस्थाप्रतिको कमजोर हुँदै गएको विश्वासबीच सुरु भएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष…

  • फरवार्ड माइक्रोफाइनान्सद्वारा बाढी पिडितका लागि ३० लाख सहयोग

    फरवार्ड माइक्रोफाइनान्सद्वारा बाढी पिडितका लागि ३० लाख सहयोग

    रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको…

  • सरकारले १० अर्बको पाँचवर्षे विकास ऋणपत्र जारी गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने

    सरकारले १० अर्बको पाँचवर्षे विकास ऋणपत्र जारी गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने

    सरकारले आन्तरिक स्रोतबाट वित्तीय आवश्यकता व्यवस्थापन गर्न १० अर्ब रुपैयाँ बराबरको पाँच वर्षे विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र–२०८८’ नाममा उक्त ऋणपत्र बिक्री गर्न लागेको हो। सरकारका लागि आवश्यक आन्तरिक स्रोत जुटाउने उद्देश्यले ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको हो। कार्यालयका अनुसार ऋणपत्र खरिद…

  • राष्ट्र बैंकले ६० दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

    राष्ट्र बैंकले ६० दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले ५५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ६० दिनका लागि निक्षेप संकलन गर्न बोलकबोल प्रक्रिया अघि बढाएको हो। वित्तीय प्रणालीमा तरलता धेरै हुँदा ब्याजदरमा पर्ने दबाबलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले समय–समयमा यस्ता उपकरण प्रयोग गर्दै…

  • प्रभुका दुई म्युचुअल फण्डको लाभांश पाउन आजसम्म इकाईधनी कायम हुनुपर्ने

    प्रभुका दुई म्युचुअल फण्डको लाभांश पाउन आजसम्म इकाईधनी कायम हुनुपर्ने

    प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डका इकाईधनीका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर रहेको छ। यी दुवै योजनाले लाभांश वितरण प्रयोजनका लागि भोलि, भदौ २५ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। बुकक्लोजअघि आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम…

  • कामना सेवा विकास बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

    कामना सेवा विकास बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

    कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंको कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वरमार्फत सो सहयोग प्रदान गरेको हो । बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण…

  • भोटेकोशी बाढीपछि विद्युत् पुनःस्थापनामा तीव्रता, अधिकांश क्षेत्रमा सेवा सुचारु

    भोटेकोशी बाढीपछि विद्युत् पुनःस्थापनामा तीव्रता, अधिकांश क्षेत्रमा सेवा सुचारु

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको विद्युत् पूर्वाधार पुनः सञ्चालन गर्न सम्बन्धित निकायले तीव्र गतिमा काम अघि बढाएका छन्। बाढीपछि प्रभावित क्षेत्रमा अन्धकार हटाउन र जनजीवनलाई सामान्य अवस्थामा फर्काउन ऊर्जा क्षेत्रका प्राविधिक टोलीहरू निरन्तर खटिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी आएको दिनदेखि नै विद्युत् सेवा…

  • प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको बुक क्लोज भोलि हुने

    प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको बुक क्लोज भोलि हुने

    प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डका लागि घोषणा गरिएको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै योजनाको लाभांश वितरण प्रयोजनका लागि भोलि भदौ २५ गते बुक क्लोज हुने भएको छ । यसर्थ आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रणालीमा कारोबार भई…

Scroll to Top