Banijya News

समाचार

भोटेकोशी बाढीपछि विद्युत् पुनःस्थापनामा तीव्रता, अधिकांश क्षेत्रमा सेवा सुचारु

भोटेकोशी बाढीपछि विद्युत् पुनःस्थापनामा तीव्रता, अधिकांश क्षेत्रमा सेवा सुचारु

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको विद्युत् पूर्वाधार पुनः सञ्चालन गर्न सम्बन्धित निकायले तीव्र गतिमा काम अघि बढाएका […]

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात, बाढीपछिको सहयोग निरन्तर बढ्दो

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात, बाढीपछिको सहयोग निरन्तर बढ्दो

रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उल्लेखनीय मात्रामा आर्थिक सहयोग संकलन भएको छ। पछिल्लो विवरणअनुसार कोषमा नेपाली रुपैयाँ र अमेरिकी डलर गरी कुल मौज्दात करिब ११ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। सरकारी तथ्यांकअनुसार भदौ २३ गते साँझसम्म कोषका विभिन्न रुपैयाँ खाताहरूमा…


  • भोटेकोशी बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको जोड

    भोटेकोशी बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको जोड

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भएको क्षति र पुनःस्थापनाको आवश्यकतालाई तथ्यमा आधारित ढङ्गले मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले विपद्पछिको पुनर्निर्माण तथा दीर्घकालीन पुनःस्थापना योजनालाई प्रभावकारी बनाउन क्षतिको वास्तविक अवस्था प्रतिबिम्बित हुने प्रतिवेदन तयार हुनु आवश्यक रहेको बताएका हुन्। अर्थ मन्त्रालयमा आयोजित एक छलफल…

  • ‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

    ‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

    यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ। अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २०० मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको…

  • आगोले घर जलायो, तर स्मृति र सिर्जनाको विरासत बचिरह्यो : वसन्त चौधरी

    आगोले घर जलायो, तर स्मृति र सिर्जनाको विरासत बचिरह्यो : वसन्त चौधरी

    प्रख्यात उद्योगी तथा साहित्यकार वसन्त चौधरीले गत वर्षको हिंसात्मक घटनामा आफ्नो पुर्ख्यौली घरसँगै जीवनभर संकलन गरेका बहुमूल्य साहित्यिक सम्पदा गुमाएको पीडादायी अनुभव सार्वजनिक गरेका छन्। घटनाको एक वर्ष पूरा भएको अवसरमा उनले सामाजिक सञ्जालमार्फत विगत र वर्तमानका दुई फरक तस्वीर साझा गर्दै भौतिक संरचना नष्ट भए पनि स्मृति, इतिहास र…

  • बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन

    बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीका दिन पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गरिने जनाएको छ । अस्पतालले भदौ २४ गते बुधबार बिहान ९ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सम्पूर्ण नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । केही दिनयतालगायत परेको सार्वजनिक बिदाका कारण उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीलाई पर्न सक्ने…

  • प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

    प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

    दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ । भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिए । उनका अनुसार शय्या अभावकै कारण गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा राखेर उपचार…

  • मुस्ताङ भन्सार: ५६ करोड राजस्व सङ्कलन

    मुस्ताङ भन्सार: ५६ करोड राजस्व सङ्कलन

    भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म रु ५६ करोड बढी राजस्व सङ्कलन भएको छ । रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका…

  • भोटेकोशी बाढी : लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

    भोटेकोशी बाढी : लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका नौ, प्युठानका नौ, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का नौ, अर्घाखाँचीका…

  • बाढीपछि सौराहाका होटल सुनसान : ‘बुकिङ’ भएका पनि धामाधम रद्द

    बाढीपछि सौराहाका होटल सुनसान : ‘बुकिङ’ भएका पनि धामाधम रद्द

    पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ…

  • भोटेकोशी बाढी र समसामयिक मुद्दामा संसद्‌मा बोल्दै रवि लामिछाने

    भोटेकोशी बाढी र समसामयिक मुद्दामा संसद्‌मा बोल्दै रवि लामिछाने

    संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विशेष सम्बोधन गर्ने भएका छन्। संसद् बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ भने लामिछानेले समसामयिक राष्ट्रिय विषयहरूमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले प्रतिनिधिसभामा बोल्नका…

  • पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव छैनः गृहमन्त्री गुरुङ

    पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव छैनः गृहमन्त्री गुरुङ

    गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई आफ्नो अनुकूल व्याख्या गरी परिवर्तन गर्ने प्रयास नगर्न पुराना राजनीतिक दल तथा नेताहरूलाई चेतावनी दिएका छन् । जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको मर्म र युवाहरूको बलिदानलाई अपमान नगर्न आग्रह गरे । गृहमन्त्री गुरुङले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमाथि…

Scroll to Top