Banijya News

समाचार

बाढीपछि सौराहाका होटल सुनसान : ‘बुकिङ’ भएका पनि धामाधम रद्द

बाढीपछि सौराहाका होटल सुनसान : ‘बुकिङ’ भएका पनि धामाधम रद्द

पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । […]

पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव छैनः गृहमन्त्री गुरुङ

पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव छैनः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई आफ्नो अनुकूल व्याख्या गरी परिवर्तन गर्ने प्रयास नगर्न पुराना राजनीतिक दल तथा नेताहरूलाई चेतावनी दिएका छन् । जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको मर्म र युवाहरूको बलिदानलाई अपमान नगर्न आग्रह गरे । गृहमन्त्री गुरुङले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमाथि…


  • सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा बाढी पीडितका लागि १ करोड ११ लाख सहयोग प्रदान

    सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा बाढी पीडितका लागि १ करोड ११ लाख सहयोग प्रदान

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले ठूलो आर्थिक सहयोग प्रदान गरेका छन् । दुवै कम्पनीले संयुक्त रूपमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । कम्पनीका तर्फबाट प्रमुख कार्यकारी…

  • बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि युनिलिभरको ६ करोड सहयोग

    बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि युनिलिभरको ६ करोड सहयोग

    बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले युनिलिभर नेपाल लिमिटेडले करिब ६ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्नुका साथै करिब १ करोड रुपैयाँ बराबरका अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत प्रदान गरेको हो। युनिलिभर नेपालले…

  • काठमाडौंमा ग्यासको चरम अभाव, मागको एकतिहाइ मात्रै आपूर्ति

    काठमाडौंमा ग्यासको चरम अभाव, मागको एकतिहाइ मात्रै आपूर्ति

    काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन् चर्किएको छ । सामान्य अवस्थामा दैनिक करिब ५० हजार सिलिन्डर खपत हुने उपत्यकामा अहिले माग बढेर एक लाख सिलिन्डरसम्म पुगेको छ । तर, आपूर्ति भने मुस्किलले ३० हजार सिलिन्डरको हाराहारीमा सीमित हुँदा उपभोक्ताले चरम अभाव र लामो लाइनको सामना गर्नुपरेको छ ।…

  • उपत्यकामा मंगलबार १८ हजार मात्रै वितरण, कुन ग्यास कति भयो बितरण ?

    उपत्यकामा मंगलबार १८ हजार मात्रै वितरण, कुन ग्यास कति भयो बितरण ?

    पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण ढुवानी प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ। मुख्य राजमार्ग अवरुद्ध हुँदा ग्यास उद्योगहरूले वैकल्पिक मार्ग प्रयोग गरेर उपत्यकामा ग्यास भित्र्याउनुपरेपछि बजारमा मागअनुसारको आपूर्ति हुन नसकेको हो। आपूर्ति व्यवस्थामा आएको समस्याका कारण मंगलबार उपत्यकामा नौवटा ग्यास कम्पनीका जम्मा १८ हजार…

  • बाढी प्रभावितलाई कैदीबन्दीको सहयोग

    बाढी प्रभावितलाई कैदीबन्दीको सहयोग

    भोटेकोशी बाढी प्रभावितलाई चितवनको कारागारमा रहेका कैदीबन्दीले सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक संकलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले डसना, ब्लांकेट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नेल कटर,…

  • बैंक तथा वित्तीय संस्थाद्वारा धमाधम लाभांश घोषणा, कुन बैंकले कति दिँदैछन् ?

    बैंक तथा वित्तीय संस्थाद्वारा धमाधम लाभांश घोषणा, कुन बैंकले कति दिँदैछन् ?

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिफल वितरण गर्ने प्रक्रिया अघि बढाएका छन् । हालसम्म तीन वाणिज्य बैंक र तीन विकास बैंकले लाभांशसम्बन्धी प्रस्ताव सार्वजनिक गरिसकेका छन् । केही संस्थाले प्रस्तावित लाभांश पारित गर्न वार्षिक साधारणसभाको मिति समेत तय गरेका छन्…

  • जेनजी आन्दोलन : ८४ अर्बको क्षति, पुनर्निर्माणको खाडल कहिले पुरिने ?

    जेनजी आन्दोलन : ८४ अर्बको क्षति, पुनर्निर्माणको खाडल कहिले पुरिने ?

    गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले तत्कालीन सरकार ढल्यो । सरकार फेरियो, सत्ता फेरियो तर उक्त विद्रोहले निम्त्याएको आर्थिक घाउ अहिले पनि पुरिन सकेको छैन । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालमा ठूलो मानवीयसँगै आर्थिक क्षति पनि निम्त्यायो । सरकारी मूल्यांकनअनुसार,…

  • विन नेपाललाई प्राप्ति गरेपछि स्वरोजगार लघुवित्तको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ९८ करोड नजिक

    विन नेपाललाई प्राप्ति गरेपछि स्वरोजगार लघुवित्तको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ९८ करोड नजिक

    स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेसँगै आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ। प्राप्तिपछि दुवै संस्था अब स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट सञ्चालनमा आएका छन्। दुई संस्थाको एकीकरणसँगै स्वरोजगार लघुवित्तको पुँजी, शाखा सञ्जाल, सदस्य संख्या तथा कारोबारको आकार उल्लेख्य रूपमा विस्तार भएको छ।…

  • सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन, नयाँ मूल्य ४५८ रुपैयाँ २६ पैसा

    सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन, नयाँ मूल्य ४५८ रुपैयाँ २६ पैसा

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुकक्लोज गरेपछि नेप्सेले १५ प्रतिशत बोनस शेयरलाई आधार बनाएर शेयरमूल्य समायोजन गरेको हो। नेप्सेले सार्वजनिक गरेको समायोजित मूल्यअनुसार सुपर मादी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ४५८ रुपैयाँ २६ पैसा कायम भएको छ। कम्पनीको…

  • तीन सातामै प्याजको भाउ ५३ प्रतिशतले बढ्यो, उपभोक्ता मारमा

    तीन सातामै प्याजको भाउ ५३ प्रतिशतले बढ्यो, उपभोक्ता मारमा

    नेपाली भान्सामा दैनिक प्रयोग हुने प्याजको मूल्य पछिल्लो तीन सातामा अस्वाभाविक रूपमा बढेको छ। भारतबाट हुने आयातमा अत्यधिक निर्भर नेपाली बजारमा भारतीय बजारमै प्याज महँगिएपछि त्यसको प्रत्यक्ष असर यहाँ परेको हो। चाडपर्व नजिकिँदै गर्दा प्याजको मूल्य बढेपछि उपभोक्ताको भान्साको खर्चसमेत बढेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार…

Scroll to Top