कुमारी बैंकको ३ लाख २० हजार संस्थापक सेयर बिक्रीमा
कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । आज आइतबारदेखि बिक्रीमा राखिएको ३ लाख २० हजार ९४८ कित्ता सेयरमा बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर…

