Banijya News

समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, १५औँ महाधिवेशनदेखि पार्टीभित्रको विवादसम्म छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, १५औँ महाधिवेशनदेखि पार्टीभित्रको विवादसम्म छलफल हुने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आइतबार बस्दैछ। पार्टीको १५औँ महाधिवेशनको तयारीसहित पछिल्लो समय पार्टीभित्र देखिएका विभिन्न विषयमा छलफल गर्न […]

ग्यासमा कालोबजारीको आशंका, उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

ग्यासमा कालोबजारीको आशंका, उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको सूचनापछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि सादा पोसाकका प्रहरी परिचालन गरी ग्यासको आपूर्ति, बिक्री तथा मूल्यबारे अनुगमन थालिएको हो। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहेको अवस्थामा…


  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लामो समयदेखि दाबी हुन नसकेको नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ सम्ममा पाँच वर्षभन्दा बढी समयदेखि संकलन नभएको नगद लाभांश बाँकी रहेको जनाएको छ । साथै, बैंकले निष्क्रिय बैंक खाताको हकदाबी र अद्यावधिक गर्न सम्बन्धित सेयरधनी तथा निक्षेपकर्तालाई आग्रह गरेको छ…

  • स्वरोजगार लघुवित्तको ४५ हजारबढी कित्ता शेयर बिक्रीमा

    स्वरोजगार लघुवित्तको ४५ हजारबढी कित्ता शेयर बिक्रीमा

    स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आज आइतबारदेखि कुल ४५ हजार ७७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय…

  • नब्बे हजारबढीले छाडे जीवन बीमा पोलिसी, १२.०८ प्रतिशतले बढ्यो व्यतीत बीमालेख

    नब्बे हजारबढीले छाडे जीवन बीमा पोलिसी, १२.०८ प्रतिशतले बढ्यो व्यतीत बीमालेख

    गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डर (बीमालेख समर्पण) गरेको रकम १४ अर्बको हाराहारीमा पुगेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब प्रतिवेदनअनुसार असार मसान्तसम्म जीवन बीमा कम्पनीहरूबाट १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो । यो रकम अघिल्लो…

  • ग्यास अभावको चपेटामा जनता : आयात बढ्दा पनि किन हटेन लाइन ?

    ग्यास अभावको चपेटामा जनता : आयात बढ्दा पनि किन हटेन लाइन ?

    राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि आम उपभोक्ता फेरि लामो लाइन र अनिश्चितताको चपेटामा परेका छन्। बजारमा पर्याप्त ग्यास उपलब्ध हुनुपर्ने अवस्थामा समेत उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन नसक्दा दैनिक जनजीवन प्रभावित भएको छ। ग्यासका लागि डिपो तथा बिक्री केन्द्रमा घण्टौँ लाइन बस्नुपर्ने, खाली सिलिन्डर…

  • सानिमा बैंकको ६० हजार कित्ता शेयर बिक्रीमा

    सानिमा बैंकको ६० हजार कित्ता शेयर बिक्रीमा

    सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम संस्थापक शेयर किन्न पाउने पहिलो हक अन्य विद्यमान संस्थापक शेयरधनीहरूमा रहने भएकाले हाल उक्त शेयर बैंकका शेयरधनीले मात्रै खरीद…

  • बैंकिङ अपराधका घटना वृद्धि हुँदा वित्तीय प्रणालीमा बढ्दो दबाब

    बैंकिङ अपराधका घटना वृद्धि हुँदा वित्तीय प्रणालीमा बढ्दो दबाब

    नेपालमा पछिल्लो समयमा बैंकिङ अपराधका घटना बढ्दै गएको पाइएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अपराध विश्लेषणअनुसार देशभर सबैभन्दा धेरै दर्ता भएका अपराधका घटनामध्ये बैंकिङ कसुर रहेको छ । गत एक वर्षको अवधिमा मात्रै १२ हजार ९५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् ।…

  • वर्षमा ३७ हजार पर्यटक ढोरपाटनमा

    वर्षमा ३७ हजार पर्यटक ढोरपाटनमा

    बागलुङको ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ। एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन्। तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ। नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या एक वर्षमा १३ हजारले बढेको कार्यालयका रेन्जर सागर सुवेदीले…

  • हर्मुज खोल्न इरानको ६ सर्त, खाडी संकटसँगै नयाँ सुरक्षा समीकरण

    हर्मुज खोल्न इरानको ६ सर्त, खाडी संकटसँगै नयाँ सुरक्षा समीकरण

    इरानले विश्वकै महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनका लागि अमेरिकासामु कडा सर्त अघि सारेपछि मध्यपूर्वको तनाव थप जटिल बनेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले अमेरिकाले आफ्ना माग पूरा नगरेसम्म हर्मुज जलसन्धि पूर्ण रूपमा खुला नगर्ने स्पष्ट पारेका छन्। जोल्घाद्रका अनुसार अमेरिकाले इरानमाथि…

  • पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन् । बडिमालिकाको आफ्नै धार्मिक महिमा छ । शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ । रामारोशनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ । त्रिपुरासुन्दरी, उग्रतारा,…

  • विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

    विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

    विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो…

Scroll to Top