Banijya News

समाचार

विशेष महाधिवेशनले काँग्रेसलाई कमजोर बनाएको पूर्वमहामन्त्री सिंहको दाबी

विशेष महाधिवेशनले काँग्रेसलाई कमजोर बनाएको पूर्वमहामन्त्री सिंहको दाबी

नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको दाबी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा […]

पाँचथर पावरले कमायो ३७ करोड ७८ लाख, ईपीएस ८.८५ रुपैयाँ, अन्य सूचक कस्तो ?

पाँचथर पावरले कमायो ३७ करोड ७८ लाख, ईपीएस ८.८५ रुपैयाँ, अन्य सूचक कस्तो ?

पाँचथर पावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ८ करोड ५१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको हो । कम्पनीले आम्दानी बढाएर सञ्चालन खर्च घटाउँदा खुद नाफा कमाउन सफल भएको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनी…


  • उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष भट्ट

    उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष भट्ट

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवैलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. भट्टले विगतमा पनि नीतिगत सुधार र लगानी वृद्धिकै कारण उच्च आर्थिक वृद्धिदर हासिल भएको बताएका हुन् । नेपालको…

  • कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

    कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव तीन दिनपछि आइतबार जंगलको बीच भागमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुक्रबारदेखि निरन्तर खोजी भइरहेको थियो। खोजी अभियानका क्रममा आइतबार जंगलभित्र सिंहको शव भेटिएको…

  • नेपालमा डिजिटल भुक्तानीको विस्तार र सुरक्षामा चुनौती

    नेपालमा डिजिटल भुक्तानीको विस्तार र सुरक्षामा चुनौती

    नेपालमा डिजिटल भुक्तानीको प्रयोग र विस्तार तीव्र गतिमा भइरहे पनि यसको सुरक्षा पक्ष भने चुनौतीपूर्ण बन्दै गएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘पेमेन्ट सिस्टम ओभरसाइट रिपोर्ट २०२४/२५’ ले भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूको ग्राहक विवरण भरपर्दो नरहेको खुलासा गरेको छ। केन्द्रीय बैंकको स्थलगत निरीक्षणका क्रममा…

  • बालेनको ‘नआत्तिनुहोस्’देखि रास्वपाको चेतावनीसम्म : सरकार र सत्तारुढ दलबीच बढ्दै गएको दूरी

    बालेनको ‘नआत्तिनुहोस्’देखि रास्वपाको चेतावनीसम्म : सरकार र सत्तारुढ दलबीच बढ्दै गएको दूरी

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार साँझ फेसबुकमा एउटा स्टाटस लेखे र भने- ‘नआत्तिनुहोस्।’ नआत्तिन उनले कसलाई भने त्यो प्रष्ट छैन। तर शुक्रबार दिउँसो बसेको संसद् बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकारको आलोचना गरेपछि उनले नआत्तिन भनेको हुन सक्ने अनुमान गर्न गाह्रो छैन। शुक्रबारको संसद् बैठकमा रास्वपाका सांसद मनिस…

  • राष्ट्रिय भू-संरक्षण दिवस मनाइँदै

    राष्ट्रिय भू-संरक्षण दिवस मनाइँदै

    आज राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ। बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१…

  • मकर हाइड्रोपावर लिमिटेडले कमायो ७ करोड ८२ लाख रुपैयाँ खुद नाफा

    मकर हाइड्रोपावर लिमिटेडले कमायो ७ करोड ८२ लाख रुपैयाँ खुद नाफा

    मकर जितमाया सुरी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको सोही…

  • ६ माग पूरा नभएसम्म होर्मुज नखोल्ने इरानको अडान, वार्ता निर्णायक चरणमा

    ६ माग पूरा नभएसम्म होर्मुज नखोल्ने इरानको अडान, वार्ता निर्णायक चरणमा

    इरानले आफ्ना माग पूरा नभएसम्म होर्मुज जलडमरूमध्यमार्फत पानीजहाजको आवतजावत सहज रूपमा सञ्चालन नगर्ने स्पष्ट संकेत दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलगाद्रले अमेरिकाले इरानका ६ वटा माग पूरा नगरेसम्म जलडमरूमध्य नखोलिने बताएका हुन्। जोलगाद्रले अघि सारेका मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा खुकुलोपन ल्याउनुपर्ने, युद्धका कारण भएको क्षतिको…

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, १५औँ महाधिवेशनदेखि पार्टीभित्रको विवादसम्म छलफल हुने

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, १५औँ महाधिवेशनदेखि पार्टीभित्रको विवादसम्म छलफल हुने

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आइतबार बस्दैछ। पार्टीको १५औँ महाधिवेशनको तयारीसहित पछिल्लो समय पार्टीभित्र देखिएका विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको हो। कांग्रेसका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टी संगठन, महाधिवेशन प्रक्रिया तथा पछिल्लो समय देखिएका…

  • सुनको मूल्य तोलामा ४८ सयले बढ्यो, चाँदी पनि महँगियो

    सुनको मूल्य तोलामा ४८ सयले बढ्यो, चाँदी पनि महँगियो

    नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो। महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने सुन प्रतितोला २ लाख ९६…

  • ग्यासमा कालोबजारीको आशंका, उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

    ग्यासमा कालोबजारीको आशंका, उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

    खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको सूचनापछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि सादा पोसाकका प्रहरी परिचालन गरी ग्यासको आपूर्ति, बिक्री तथा मूल्यबारे अनुगमन थालिएको हो। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहेको अवस्थामा…

Scroll to Top