नाइमा अटो शोमा टोयोटाका गाडीमा २१ लाख रुपैयाँसम्म छुट
आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ का टोयोटा नेपालले विशेष छुट तथा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ। नेपालमा टोयोटाको आधिकारिक वितरकका अनुसार अटो शोको अवसरमा गाडी बुकिङ गर्ने ग्राहकहरुले ३ लाखदेखि २१ लाखसम्म नगद छुट प्राप्त गर्नेछन्। यो विशेष अफर अटो…

