Banijya News

समाचार

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन […]

तेह्रथुम पावरको नाफा बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

तेह्रथुम पावरको नाफा बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा ८ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत आवमा नाफामा झन्डै चार गुणाले वृद्धि भएको देखिएको छ । अघिल्लो आवमा कम्पनीको नाफा २…


  • कालिका लघुवित्तको नाफा ३०४ प्रतिशतले वृद्धि, ईपीएस २७.४० रुपैयाँ, अन्य सूचक कस्तो ?

    कालिका लघुवित्तको नाफा ३०४ प्रतिशतले वृद्धि, ईपीएस २७.४० रुपैयाँ, अन्य सूचक कस्तो ?

    कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा १२ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्‌नो खुद नाफा साथै अधिकांश सूचकमा उल्लेख्य वृद्धि हासिल गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको…

  • नेको इन्स्योरेन्सको सञ्चालकमा मिनराज पोखरेल नियुक्त

    नेको इन्स्योरेन्सको सञ्चालकमा मिनराज पोखरेल नियुक्त

    नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा मिनराज पोखरेल नियुक्त भएका छन् । कम्पनीका संस्थापक शेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रताव सुवेदीले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बाँकी कार्यकालका लागि मिनराज पोखरेललाई मनोनित गरी पठाइएको थियो । तत्पश्चात् नेको इन्स्योरेन्सको साउन २० गते बसेको सञ्चालक समितिको ५०८औं बैठकले मिनराज…

  • नाट्टा नेतृत्वमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

    नाट्टा नेतृत्वमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

    सन् १९६६ मा स्थापित टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। आगामी शुक्रबार नाट्टाको ५९औं वार्षिक साधारणसभा तथा २५औं कार्यसमिति निर्वाचन हुँदैछ। सन् २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनमा जिस्वाँ तुलाधर श्रेष्ठ, युबिका भण्डारी र…

  • ग्यासको अभावसँगै महँगियो भान्सा, मूल्यवृद्धिको मारमा सर्वसाधारण

    ग्यासको अभावसँगै महँगियो भान्सा, मूल्यवृद्धिको मारमा सर्वसाधारण

    पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन पुग्यो । बजारमा ग्यासको सहज आपूर्ति नहुँदा एउटा सिलिन्डर पाउन हप्तौं कुर्नुपर्ने अवस्था आएको छ । उपभोक्ताले घण्टौं लाइन बसेर पनि खाली हात फर्कनुपर्ने अवस्था बन्यो । यसरी एकातिर ग्यास अभाव भएको छ भने अर्कातिर यही मौका पारेर भान्सामा दैनिक प्रयोग…

  • स्नो रिभर्स लिमिटेडले गर्यो ३७ करोड ७५ लाख रुपैयाँ विद्युत बिक्री

    स्नो रिभर्स लिमिटेडले गर्यो ३७ करोड ७५ लाख रुपैयाँ विद्युत बिक्री

    स्नो रिभर्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा शतप्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३७ करोड ७५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९५…

  • सोलु हाइड्रोले कमायो २० करोड ८७ लाख रुपैयाँ खुद नाफा

    सोलु हाइड्रोले कमायो २० करोड ८७ लाख रुपैयाँ खुद नाफा

    अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।   गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २० करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो…

  • प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेट्दै

    प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेट्दै

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज सोमबार भारत र चीनका नेपालस्थित राजदूतसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन् । प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे भेट्ने तय भएको छ । भारतीय राजदूतलाई भेटे…

  • हवाई भाडा महँगो हुँदा पर्यटन क्षेत्र प्रभावित

    हवाई भाडा महँगो हुँदा पर्यटन क्षेत्र प्रभावित

    अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले जनाएको छ । सोट्टो नेपालले आज सोमबार पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता…

  • वायुसेवा निगमको जापानमा उडान थप गर्ने तयारी

    वायुसेवा निगमको जापानमा उडान थप गर्ने तयारी

    नेपाल वायुसेवा निगमले जापानका लागि उडान सेवा थप गर्ने भएको छ । यात्रुहरूको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै उक्त तयारी गरिएको हो । निगमले आगामी असोज २ देखि जापानसम्मको नियमित उडान हप्ताको चार पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार गरेको जनाएको छ । नयाँ तालिका…

  • प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै, चार समितिमा पनि छलफल

    प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै, चार समितिमा पनि छलफल

    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरदेखि नयाँ विधेयक प्रस्तुत गर्ने र केही विधेयक अघि बढाउनेसम्मका विषय कार्यसूचीमा राखिएका छन्। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले…

Scroll to Top