Banijya News

समाचार

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको […]

नाइमा र नाडा अटो शोको तयारी अन्तिम चरणमा, नयाँ ब्रान्डको प्रवेशसँगै बढ्यो प्रतिस्पर्धा

नाइमा र नाडा अटो शोको तयारी अन्तिम चरणमा, नयाँ ब्रान्डको प्रवेशसँगै बढ्यो प्रतिस्पर्धा

नेपालको अटोमोबाइल क्षेत्रका दुई प्रमुख प्रदर्शनी नाइमा मोबिलिटी एक्स्पो–२०२६ र नाडा अटो शो–२०२६ सुरु हुन केही दिन मात्रै बाँकी छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ गतेसम्म नाइमा मोबिलिटी एक्स्पो आयोजना गर्दैछ भने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ९ देखि १४ गतेसम्म नाडा अटो…


  • नेपालमा ६३ हजार बढी ईभी, २ हजार चार्जिङ स्टेसन तयार

    नेपालमा ६३ हजार बढी ईभी, २ हजार चार्जिङ स्टेसन तयार

    हिमाल लम्साल सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि ग्राहकको रोजाइमा विद्युतीय सवारीसाधन पर्दै आइरहेका छन् । पेट्रोलियम पदार्थको भन्दा निकै कम खर्च लाग्ने, वातावरण अनुकूल र स्वास्थ्यका लागि पनि राम्रो भएसँगै सर्वसाधारण विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका छन् । राज्यको पेट्रोलियम पदार्थको निर्भरता घटाउँदै कर तथा वित्तीय प्रोत्साहनका उपाय र…

  • पूर्वप्रधानमन्त्रीका सचिवहरूको सम्पत्ति छानबिन गर्दै अख्तियार, अनुसन्धानमा को–को परे ?

    पूर्वप्रधानमन्त्रीका सचिवहरूको सम्पत्ति छानबिन गर्दै अख्तियार, अनुसन्धानमा को–को परे ?

    उच्च राजनीतिक नेतृत्वसँग निकट रहेर काम गरेका पूर्वस्वकीय सचिवहरूको सम्पत्ति र त्यसको स्रोतबारे अनुसन्धान अघि बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका तत्कालीन स्वकीय सचिव भानु देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की तत्कालीन स्वकीय सचिव गंगा दाहालको परिवार परेको छ । आयोग उच्च स्रोतका अनुसार, उजुरी…

  • नेप्सेसँगै कारोबार रकम पनि घट्यो

    नेप्सेसँगै कारोबार रकम पनि घट्यो

    साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि लगातार घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक आज ९.०४ अंक घटेर २६४१.०५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.२० अंक घटेको छ भने फ्‌लोट इण्डेक्स ०.६१ अंक…

  • उद्यमीहरूलाई ढुक्क भएर थप लगानी गर्न र नयाँ प्रविधि भित्र्याउन अर्थमन्त्रीको आग्रह

    उद्यमीहरूलाई ढुक्क भएर थप लगानी गर्न र नयाँ प्रविधि भित्र्याउन अर्थमन्त्रीको आग्रह

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई सरकारले शंकाको दृष्टिले नभई राष्ट्र निर्माणको अभिन्न साझेदारको रूपमा हेर्ने बताएका छन् । उनले उद्यमीहरूलाई ढुक्क भएर थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरेका छन् । मुलुकमा २० वटा ठूला करदाता तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको सोमबार भएको छलफलमा अर्थमन्त्री…

  • सहकारीमा बढी रकम जम्मा गर्नेहरुमाथि निगरानी बढाउँदै सरकार !

    सहकारीमा बढी रकम जम्मा गर्नेहरुमाथि निगरानी बढाउँदै सरकार !

    समस्याग्रस्त सहकारीमा ठूलो रकम बचत गरेका बचतकर्तालाई स्वघोषणा फारम भर्न आग्रह गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले एक करोड रुपैयाँ वा सोभन्दा बढी बचत गरेका बचतकर्तालाई स्वघोषणा फारम भर्न आग्रह गरेको हो । समितिको बैठकको निर्णयअनुसार स्वघोषणा फारम भर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । ठूलो रकम बचत…

  • प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सोमबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ । भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त…

  • बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

    बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले आज सोमबार छलफल गर्ने भएका हुन् । छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ…

  • तरलता पर्याप्त हुँदा कर्जा फालाफाल तर लिने ऋणीको अभाव, खराब कर्जाले बैंकको पुँजीमा दबाब

    तरलता पर्याप्त हुँदा कर्जा फालाफाल तर लिने ऋणीको अभाव, खराब कर्जाले बैंकको पुँजीमा दबाब

    बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेको छ । तर, कर्जाको माग बढ्न नसक्नु र खराब कर्जा बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थामा जोखिम कायमै रहेको देखिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको बैंकिङ क्षेत्रसम्बन्धी अध्ययनअनुसार कर्जा विस्तारमा क्रमशः सुधार देखिए पनि खराब कर्जा, पुँजी पर्याप्तता र…

  • तेह्रथुम पावरको नाफा बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

    तेह्रथुम पावरको नाफा बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

    तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा ८ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत आवमा नाफामा झन्डै चार गुणाले वृद्धि भएको देखिएको छ । अघिल्लो आवमा कम्पनीको नाफा २…

Scroll to Top