Banijya News

समाचार

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आइपिपी)बीच भएको सहमति कार्यान्वयन गर्दा नेपाल विद्युत् प्राधिकरणलाई एक अर्बभन्दा बढी आर्थिक दायित्व […]

ग्यास अभावबारे संसदमा घेरियो सरकार : मन्त्रीको आश्वासन, आएन चित्तबुझदो जवाफ

ग्यास अभावबारे संसदमा घेरियो सरकार : मन्त्रीको आश्वासन, आएन चित्तबुझदो जवाफ

शुक्रबारको बैठकमा खाना पकाउने एलपी ग्यासको आपूर्ति र वितरणमा देखिएको असहजता प्रमुख बहसको विषय बन्यो। विभिन्न दलका सांसदहरूले बजारमा ग्यास अभाव देखिँदा पनि सरकारले वास्तविक कारण स्पष्ट रूपमा सार्वजनिक नगरेको भन्दै जवाफ मागे। विशेषगरी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै सरकारले समस्या लुकाउनुभन्दा यथार्थ जानकारी दिनुपर्ने धारणा राखे…


  • कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन सीईओसहित तीन जना पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन सीईओसहित तीन जना पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकमा भएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई पक्राउ गरेको छ । यस घटनाले बैंकिङ क्षेत्रको आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र नियामकीय निगरानीको प्रभावकारितामाथि पुनः प्रश्न उठाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार तत्कालीन सीईओ शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ…

  • Default Image

    करदाता प्रोत्साहन उपहार कार्यक्रम अब खल्तीमा

    आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्‌ना प्रयोगकर्ताका लागि सहभागिताको व्यवस्था मिलाएको छ । यस कार्यक्रम अन्तर्गत खल्ती मार्फत रु. १०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन्…

  • मोबाइल सेवाको गुणस्तर सुधार्न प्राधिकरणद्वारा सेवा प्रदायकलाई निर्देशन

    मोबाइल सेवाको गुणस्तर सुधार्न प्राधिकरणद्वारा सेवा प्रदायकलाई निर्देशन

    नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरमा व्यापक सुधार र उपभोक्ताको हकहित सुरक्षित गर्न सेवा प्रदायकहरूलाई ८ बुँदे कडा निर्देशन जारी गरेको छ । प्राधिकरणले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दूरसञ्चार कम्पनीहरूलाई सेवाको प्रभावकारिता, प्रविधि विस्तार र महसुल प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएको हो । प्राधिकरणको निर्देशनको पहिलो प्राथमिकतामा…

  • नेप्सेसँगै घट्यो कारोबार रकम, शेयर किनबेच तीन अर्ब ७७ करोडमा खुम्चियो

    नेप्सेसँगै घट्यो कारोबार रकम, शेयर किनबेच तीन अर्ब ७७ करोडमा खुम्चियो

    शेयर बजारको ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ४.०५ अंक घटेर २६५०.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स…

  • काँग्रेसका पूर्वसभापति देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

    काँग्रेसका पूर्वसभापति देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

    नेपाली काँग्रेसको असन्तुष्ट पक्षले काठमाडौंमा आयोजना गर्ने भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । उक्त पक्षले स्थापना गरेको सम्पर्क कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वसभापति देउवाले सम्बोधन गर्ने बताएका हुन् । उनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्य दिशा…

  • महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

    महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

    विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट ०७) को अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रिय कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । स्तनपान गराइरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष…

  • विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका जारी, के–के छन् प्रावधान?

    विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका जारी, के–के छन् प्रावधान?

    विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताको महसुल निर्धारणलाई थप पारदर्शी, लागतमा आधारित र उपभोक्तामैत्री बनाउने उद्देश्यले ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०८३’ जारी गरेको छ । निर्देशिकामा विद्युत् वितरण अनुमति प्राप्त संस्थाले महसुल निर्धारण गर्दा अपनाउनुपर्ने सिद्धान्त, वार्षिक आवश्यक आम्दानी गणना गर्ने आधार, महसुल निर्धारण प्रक्रिया तथा त्यससम्बन्धी अन्य मापदण्ड समेटिएका…

  • सन नेपाल लाइफका सीईओ अर्याल काममा फर्किए, चार महिनापछि निर्दोष ठहर

    सन नेपाल लाइफका सीईओ अर्याल काममा फर्किए, चार महिनापछि निर्दोष ठहर

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ राजकुमार अर्याल आज शुक्रबारबाट नियमित काममा फर्केका छन् । गत चैत्र १६ गते नेपाल प्रहरीको सिआईबीले पक्राउ गरी अनुसन्धानको क्रममा कैफियत फेला नपरेपछि उनलाई सफाई दिएसँगै आजबाट पूर्ववत रुपमा नियमित काममा फर्केको कम्पनीले जनाएको छ । सिआईबीले गरेको चार महिना लामो अनुसन्धानको क्रममा…

  • उपकार लघुवित्तको खुद मुनाफा २५२ प्रतिशतले बढ्यो, ईपीएस ५२.९३ रुपैयाँ कायम

    उपकार लघुवित्तको खुद मुनाफा २५२ प्रतिशतले बढ्यो, ईपीएस ५२.९३ रुपैयाँ कायम

    उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफा २५२.७२ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ करोड ५९ लाख रुपैयाँ रहेको संस्थाको खुद नाफा बढेर ५ करोड ६१ लाख पुगेको छ । नाफा बढेसँगै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ । गत आवको चौथो त्रैमाससम्म संस्थाको ईपीएस…

Scroll to Top