Banijya News

समाचार

घरजग्गा कारोबारबाट १५.२ प्रतिशतले राजस्व वृद्धि, कारोबारको संख्या भने घट्यो

घरजग्गा कारोबारबाट १५.२ प्रतिशतले राजस्व वृद्धि, कारोबारको संख्या भने घट्यो

चालु आर्थिक वर्षको पहिलो १० महिनामा घरजग्गा कारोबारबाट हुने राजस्व उल्लेखनीय रूपमा बढेको देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभाग […]

सीमा विवाद चर्किँदा कर्णाली कोरिडोर ठप्प, स्थानीय सुरक्षामा गम्भीर प्रश्न

सीमा विवाद चर्किँदा कर्णाली कोरिडोर ठप्प, स्थानीय सुरक्षामा गम्भीर प्रश्न

बाजुरा जिल्ला र हुम्ला जिल्ला बीच देखिएको सीमा विवाद पुनः चर्किँदा कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीयस्तरमा बढ्दो असुरक्षा, लुटपाट र कुटपिटका घटनाप्रति प्रशासनले पर्याप्त चासो नदेखाएको आरोप लगाउँदै हिमाली युवा क्लबले आइतबारदेखि सडक अवरुद्ध गर्ने निर्णय गरेको हो। हिमाली गाउँपालिका क्षेत्रमा पछिल्लो समय भएका घटनाहरूले स्थानीयबासी त्रसित…


  • नेपाल–बेलायत सम्बन्धलाई नयाँ उचाइ दिने संकेत: शिक्षा र सीप विकासमा जोड

    नेपाल–बेलायत सम्बन्धलाई नयाँ उचाइ दिने संकेत: शिक्षा र सीप विकासमा जोड

    संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्रा ले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक आवश्यकता अनुसार सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षा, सीप विकास र आर्थिक सहकार्यलाई द्विपक्षीय सम्बन्धको मुख्य आधारका रूपमा अघि बढाउनुपर्ने धारणा राखिन्। नेपाल…

  • तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य

    तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य

    स्थानीय बजारमा आइतबार पहेँलो धातु सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ । यसैगरी, चाँदीको…

  • रवि लामिछानेको भारत भ्रमण: कूटनीतिक सक्रियता बढाउने संकेत

    रवि लामिछानेको भारत भ्रमण: कूटनीतिक सक्रियता बढाउने संकेत

    राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने यही जेठ १८ गतेदेखि दुईदिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धको सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ। उक्त भ्रमणका क्रममा लामिछानेले भारतका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।…

  • कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

    कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

      धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन…

  • एमाले सचिवालय बैठकमा तीव्र मतभेद, अध्यक्ष ओलीमाथि दबाब बढ्दो

    एमाले सचिवालय बैठकमा तीव्र मतभेद, अध्यक्ष ओलीमाथि दबाब बढ्दो

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालयको आठौं बैठक चौथो दिनसम्म आइपुग्दा आन्तरिक विवाद र मतभेद थप सतहमा देखिएको छ। बैठक अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा जारी रहेको छ, जहाँ पार्टीको भावी दिशा, नेतृत्वको भूमिकालगायत महत्वपूर्ण विषयमा छलफल भइरहेको छ। बैठकमा आज चार जना सचिवहरू — शेरधन राई, भानुभक्त…

  • जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न

    जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर जिज्ञासा राखेको छ । हरेक वर्ष…

  • एभरेष्ट कलरले जेठ २२ गतेदेखि आईपीओ जारी गर्ने

    एभरेष्ट कलरले जेठ २२ गतेदेखि आईपीओ जारी गर्ने

    एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यही जेठ २२ गतेदेखि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको…

  • समयमै निर्माण नसक्दा अलपत्र सडक : पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

    समयमै निर्माण नसक्दा अलपत्र सडक : पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

    छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटक पटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन । बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरबाट हरपुरसम्म एक किलोमिटर र सुनवल बजारको ५०० मिटर सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवलले गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन…

  • राष्ट्र बैंकद्वारा बैंकहरुको कार्यसमयमा कडाइः ओभरटाइम भए अतिरिक्त पारिश्रमिक अनिवार्य

    राष्ट्र बैंकद्वारा बैंकहरुको कार्यसमयमा कडाइः ओभरटाइम भए अतिरिक्त पारिश्रमिक अनिवार्य

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा कडाइ गर्दै नयाँ व्यवस्था लागू गरेको छ । शुक्रबार एकीकृत निर्देशन २०८२ संशोधन गर्दै केन्द्रीय बैंकले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र बाध्य पार्न नपाइने स्पष्ट निर्देशन दिएको…

  • तलब वृद्धि पुनरावलोकनको मागलाई नयाँ सरकारले सम्बोधन गर्ला ?

    तलब वृद्धि पुनरावलोकनको मागलाई नयाँ सरकारले सम्बोधन गर्ला ?

    विगत तीन वर्षदेखि सुस्त रहेको सरकारी कर्मचारीको तलब यस पटक बढ्ने संकेत देखिएको छ । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको तलब भत्ता पुनरावलोकन समितिले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरूको तलब वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र संघीय मामिला तथा सामान्य प्रशासन…

Scroll to Top